जि.बि आग्रीको निर्देशनमा बनेको ‘रानी माया’ सार्वजनिक (भिडियोसहित)
काठमाडौ । निर्देशक जि.बि आग्रीको निर्देशनमा तयार पारिएको म्युजिक भिडियो ‘रानीमाया’ सार्वजनिक भएको छ ।
‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’ गीतमार्फत चर्चामा आएका गायक कृष्ण विकको स्वर रहेको गीतमा गायिका समीक्षा अधिकारीले साथ…