web analytics

 

जिबि आग्री: काठमाडौं – लोकप्रिय गायक प्रताप दास र मिठो स्वरकी धनी अस्मिता अधिकारीको आवाज रहेको उक्त गितको भिडियोमा चर्चित मोडेल भिम खड्का संग नव मोडेल अनु प्रधानको अभियनय देख्न सकिन्छ।

शब्द डि.पी.खनालको रहेको उक्त गितलाइ चर्चित संगीतकार भिम बि.सी.ले संगित भरेका छ्न। ए प्लस स्टुडियोमा रेकर्ड गरेको गीतलाई साजन शाहले मिक्स मास्टरिङ्ग गरेको उक्त गित एरेन्ज उदय राज पौडेलले गरेका हुन्। भिडियो नेपालका विभिन्न स्थानहरुमा छायांकन गरिएको छ।

       

बिक्रम चौहानको निर्देशन रहेको उक्त भिडियोमा प्रकाश खड्काले छायांकन र सुरेश काफ्लेले ड्रोन अपरेटर गरेको भिडियोलाई मिलन बिश्वोकर्माले सम्पादन / कलर भरेका छ्न ।बि.स्टार फिल्म्सले निर्माण गरेको ‘तिमी मै दिल बस्यो’ म्यूजिक भिडियो NAMASTE PLUS अफिसियल युट्युब च्यानल मार्फत् सार्बजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस:         

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.