web analytics

लालझाडीका डुबान प्रभावितकाे बिचल्ली, गाउँपालिकाले बेवास्ता गरेकाे गुनासाे

-लाल बहादुर एस.के.। लालझाडी, असाेज ०१ । दुई दिन देखिकाे अबिरल बर्षाका कारण दाेदा नदीमा अाएकाे बाढी गाउँमा पस्दा लालझाडी गाउँपालिकामा हजाराैँ घर डुबानमा परेका छन । स्थानिय निकायले उनीहरुकाे खाने र बस्ने ब्यवस्थापन नगरिदिदा बिचल्लीमा परेका…

दोदा नदिमा बाढी आउँदा दुई झोलुंगे पुल ढले

कञ्चनपुर/ दोदा नदीमा आएको बाढीले दुई झोलुंगे पुलमा ढलेको छ। शुक्लाफाँटा नगरपालिका-१२ र लालझाडी गाउँपालिका जोड्ने दुई पुलमा क्षति भएको हो । बाढीले शुक्लाफाटा–१२ तिल्की र देखतभुली जोड्ने पुल बाढीले ढालेको छ भने अर्को पुल उच्च जोखिममा छ।…

भारतबाट घटेर आयो पेट्रोलको मूल्य, के नेपालमा घटला ?

काठमाडौं/भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थमा मूल्य घटेको सूची नेपाल आयल निगमलाई पठाएको छ। आईओसी)बाट शुक्रबार पेट्रोलियम पदार्थमा मूल्य घटेर आएको हो। शुक्रबारबाट लागू हुने गरी पठाइएको नयाँ मूल्यअनुसार पेट्रोल…

पुनर्वासमा मनाईयो ५८ औं राष्ट्रिय  बालदिवस

कञ्चनपुर/पुनर्वासमा ५८ औं राष्ट्रिय बाल दिवस मनाईएको छ । बालमैत्री समाजको आधार, जिम्मेवार परिवार,उत्तरदायी सरकार भन्ने मूल नाराका साथ बुधबार राष्ट्रिय बाल दिवस मनाईएको हो । पुनर्वास नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा सो…

पुनर्वासमा बाल दिवसको अवसरमा अखिल क्रान्तिकारीद्वारा मार्चपास कार्यक्रम

कञ्चनपुर/पुनर्वासमा अखिल क्रान्तिकारीले मार्चपास कार्यक्रम सम्पन्न गरेको छ ।अखिल क्रान्तिकारी जनता बहुमुखी क्याम्पस त्रिभुवन बस्तीले बुधबार ५८ औं बाल दिवसको अवसर पारी सो कार्यक्रमको आयोजना गरेको थियोे । मार्चपास कार्यक्रममा पुनर्वास…

कञ्चनपुर क्षेत्र नम्बर १ माओवादीलाई दिने सहमति, पूर्वमन्त्री बिना मगर फेरि चुनाव लडने

कञ्चनपुर/सत्तारुढ गठबन्धनको सीट बाडफाँट कार्यदलमा गरिएको भागबण्डामा कञ्चनपुर १ माओवादी केन्द्रले लिने सहमति जुटेको छ । यो सहमतिसंगै सत्तारुढ गठबन्धनमा आगामी निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. १ बाट पूर्व खानेपानी मन्त्री बिना मगर फेरि…

२२ बर्ष देखि छाेरीकाे यातना सहेर बस्दै वृद्ध दम्पती

-लाल बहादुर एस.के. । बेलाैरी । कञ्चनपुरकाे बेलाैरी नगरपालिका ६ का एक वृद्ध दम्पती २२ बर्ष देखि छाेरीकाे यातना सहेर बस्न बाध्य रहेका छन । बेलाैरीका ७० बर्षिय बृद्ध टेक बहादुर रावत र उनकी श्रीमती ६९ बर्षिया धनिसरा रावत छाेरीकाे यातना सहेर…

नेकपा एकिकृत समाजवादी कञ्चनपुरले टुङ्ग्यायाे उमेदवार

-लाल बहादुर एस.के. । कञ्चनपुर, भदाै २८ । ससदिय निर्वाचनको मिति नजिकिदैँ गर्दा आगामी ४ मंसिरमा हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले कञ्चनपुरबाट समेत उम्मेदवारको नाम सिफारिस गरेको छ । पुर्व…

माओवादी निकट थारु मुक्तिमाेर्चा पुनर्वासका उपाध्यक्ष रामकुमार चाैधरी नागरिक उन्मुक्तिमा प्रबेश

-लाल बहादुर एस.के. । बेलाैरी , भदाै २८ । नेकपा माअाेवादी केन्द्रकाे भातृ संगठन थारू मुक्तिमोर्चा नेपाल पुनर्वास नगर कमिटी उपाध्यक्ष राम कुमार चाैधरी नागरिक उन्मुक्ति पार्टीमा प्रबेश गरेका छन । साेमवार बेलाैरीकाे चारघरुवामा अायाेजित…

बेलौरी बेलडाँडीमा माओवादीमा प्रवेश गर्नेको लहर बढ्यो

कञ्चनपुर/२७ भदौ । निर्वाचनको मिति नजिकिदैं जाँदा बेलौरी र बेलडाँडीमा माओवादी प्रवेश गर्नेको लहर बढेको छ । विशेषगरि त्यस क्षेत्रका काँग्रेस एमालेका नेता कार्यकर्ता माओवादीमा प्रवेश गरिरहेका छन् । सोमबार नेकपा माओवादी निर्वाचन क्षेत्र नम्बर…

बेलाैरीकाे ५ नं. वडा कार्यालय द्वारा अव्यवस्थित बसाेवासीलाई निस्सा वितरण

लाल बहादुर एस.के. । बेलाैरी, भदाै २७ । कञ्चनपुरकाे बेलाैरी नगरपालिकाकाे ५ नं. वडा कार्यालयले अव्यवस्थीत बसाेबासी र भुमिहनि दलित तथा सुकुम्बासी लाई निस्सा वितरण गरेकाे छ । वडा कार्यालयले वडामा रहेका सात सय ९८ जनालाई निस्सा वितरण गरेकाे हाे…

बाघको आक्रमणबाट बर्दियामा एक जनाको ज्यान गयो !

भदौ २७ बर्दिया / बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । बर्दिया मधुवन नगरपालिका–२ अमरपुरका ६१ वर्षीय झुठारु थारु भैंसी चराउन गएको समयमा एक्कासी बाघले आक्रमण गर्दा मृत्यु भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं…

कञ्चनपुर क्षेत्र १ बाट पुर्वमन्त्री बिना मगर प्रतिनिधि सभाका लागि सर्वसम्मत सिफारिस

कञ्चनपुर/ नेकपा माओवादी केन्द्रले कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवारका लागि बिना मगरको एकल नाम सिफारिस गरेको छ । बिहीबार माओवादी केन्द्र क्षेत्र १को बैठकबाट प्रतिनिधी सभा सदस्य उम्मेदवारका लागि पुर्वमन्त्री…

पल शाहलाई दुई वर्ष छ महिना जेल सजायँ हुने

नवलपरासी/ किशोरी बलात्कारको अभियोग लागेका नायक पल शाह(पूर्णविक्रम शाह)लाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय गरेको छ ।त्यस्तै शाहसँग १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ । जिल्ला अदालत पूर्वी…

संविधानको रक्षा गर्न माओवादीलाई भोट हाल्नुपर्छ- पूर्व मन्त्री मगर

कञ्चनपुर, २१ भदौ । माओवादी केन्द्रकी नेतृ तथा पूर्व खानेपानी मन्त्री बिना मगरले वर्तमान संविधानको रक्षा गर्न माओवादीलाई जनताले भोट हाल्नुपर्ने बताउनुभएको छ । पुनर्वास ४ का निवर्तमान वडाध्यक्ष तथा नेकपा ( माओवादी केन्द्र ) पुनर्वास नगर…

एमाले बेलडाँडी इन्चार्ज उपाध्याय माओवादी केन्द्रमा प्रवेस

कञ्चनपुर, २१भदौँ नेकपा एमाले कञ्चनपुरका युवा नेता एव बेलडाँडी गाँउपालिका इन्चार्ज गणेश उपाध्याय नेकपा माओवादी केन्द्रमा प्रवेसका गरेका छन । मंगलबार धनगढीमा नेकपा माओवादी केन्द्रको प्रदेश स्तरिय राजनीतिक प्रशिक्षण कार्यक्रममा एमाले नेता…

आफुसंग जनताको साथ र पार्टीको विश्वास रहे पार्टीलाई जिताएर देखाउनेछु-नेता पातल

-लाल बहादुर एस.के. पुनर्वास, भदौ २० । नेकपा एमालेका वरिष्ठ नेता वीर बहादुर थापा (पातल)ले आफुसंग जनताको साथ र पार्टीको विश्वास रहे पार्टीलाई जिताएर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सुदूरपश्चिमेलीहरुकाे माैलिक पर्व गाैरा पर्वकाे…

लिज ट्रस  बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित 

लण्डन /बेलायतले झन्डै २ महिनापछि नयाँ प्रधानमन्त्री पाउने भएको छ । विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको हो । नेता छनोट गर्ने पार्टीको १९२२ कमिटीका अध्यक्ष सर ग्राहम…

प्रेस चौतारीका विश्वकर्मा र मिश्र प्रेस सेन्टरमा प्रवेश

कञ्चनपुर/नेकपा एमाले निकट प्रेस चौतारीबाट दुई जना नेता नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालमा प्रवेस गरेका छन । प्रेस चौतारी कञ्चनपुरका सहसचिव धन बहादुर विश्वकर्मा, कैलाली चौतारी नेता प्रकास मिश्र प्रेस सेन्टरमा प्रवेस गरेका हुन…

एमालेको तर्फबाट कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा वीर बहादुर थापा…

कञ्चनपुर, भदाै २० । आगामी मङ्सिर ४ को निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारको रुपमा नेकपा एमालेले वीर बहादुर थापालाई उठाउने भएको छ । आईतबार बसेको पार्टीकाे भेलाले थापालाई पहिलो प्राथमिकतामा राखी…