भूमि सम्बन्धी समस्या समाधान आयोग सरकारद्वारा विघटन
काठमाडौँ/सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । एमाले नेता देवी ज्ञवाली नेतृत्वको उक्त आयोग यसअघि केपी ओली नेतृत्वको सरकारले २०७६ चैतमा गठन गरेको थियो ।
विभिन्न…