आफ्नै छोराको बञ्चरो प्रहारबाट मारीए लालझाडीका ठग्गु राना
कञ्चनपुर, १७ माघ ।
लालझाडीका ठग्गु राना आफ्नै छोराको बञ्चरो प्रहारबाट मारीएका छ्न । आईतवार लालझाडी गाउँपालिका– २ कंज गाउँका ४० बर्षीय ठग्गु रानालाई छोरा २२ वर्षीय राम विलास रानाले बञ्चरो प्रहार गरि हत्या गरेको इलाका प्रहरी कार्यालय…