web analytics

बेलौरी नगरपालिका वडानम्बर २ द्वारा विधुतिय पानी तताउने जग वितरण

लाल बहादुर एस के पुनर्वास/कार्तिक ५ कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ ले जेष्ठ नागरिक , दलित जेष्ठ नागरिक ,बिधवा ,एकल महिला, अतिशक्त अपांग ,पुर्ण अपांगहरुका लागि शुक्रबार विद्युतिय पानी तताउने जग बितरण गरिएको छ। कार्यक्रमको…

बर्दियाको बाँसगढिमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न !

कृष्ण बा बुढा असोज ३ बर्दिया /बर्दियाको बाँसगढिमा आज नेपाल स्वयंमसेवि रक्तदाता समाज ले वृहत् रक्तदान कार्यक्रम सपन्न गरेको छ उक्त कार्यक्रम को प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर खड्का, बिशेश अतिथी नेपाल स्वयंमसेवि रक्तदाता…

तिहार पछि पुनर्वासको बिचफाँटामा तीन दिने रमाईलो मेला लाग्ने

पुनर्वास/ तिहारको लगत्तै पछि पुनर्वासको बिचफाँटामा तीन दिने रमाईलो साँस्कृतिक  मेला लाग्ने  भएको छ ।                   परोपकार समाज नेपालको आयोजनामा शुभ दिपावलीको अवसरमा कार्त्तिक ११ गते देखि १३ गते सम्म रमाइलो साँस्कृतिक कार्यक्रम सञ्चालन…

पुनर्वासमा वाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन

कञ्चनपुर/कञ्चनपुर निर्वाचन क्षेत्र १(क) मा वाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर र प्रदेश सभा सदस्यका उम्मेदवार बन्धु रानाले संयुक्त रुपमा…

काठमाडौमा भूकम्पको धक्का

काठमाडौं/ काठमाडौमा भूकम्प धक्का भूकम्प आएको छ । आज बुधवार दिउँसाे ३ बजेर ७ मिनेटमा भूकम्प आएको हाे । सिन्धुपाल्चाेककाे भाेटेकाेसी आसपास केन्द्र भएर ५ म्याग्निच्युडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । याे…

शहिदहरुले देखाएको बाटो भुल्ने छैन- प्रदेश सभा उम्मेदवार वीर बहादुर थापा

लाल बहादुर एस के पुनर्वास/कार्तिक १ कञ्चनपुर क्षेत्र नम्बर १ 'क' का प्रदेश सभा सदस्यका उम्मेदवार नेकपा एमालेका नेता वीर बहादुर थापाले शहिद गोविन्द गौतमको परिवारलाई भेटेर सहिदको सालिकमा माल्याअर्पण गरेका छन । सहिद परिवारलाई…

संस्कृतिविद सत्यमोहन जोशीको निधनमा भोलि देशभर सार्वजनिक बिदा हुने

काठमाडौ / सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि (मंगलबार) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयका अनुसार संस्कृतिविद् जोशीको निधनमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, कूटनीतिक नियोगहरूमा बिदा दिने…

कञ्चनपुरमा पुराना एमाले नेता तथा कार्यकर्ताद्वारा पार्टी त्याग गर्ने सिलसिला कायमै

कञ्चनपुर/ कञ्चनपुरका पुराना एमाले नेता तथा कार्यकर्ताहरुले पार्टी त्याग गर्ने सिलसिला कायमै राखेका छ्न । हिजो आइतबार संयुक्त रुपमा सामाजिक सञ्जाल फेसबुक मार्फत पुनर्वासका पुराना नेता तथा कार्यकर्ताहरुले राजिनामा लेखेर पार्टी छाडेको घोषणा…

सेती महाकाली ईटा उधोग व्यवसायी संघ को २२ औ साधारणसभा तथा ९औ अधिवेशन सम्पन्न

-धनबहादुर बिक धनगढी/सेती महाकाली ईटा उधोग व्यवसायी संघ सुदूरपश्चिम प्रदेशको २२ औ साधारणसभा तथा ९ औं अधिवेशन धनगढीमा सम्पन्न भएको छ साधारणसभा बाट मनोज कुमार महतो लाई अध्यक्ष मा निर्वाचित गरिएक‍ो छ । नव निर्वाचित समितिको उपाध्यक्षद्वयमा…

पुनर्वासमा स्थगित चतुर्दशी मेला असोज ३० र ३१ गते लाग्ने

कञ्चनपुर, २७ असोज । पुनर्वासमा स्थगित भएको चतुर्दशी मेला आगामी असोज ३० र ३१ गते लाग्ने भएको छ । पुनर्वास ९ सीता बस्तीमा हरेक वर्ष बडादशैको अवसरमा लाग्ने सो मेला बर्षातका कारण स्थगीत गरिएको थियोे । सो चतुर्दशी मेला आगामी असोज ३० र ३१ गते…

एमालेबाट राजिनामा दिएका खेम सुवेदीले कञ्चनपुर १ बाट प्रतिनिधी सभाका लागी चुनाव लडदै

कञ्चनपुर /नेकपा एमालेबाट राजिनामा दिएर आफूलाई स्वतन्त्र घोषणा गरेका पुराना नेता खेम सुवेदीले कञ्चनपुर १ बाट प्रतिनिधी सभाका लागी चुनाव लडने भएका छन । बेलौरीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा आईतवार दिउँसो ३ः३५ बजे सुवेदीले स्वतन्त्र…

कञ्चनपुर क्षेत्रनम्बर १: प्रतिनिधि सभाका ९ जना र प्रदेश सभाका लागि १८ जनाको उम्मेदवारी दर्ता

कञ्चनपुर, २३ असोज । कञ्चनपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि ९ जना र प्रदेश सभा सदस्यका लागि १८ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन अधिकृत कृष्ण प्रसाद नेपालले जानकारी दिए अनुसार, प्रतिनिधि सभा सदस्यका लागि नेकपा…

बेलौरीमा करेन्ट लागेर एकजनाको मृत्यु

कञ्चनपुर ,२३ असोज । बेलौरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बेलौरी नगरपालिका-१ फटिया बस्ने ५२ वर्षीय पुरनसिंह पन्तको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो ।…

मुसलधारे वर्षा विच कञ्चनपुर १ मा मनोनयन दर्ता

कञ्चनपुर, २३ असोज । मुसलधारे वर्षा विच कञ्चनपुर १ मा मनोनयन दर्ता कार्य भएको छ। कञ्चनपुर क्षेत्र नम्बर-१ मा सत्ता गठबन्धन (नेपाली काँग्रेस र माओवादी केन्द्र) का उम्मेदवार प्रतिनिधि सभा सदस्यमा बिना मगर,प्रदेश सभा (क) मा बन्धु राना र (ख)मा…

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयनपत्र दर्ता सुरु

काठमाडौं, असोज २३ गते । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले…

कञ्चनपुर क्षेत्र १ मा यी हुन वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार संघमा बिना, प्रदेशमा विष्ट र राना

कञ्चनपुर /आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि सत्ताधारी वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारको टुङगो लागेको छ । क्षेत्र १मा संघ तर्फ माओवादी र प्रदेश तर्फ नेपाली काँग्रेसले पाएको छ । प्रतिनिधी सभा…

आज कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरिदै

आज कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त…

यी हुन सुदूरपश्चिममा माओवादी केन्द्रबाट प्रतिनिधि सभाका उम्मेदवार

धनगढी/ माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभाका उम्मेदवारको टुंगो लगाएको छ। माओवादीले प्रतिनिधि सभाको ४ सिट पाएको हो। कैलाली क्षेत्र नम्बर २ बाट भगतबहादुर बडुवालको टिकट पएका छन्। कैलाली ४ मा कृष्ण चौधरी वा वीरमान चौधरीमध्ये…

नेकपा एमालेले कञ्चनपुर लागि लगायो उम्मेदवारहरुको अन्तिम टुंगो

कञ्चनपुर/नेकपा एमालेले कञ्चनपुरका लागि उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा चुनावका लागि नेकपा (एमाले) ले उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको हो। कञ्चनपुर जिल्लाका ३ वटै प्रतिनिधि सभा र ६…

राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेद्वारा आत्मसमर्पण

काठमाडौं/ नाबालिग बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले प्रहरी सामू आत्मसमर्पण गरेका छन् । कतार एअरवेजको जहाजबाट नेपाल आएका लामिछानेले बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी…