बाँसगढिमा नेपाल शिक्षक महासंघ को रिलेअनसन !

कृष्ण बहादुर बुढा
साउन १५
बर्दिया / बर्दियाको बाँसगढिको नगरकार्यपालिका कार्यलय
परिसर मा आज नेपाल शिक्षक महासंघ ले रिलेअनसन बसेर विरोध जनाएको छ ।शिक्षक तथा कर्मचारी को
तलब वृद्धि लगाएत का ८ बुदे माग राखी आन्दोल को कार्यक्रम गरिएको थियो
नेपाल शिक्षक महासघ बाँसगढी नगर कमिटीको आयोजना मा उक्त कार्यक्रम सम्पन्न भयो विभिन्न ८
बुदे माग राखी सो माग पुरा गराउन दबाब स्वरुप रिलेअनसन गरिएको आन्दोलन मा सहभागी एक
शिक्षक ले समाचार विशेष लाई बताउनु भयो ।
उक्त कार्यक्रम मा बाँसगढी नगरका सम्पूर्ण नेपाल शिक्षक
महासघ आवद्ध शिक्षक कर्मचारी तथा शुभचिन्तक लगाएत
को उल्लेख सहभागिता रहेको थियो ।
Comments are closed.