web analytics

पौडी खेल्ने क्रममा नहरमा डुबेर तीन जनाको मृत्यु !

  • साउन ६

बाँके / बाँकेको कोहलपुर १० चटार स्थित डुडुवा खोलामा रहेको बन्दा नहरमा पौडी खेल्ने क्रममा डुबेर नेपालगञ्जका तीन जना युवाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बुधबार बेलुकी ५ बजेतिर पौडि खेल्नेक्रममा नेपालगन्ज ११ का १६ वर्षीय आरिभ जसगढ, १८ वर्षीय रासिद जसगढ र १७ वर्षीय अरमान जसगढको मृत्यु भएको हो । मृतक तिनैजनाको शवलाई पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको प्रहरीले जनाएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.