कञ्चनपुर १ मा प्रदेशतर्फ वीर बहादुर थापा र दिवानसिंह विष्ट निर्वाचित
कञ्चनपुर/कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (२)मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पल्लवराज भट्टलाई हराउँदै उनी सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।…