आफ्नो बर्थडेका दिन बलात्कृत भईन युवती
मोरङ्ग/विराटनगर महानगरपालिका–१४ की १८ वर्षीया युवती आफ्नो बर्थडेका दिन बलात्कृत भएकी छिन । बर्थडे पार्टी विराटनगरकै एउटा होटलमा आयोजना गरिएको थियो। जन्मोत्सव मनाएर घर फर्कने क्रममा साथीको मोटरसाइकलमा आउँदै गर्दा सामूहिक बलात्कारको सिकार…