फ्रान्सेली लेखिका एनी एनोक्सले प्राप्त गरीन साहित्यतर्फको नोबेल पुरस्कार
काठमाडौ/फ्रान्सेली लेखिका एनी एनोक्सलाई सन् २०२२ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । लेखिका एनी एनोक्सको जन्म सन् १९४० मा भएको थियो । उनी नर्मन्डीको सानो शहर यभेटमा हुर्किएकी थिइन्। यहाँ उनका आमाबाबुले किराना पसल र क्याफे…