web analytics

नेपाली स्मार्ट लाइसन्स : ढिलो, झन्झटिलो, पाउनै मुस्किल, खर्चिलो !

साउन २५ काठमाडौं । पुराना प्रविधि हटाएर नयाँ प्रविधिको प्रयोग किन गरिन्छ भनी सोधे समय र खर्चको बचतका लागि भन्ने धेरैको जवाफ हुनसक्छ । ‘स्मार्ट’ चालक अनुमतिपत्रमा भने उल्टो स्थिति देखापरेको छ । जुन शुरुवातीदेखि नै सेवाग्राहीका…

आजको राशिफल/आज वि.सं.२०७८ श्रावण २५ गते साेमबारकाे राशिफल

आज वि.सं. २०७८ श्रावण २५ गते साेमबार तदनुसार ई. सं. २०२१ अगस्ट ०९ तारिख, श्रावण शुक्लपक्ष, तिथि प्रतिपदा , १८:४४ बजे उप्रान्त द्वितीया, नक्षत्र अश्लेषा , १०:३५ बजे उप्रान्त मघा, योग वरियान् , २४:०३ बजे उप्रान्त परिघ, करण किंस्तुघ्न ६:४९…

नेपालगन्ज मेडिकल कलेजले भन्योः अप्रेशन गरेर काटिएको खुट्टा मेडिकलको लापरवाहीले बगैचामा पुग्यो !

साउन२४ बाँके/बाँके को जमुनाहा नाकामा फलाम बोकेको १६ चक्काको लरीले किचेका कारण अप्रेशनपछि काटिएको एक व्यक्तिको खुट्टा नेपालगन्ज मेडिकल कलेजबाट हराएर आँपको बगैचामा भेटिएको घटनालाई लिएर चरम लापरवाही भएको भन्दै आलोचना खेपिरहेको अस्पताल…

उपकुलपतिको मृत्यु भन्दै भ्रम फैलाउनेविरुद्ध मुद्दा !

साउन २४ मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा नन्द बहादुर सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्नेविरुद्ध साइबर अपराधको मुद्दा लगाइने भएको छ उपकुलपति प्रा डा सिंहविरुद्ध शनिबार सुर्खेतमा एक समूहले विश्वविद्यालयको…

अप्रेशन गरीएको खुट्टा कुकुरले बोकेर हिडेपछि !

साउन २३ बाँके /बाँकेको नेपालगन्ज मेडिकल कलेजमा बेलाबखत अनौठा घटना घटिरहन्छन । कतिपय घटनामा अस्पताल प्रशासनको कमजोरीका कारण अस्पताल विवादित समेत बन्दै आएको छ । यसैबिच शनिबार पुन नयाँ घटना बाहिर आएको छ । शिक्षण अस्पताल नेपालगन्जको…

आज सार्वजनिक हुँदै, एसईई को नतिजा !

साउन २३ काठमाडौं /राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो । परीक्षा…

पूर्वपश्चिम राजमार्गका एक सय ३८ स्थानमा सिसीटिभी क्यामेरा जडान !

साउन २३ कञ्चनपुर/सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सिसीटिभी क्यामेरा जडान गरेको छ । आर्थिक वर्ष २०७७/७८ को मन्त्रालयको…

कक्षा १२ को परिक्षा स्थगित हुने,

काठमाडौं/कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ । परीक्षा आउन ९ दिनमात्र बाँकी रहँदा कक्षा १२ को परीक्षा स्थगित हुने भएको हो । कोरोना संक्रमणको जाेखिम बढेकाे भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षाको मिति पुनरवलोकन गर्न भन्दै…

एमाले बैठकमा उपाध्यक्ष गौतमको तीन प्रस्ताव सहित फरक दस्तावेज !

साउन २२ काठमाडौँ/ नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले विधान महाधिवेशन कार्यदलको बैठकमा फरक प्रस्ताव पेश गरेका छन् । शुक्रबार बसेको विधान महाधिवेशन कार्यदलको बैठकमा उपाध्यक्ष गौतमले तीन बुँदे दस्तावेज पेश गरेका हुन । छलफलका लागि…

कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाउँदै !

साउन २२ काठमाडौं /संयुक्त सरकारका साझा कार्यक्रम तय गर्न गठित कार्यदलले शुक्रबार प्रतिवेदन बुझाउँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रम समेटिएको प्रतिवेदन बुझाउन लागेको हो । प्रधानमन्त्रीको…

स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठ को सक्रियताले ५ करोड डोजभन्दा बढी खोप सुनिश्चित !

साउन २२ काठमाडौं / उमेश श्रेष्ठ स्वास्थ्यराज्यमन्त्री नियुक्त भएपछि कोरोना भाइरसविरुद्धको पर्याप्त खोप ल्याउन सक्रिय भएका छन् । उनको सक्रियतामा यसै वर्षभित्र सबै नागरिकले खोप पाउने गरी काम भइसकेको छ । श्रेष्ठ एक्सनमा जाने…

आजको राशिफल/आज २०७८ साल साउन २२ गते शुक्रवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र वा आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) छोटो दुरीको…

बर्दियाको बाँसगढीमा तरकारी हाट बजार सञ्चालनमा !

कृष्ण बहादुर बुढा साउन २१ बर्दिया /बर्दियाको बाँसगढी बजारमा तरकारी तथा फलफुल हाट बजार सञ्चालनमा आएको छ । बुधबारदेखि बाँसगढी बजारमा हाम्रो एकीकृत कृषि सहकारी संस्थाले हाट बजार सञ्चालनमा ल्याएको हो । खासगरी स्थानीय स्तरमा उत्पादन भएका…

बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर दाजुभाइको मृत्यु

बैतडी / बैतडीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका ५ स्वालीका २१ बर्षीय सन्तोष चन्द र १८ बर्षीय अमृत चन्दको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। कार्यालयका प्रहरी निरीक्षक बोधराज…

आजको राशिफल/आज २०७८ साल साउन २१ गते बिहिवारको राशिफल

आजको राशिफल/आज २०७८ साल साउन २१ गते बिहिवारको राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धार्मिक समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । न्यायिक कार्यमा सफलता पनि मिल्नेछ । मिथुन मिथुन…

जाजरकोट घटना प्रति कांग्रेसको निन्दा, गृहमन्त्रीको ध्यानाकर्षण !

साउन २०  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जाजरकोट घटनाको निन्दा गरेका छन्। जाजरकोट जुनीचाँदे गाउँपालिका– २ का वडा अध्यक्ष रामबहादुर नेपालीले स्थानीय प्रेम दमाईमाथि कुटपिट गरेको घटनाको शर्माले निन्दा गरेका हुन्। उनले…

शुक्रबारदेखी भेरोसेलको दोस्रो डोजका लागि देशभर अभियान सुरु !

साउन २० काठमाडौं/शुक्रबारदेखि सरकारले दोस्रो डोजको खोप दिन देशभर अभियान सुरु गर्ने भएको छ । गएको असार २९ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले (पर्सि) शुक्रबारदेखि दोस्रो डोज पाउने स्वाथ्य मन्त्रालय…

एमालेसंगको रिस भूमिहिनमाथि पोख्नु सरकारको लाचारी हो—मुख्यमन्त्री पोखरेल !

साउन २० बर्दिया /शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको निर्णयप्रति भूमि तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आपत्ती जनाएका छन् । उनले एमालेसंगको रिस भूमिहिन सुकुम्बासी तथा अव्यवस्थितमाथि…

सभापतिमा डा. शेखर कोइरालालाई समर्थन किन?

काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै गर्दा भावी नेतृत्वका लागि नेताहरुले सक्रियता बढाएका छन्। सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सभापतिका लागि उम्मद्वारी दिने घोषणा गरेपनि संस्थापनइतर पक्षबाट हालसम्म कसैले…

आजको राशिफल/आज वि.सं. २०७८ श्रावण २० गते बुधवारकाे राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ श्रावण २० गते बुधवार तदनुसार ई. सं. २०२१ अगस्ट ०४ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४१, (दिल्लागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२२ बजे र सूर्यास्त :…