आजको राशिफल/आज वि.सं. २०७८ आश्विन २६ गते मङ्गलवारकाे राशिफल
आज वि.सं. २०७८ आश्विन २६ गते मङ्गलवार तदनुसार ई. सं. २०२१ अक्टोबर १२ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०२ बजे र सूर्यास्त : साँझ ०५:३६ बजे,…