web analytics

 

११ बैशाख २०७८,

काठमाडौं ।उदाउदै गरेकी मोडेल अन्जु सुनारको नयाँ भिडियो सार्बजनिक भएको छ।डान्सिङ नम्बर भिडियो देखि आधुनिक गितहरुमा समेत अब्बल अभिनय गर्ने अन्जु सुनार पछिल्लो पटक म्युजिक भिडियोमा रुचाइएकी मोडेल हुन।सुन्तलीका दाना नाम गितको भिडियो बाट एकाएक चर्चा कमाएकी मोडेल सुनारको चाहाना निकट भबिस्यमा फिल्म क्षेत्रमामा नायिका हुने बताउछिन। अफर त धेरै आएको तर राम्रो टिम र राम्रो ब्यानर संग काम गर्ने इच्छा बताउने अन्जु अबिबाहित हुन।म्युजिक भिडियोहरुमा प्रेम लब वाला रोल गरेतापनि वास्तविक जीवनमा आफू सिङल नै रहेको बताउछिन उनको मन जित्ने र उनलाई बुझ्ने खालको अहिले सम्म नआएको कुरा खुलाइ

गायक कन्हैया सिंहको शब्द / आवाजमा र सन्तोष श्रेष्ठको संगीतमा ‘जुन गीत सुनेर’ बोलको गीत सार्वजनिक भएको छ।                                                

गीतमा कन्हैया सिंहको शब्द सन्तोष श्रेष्ठको संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक कन्हैया सिंहको स्वर रहेको छ । अकोउस्टिक नेपाल स्टुडियोमा रेकर्ड गरेको गीतलाई अमुल कार्की धलीले संगीत संयोजन र प्रकाश मिश्रले मिक्क्ष मास्टरिङ्ग गरेका हुन्।

हेम पर्बाश अधिकारीको निर्देशन रहेको उक्त भिडियोमा अन्जु सुनार / कन्हैया सिंह / सन्तोष श्रेष्ठ / हेमा श्रेष्ठको अभियनय देख्न सकिन्छ। अजय रेग्मीले छायांकन भिडियोलाई टेकेन्द्र शाहले सम्पादन / कलर गरेका हुन् । ‘ भिडियो Music Nepal अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.