web analytics

तिहार पछि पुनर्वासको बिचफाँटामा तीन दिने रमाईलो मेला लाग्ने

पुनर्वास/ तिहारको लगत्तै पछि पुनर्वासको बिचफाँटामा तीन दिने रमाईलो साँस्कृतिक  मेला लाग्ने  भएको छ ।                   परोपकार समाज नेपालको आयोजनामा शुभ दिपावलीको अवसरमा कार्त्तिक ११ गते देखि १३ गते सम्म रमाइलो साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको हो ।

उक्त समयमा भारतीय बजार सुमेनगरमा आयोजना हुने मेलामा नेपालीहरु राती जाने र उनीहरू माथी अभद्र व्यवहार समेत हुन थालेपछि त्यसैलाई रोक्न केहि वर्ष अघि देखि मेला आयोजना गर्न थालेको समाजका सचिव ईश्वर बुढाले जानकारी दिए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.