कञ्चनपुरमा निषेधाज्ञा अवधि आगामी जेठ ३१ सम्म थपियो

कञ्चनपुर, २० जेठ ।
कञ्चनपुरमा निषेधाज्ञा अवधि आगामी जेठ ३१ सम्म थपिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकुमार महतोले बिहीवार आदेश जारी गर्दै जेठ २२ गते राति १२ बजेदेखि जेठ ३१ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थपेका हुन् ।
Comments are closed.