web analytics

आजको राशिफल/आज २०७८ ज्येष्ठ ०५ गते बुधवार, हेर्नुस आजको राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ ज्येष्ठ ०५ गते बुधवार तदनुसार ई. सं. २०२१ मई १९ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (वछलाथ्व), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ…

वरिष्ठ नेता माधव नेपालले बादललाई सहयोग गर्ने

काठमाडौ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई जिताउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार रहेका बादलले…

जसपाले आफ्नै नेतृत्वमा सरकार बनाउने, ओलिलाई विश्वासको मत नदिने

काठमाडौं । दुई खेमामा विभाजित जनता समाजवादी पार्टी (जसपा) मा नयाँ सहमति जुटेको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच तत्काल सरकारमा नजाने, तर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्थामा सरकार गठनमा अगाडि बढ्ने…

के मदन-आश्रितको हत्यारा पत्ता लाग्ला?

तनहुँ घर भएका अमर लामा मदन भण्डारीका गाडी चालक थिए । नेकपा एमालेका कार्यकर्ता समेत रहेका उनै लामाले चलाएको गाडी २०५० जेठ ३ गते दासढुंगाबाट त्रिशुली नदीमा खसेको थियो । मदन भण्डारी र जीवराज आश्रित त्रिशुलीमा डुबेर मरे, अमर लामाचाहिँ गाडीबाट…

विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री ओलि, बहुमत नआए के हुन्छ?

काठमाडौं । विपक्षी दलले बहुमतको सरकार बनाउन नसकेपछि संसदमा सबैभन्दा ठूलो पार्टी एमालेको संसदीय दलको नेताको हैसियतमा पुनः नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन्। संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री…

आजको राशिफल /आज २०७८ ज्येष्ठ ०४ गते मङ्गलवार, हेर्नुस् दैनिक राशिफल

आज वि.सं. २०७८ ज्येष्ठ ०४ गते मङ्गलवार तदनुसार ई. सं. २०२१ मई १८ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (वछलाथ्व), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०६:४६ बजे,…

एकै गाउँमा कोरोनाबाट १६ जनाको मृत्यु, थप भयावह हुने चेतावनी

पर्साको जगरनाथपर गाँउपालिकामा पछिल्लो २ सातामा १६ जनाको मृत्यु भइसकेको छ । ती मध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य ३ जना मृतकको कोरोना परिक्षण नगरिए पनि कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको थियो । मृतक १६ मध्ये ७ जना…

जेठ १५ अगाडि नै विश्वासको मत लिने ओलीको तयारी

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट जेठ १५ अगाडि नै विश्वासको मत लिनेगरी तयारी सुरु गरेका छन् । पार्टीका वरिष्ठ नेता माधव नेपाल समूहलाई मनाएर विश्वासको मत लिइहाल्ने ओलीको तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ । अर्को…

कोरोनासँग बच्‍नोस्, यसरी बढाउनुस् रोग प्रतिरोधात्मक क्षमता

काठमाडौं : कोभिड–१९ महामारीले विश्‍व्यापी फैलिएसँगै गत चैत अन्तिम साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनहितमा एक सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडिबुटीको नियमित सेवन गर्न…

नेता नेपालद्वारा दासढुंगा घटनाको सत्यतथ्य पत्ता लगाउन आग्रह  

काठमाडौं : नेकपा एमालेका नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेता नेपालले एक…

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलको मूल्य प्रतिलिटर १२३ पुग्यो  

काठमाडौं, ३ जेठ । कोरोना महामारीकै बीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल डिजेल, मट्टितेल तथा हवाइ इन्धन (आन्तरिक उडान) को साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर रु.२…

अरब सागरमा विकसित “ताउ ते”चक्रवातले नेपाललाई प्रभावित गर्ने

काठमाडौं । अरब सागरमा विकसित चक्रवातबाट नेपाल पनि प्रभावित हुने मौमसविद्ले बताएका छन् । ‘ताउ ते’ नाम दिइएको यो चक्रवातका कारण नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुने मौसमविदको पूर्वानुमान छ । ‘नेपालमा चक्रवातको असर भोलि (आइतबार)देखि नै…

आजको राशिफल/आज २०७८ जेठ महिनाको २ गते आईतवार तदनुसार मे १६,२०२१

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वपूर्णकार्य सम्पादन गर्न पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । कार्यक्षेत्रमा लगाईएको लगन सिलताको कदर हुनेछ । भुमि तथा वाहान शुख प्राप्त…

कोरोना नियन्त्रणका लागि सक्रियताका साथ लाग्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा उनले कोरानाको सामना गर्न सरकार सक्षम रहेको…

प्रेस ज्याकेट लगाएका एक जना लागू पदार्थ सहित पक्राउ

कञ्चनपुर, २ जेठ । कञ्चनपुरको बेलडाँडीबाट सशस्त्र प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट भुडा र झिलमिलाबाट खटिएको संयुक्त पैदल सीमा गस्ती…

कोरोना कहर: टिकाटालो फुकाएको भोज गर्दा एकै घरका चारको मृत्यु  

बागलुङमा टिकाटालो फुकाउँदा भोज गरेको एकै घरका चार सदस्यले कोरोनाका कारण मृत्युवरण गर्नुपरेको छ । बडिगाड-४ जलजलाका एउटा जोडी विवाहित भएकै पाँच-सात वर्ष भएको थियोे । उनीहरूबाट दुई जना छोरी पनि जन्मिसकेका थिए । प्रेम विवाहका कारण परिवारले…

सुम्निमा तुलाधर अष्ट्रेलियाको राजदुतमा सिफारिस

काठमाडौ । सरकारले अष्ट्रेलियाको राजदूतमा पद्मरत्न तुलाधरकी छोरी सुम्निमा तुलाधरलाई सिफारिस गरेको छ। गत साता मात्रै माओवादी केन्द्रको कोटाबाट राजदूत भएका महेशराज दाहाललाई कार्यकालको डेढ वर्ष नबित्दै फिर्ता बोलाइएको थियो। परराष्ट्र…

माग सम्बोधन भएपछि मात्र सरकारमा सहभागी हुने जसपाको भनाइ

काठमाडौं, जेठ १। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै सरकारमा सहभागी हुने जवाफ जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र…

आजको राशिफल/आज २०७८ ज्येष्ठ ०१ गते शनिवार, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ ज्येष्ठ ०१ गते शनिवार तदनुसार ई. सं. २०२१ मई १५ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (वछलाथ्व), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१७ बजे र सूर्यास्त : साँझ…

प्रधानमन्त्री ओलीबाट तेस्रो कार्यकालको शपथ ग्रहण

काठमाडौ/राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा…