web analytics

बैजनाथ मा भौतिक रुपमा संचालित विधालय बन्द गर्ने निर्देशन !

 

कृष्ण बहादुर बुढा

१७ साउन,

बाँके /बाँकेको बैजनाथ गाउँपालिकाले १७ गते आईतवार एक सुचना जारी गर्दै यस गाउँपालिका भित्र पर्ने केहि संस्थागत तथा समुदायिक विद्यालयहरुले जिल्ला प्रशासन कार्यालय बाँकेको आदेशलाई अटेर गरि विद्यालयहरु संचालन ल्याएको हुदा सो को विद्यालयहरुलाई तत्काल बन्द गर्न “भौतिक उपस्थितिमा शिक्षण सिकाई क्रियाकलाप संचालन नगर्ने” भन्दै सुचना मार्फत जानकारी गराएको छ ।

यो भन्दा अगाडि कोहलपुमा पनि संचालित विधालय बन्द
पनि बन्द गराईको थियो ।यद्यपी यदि कुनै विद्यालयहरुले जानकारी गराएको सुचनालाई अटेर गरि विद्यालय संचालन गरेको पाएमा कानुनी बमोजिम कारवाहि गरिने जानकारी गराएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.