web analytics

आजको राशिफल/आज वि.सं. २०७८ श्रावण १५ गते शुक्रवार, हेर्नुहोस् दैनिक राशिफल

आज वि.सं. २०७८ श्रावण १५ गते शुक्रवार तदनुसार ई. सं. २०२१ जुलाई ३० तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४१, (दिल्लागा), नेपालमा सूर्योदय : बिहान ०५:२० बजे र सूर्यास्त : साँझ ०६:४३ बजे, चन्द्रास्त…

एनएसडब्लु प्रदेश सहसचिव उमेदवारमा युवा उद्यमी राकेश जोशी  

काठमाडौ । एनएसडब्लु प्रदेश सहसचिव उमेदवारमा युवा उद्यमी राकेश जोशीले उमेदवारी दिएका छन् । सामाजिक काममा सम्लग्न जोशीले २०१४ देखि अस्ट्रेलियामा आइटि र इभेन्ट गर्दै आइरहेका छन्। उनि भूकम्प, कोभिडको महामारी र नेपालमा भइरहेको बाढी रपहिरो…

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट डब्लुएचओ !

साउन १४ एजेन्सी/विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता…

बाघका आकर्षक तस्बिरहरू!

श्रावण १४ बाघका लागि बर्दिया राष्ट्रिय निकुञ्ज संसारमै प्रख्यात छ। त्यहाँ ८५ वटा बयस्क बाघ छन्। स–साना डम्मरुको संख्या पनि उल्लेख्य छ। निकुञ्जमा चैतदेखि असारसम्म बाघ हेर्न सकिन्छ। गर्मीमा ती पानी खान र डुबुल्कि मार्न निकुञ्जका…

आफूखुसी स्कुल खुलाउने ८ प्रअलाई प्रहरीले कार्यालयमै बोलाएर सम्झायो!

श्रावण १४ स्याङजा /निषेधाज्ञाका समयमा भौतिक रुपमा पठनपाठन गराउने स्याङजाका ८ स्कुलका प्रधानाध्यापकलाई प्रहरीले स्कुल नखुलाउन सचेत गराएको छ । पुतलीबजार, भीरकोट र चापाकोट नगरपालिकाका ७ वटा सामुदायिक र एउटा संस्थागत विद्यालयका…

आजको राशिफल/आज २०७८ श्रावण १४ गते बिहीवार, हेर्नुहोस आजको राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ श्रावण १४ गते बिहीवार तदनुसार ई. सं. २०२१ जुलाई २९ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४१, (दिल्लागा), नेपालमा सूर्योदय : बिहान ०५:१९ बजे र सूर्यास्त : साँझ ०६:४४ बजे,…

बोक्सर फेरि माओवादीमा फर्किए

कञ्चनपुर  /महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । सर्वोच्च अदालतले तत्कालिन नेकपाको एकता बदर गरेपछि उनी नेकपा एमालेमा बसेका थिए । एमाले अध्यक्ष ओलीले उनलाई…

टोकियो ओलम्पिकमा गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान !

श्रावण १३ काठमाडौं /जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडीवाच गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । टोकियो एक्वेटिक सेन्टरमा बुधबार भएको स्पर्धामा गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइल तर्फ राष्ट्रिय कीर्तिमान…

म माओवादीमै छु, एमालेमा प्रवेश गरेको छैन : टोपबहादुर रायमाझी !

श्रावण १३ काठमाडौ /नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका छन् । बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको…

प्रचण्डको हस्ताक्षर दुरुपयोग गरेकोमाआपत्ति, कारबाहीको माग !

श्रावण १३ काठमाडौ /नेकपा माओवादी केन्द्रले पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोगप्रति आपत्ति प्रकट गरेको छ। माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै पार्टीको लेटरप्याड,…

कोहलपुर नगरपालिका द्धारा सुरु गरियोः निशुल्क कोरोना PCR परिक्षण !

श्रावण १३ बाँके /बाँकेको कोहलपुरमा नगरबासिहरुका लागि निशुल्क PCR परिक्षण संचालनमा ल्याईएको छ । बाँकेमा कोभिड १९ संक्रमणको दर घट्दै गएको भए पनि जोखिम अद्यापि कायमै रहेकोले सो को रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन…

भीम रावललाई लिएर ओली समूह माधव नेपाल निवासमा पुग्यो

श्रावण १३ काठमाडौ /नेकपा एमालेको स्थायी कमिटि बैठकमा सहभागि नहुने छाँटकाँट देखेपछि अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु माधवकुमार नेपाललाई भेट्न उनको निवासमा पुगेका छन् । नेपाल निकट श्रोतका अनुसार ओली पक्षका नेताहरु नेपाल पक्षमा…

मासिक दुई लाख तलव, इजरायलमा खुल्यो रोजगारी: के के चाहिन्छ योग्यता ?

श्रावण १३ इजरायलका लागि नेपाली कामदार माग गरिएको छ । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै केयरगिभरका लागि आवेदन खुलेको जनाएको हो । विभागले जारी गरेको सूचनामा २१ दिनभित्र विभागको वेभसाइट…

आजको राशिफल/आज वि.सं. २०७८ श्रावण १३ गते बुधवार, हेर्नुहोस् दैनिक राशिफल

आज वि.सं. २०७८ श्रावण १३ गते बुधवार तदनुसार ई. सं. २०२१ जुलाई २८ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४१, (दिल्लागा),  नेपालमा सूर्योदय : बिहान ०५:१९ बजे र सूर्यास्त : साँझ ०६:४५ बजे, चन्द्रास्त…

तथाकथित  मेमोरी किङ्ग विजय शाहीको मृत्युको खबर हल्ला मात्रै, कालिकोटमै भेटिए 

काठमाडौं । सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृत्यु भएको खबर सार्वजनिक भएपछि प्रहरीले खोजविन गरेको छ । त्यसक्रममा उनी कालिकोटमा भेटिएका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शाहीबारे फेसबुकमा आएको सामग्री झुठो…

प्रधानाध्यापकलाई ढुङ्गाले हानेर शिक्षक भागेपछि

रुकुम पश्चिम/१२ साउन । विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेका बेला रुकुम पश्चिममा एक विद्यालयका प्रधानाध्यापकमाथि आक्रमण भएको छ । हिजाे साेमवार प्रगतिशील आधारभूत विद्यालय त्रिवेणी गाउँपालिका ८ का प्रधानाध्यापक दीपबहादुर खड्कालाई त्यही…

विजय शाहीको मृत्यु साँचो हो या हल्ला ?

काठमाडौ/१२ साउन । नेपालका मेमोरी किङको रुपमा चिनिएका युवा विजय शाहीको अहिले मृत्यु भयो भनेर उनको फोटो राखेर सामाजिक संजालमा `के यो साचो हो?´ भनेर प्रश्न गर्दै विभिन्न व्यक्ती हरुले पोस्ट गरिरहेका छन् । तस्बिरमा विजय शाही जस्तै देखिने…

उच्च अदालतबाट पनि कृष्ण बहादर महरालाई सफाई!

श्रावण १२ काठमाडौं /पूर्वसभामुख तथा नेकपाका स्थायी समिति सदस्य कृष्णबहादुर महराले उच्च अदालतबाट सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गर्दै जवर्जस्ती करणी उद्योगकोृ मुद्दामा उच्च अदालतले सफाइ दिएको हो ।…

चैतसम्म तीन करोड मात्रा खोप आउने !

साउन १२ सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना (कोभिड–१९) विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले यस्तो तयारी थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या…

मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा स्थगित !

श्रावण १२ सुर्खेत / मध्यपश्चिम विश्वविद्यालयले मंगलबारदेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा स्थगित गरिएको छ । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि परीक्षा स्थगित गरिएको हो । सोमबार बिहान…