web analytics

नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद दिवानसिह विष्टद्वारा सहयोग सामग्री हस्तान्तरण

कञ्चनपुर, २० जेठ । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद दिवानसिंह बिष्टले बेलडाँडीको कोभिड अस्पताललाई सहयोग सामग्री हस्तान्तरण गरेका छ्न । कोभिड १९ महामारी बिच पिडामा बाँचिरहेको कञ्चनपुरको बेल्डाँडी क्षेत्रको कोभिड अस्पताललाई नेपाली…

पूर्व खानेपानी मन्त्री मगरको पहलमा अक्सिजन आपुर्तीका लागि २० लाख सहयोग

कञ्चनपुर/२० जेठ । पूर्व खानेपानी मन्त्री बीना मगरको पहलमा अक्सिजन आपुर्तीका लागि २० लाख सहयोग रकम प्राप्त भएको छ । कञ्चनपुर क्षेत्रनम्बर १ मा निर्माण भईरहेको अक्सिजन प्लाण्टको लागी आवश्यक अक्सिजन सिलिन्डर खरिदमा सो रकम प्रयोग गरीने…

कञ्चनपुरमा लिचीको दाना घाँटीमा अडकिएर बालकको मृत्यु

कञ्चनपुर।कञ्चनपुरमा लिचीको दाना घाँटीमा अडकिएर छ महिने बालकको मृत्यु भएको छ । भीमदत्त नगरपालिका-५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाका छोरा वीरेन्द्रको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका…

आइसोलेसनको भवनबाट हाम फाल्दा संक्रमितको गयो ज्यान

काठमाडौं । सिन्धुपाल्चोकमा एक कोरोना संक्रमितले आइसोलसन रहेको भवनको झ्यालबाट फाल हान्दा मृत्यु भएको छ । बलेफि गाउँपालिका वडा नम्बर ६ मांखाका ५३ वर्षीय रत्न बहादुर तामाङको जुगल गाउँपालिकामा रहेको रत्न राज्य माविमा रहेको आइसोलसनको तेस्रो…

आजको राशिफल/आज वि.सं. २०७८ ज्येष्ठ २० गते बिहीवार, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ ज्येष्ठ २० गते बिहीवार तदनुसार ई. सं. २०२१ जुन ०३ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (वछलागा), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ…

कोरोना संक्रमितहरुमा “कालो ढुसी”को प्रभाव नेपालमा पनि,यस्तो हुन्छ लक्षण

काठमाडौं । कोरोना संक्रमितहरुमा देखिन थालिएको घातक असर म्यकुरमाइकोसिस अर्थात् कालो ढुसीको प्रभाव नेपालमा पनि बढ्न थालेको छ । नेपालमा कोरोना संक्रमण भएर निको भएका दश जनालाई कालो ढुसीको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कालो…

गिट्टी–बालुवा निकासी नीति खारेज गर्न प्रचण्डको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गिट्टी–बालुवा निकासीको नीति खारेज गर्न माग गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा गिट्टी–बालुवा उत्खनन् गरी निकासी…

आगामी जेठ २५ बाट ६०-६४ उमेर समूहले काेराेना विरूद्ध खोप लगाउन पाउने

काठमाडाैं । सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका…

पूर्वमन्त्री एनपी साउँद:आफै संक्रमित,स्वास्थ्य सामाग्री कञ्चनपुरमा

कञ्चनपुर/नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एनपी साउँदले आफू संक्रमित भएर आईसोलेसनमा बसिरहदा पनि कञ्चनपुरमा स्वास्थ्य सामाग्री पठाएका छ्न । आफ्ना स्वकीय सचिव दिपक जोशी मार्फत  गृह जिल्ला कञ्चनपुरका लागि स्वास्थ्य सामाग्री…

कपालमा चायाँ छ??अपनाउनुस यी उपाय

गर्मी महिनामा कपालको विशेष ख्याल राख्नु निकै जरुरी हुन्छ । यो मौसममा कपालमा धेरै समस्या देखिन्छ । तर केही त्यस्ता साधारण उपायहरु छन्, जसले कपाललाई चमकदार र मजबुत बनाउन अनि कपाल झर्ने र चायाको समस्याबाट टाढा रहनका लागि तपाईलाई सघाउनेछ ।…

आजको राशिफल/आज वि.सं. २०७८ ज्येष्ठ १९ गते बुधवार, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ ज्येष्ठ १९ गते बुधवार तदनुसार ई. सं. २०२१ जुन ०२ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (वछलागा), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ…

टिकापुर काण्डका मुख्य आरोपी रेशम चौधरीको रिहाइको लागि पहल गर्ने सहमति(पत्र सहित)

काठमाडौँ/ सरकार र थारुहट–थारुवान संयुक्त संघर्ष समितिबीच आन्दोलनको क्रममा टीकापुरमा भएको घटनाका आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लागेका सबै मुद्दा फिर्ता र रिहाईका लागि पहल गर्ने सहमति भएको छ । सो प्रक्रिया…

सीजीले ९९९ रुपैयाँमै १२० एमबीपीएस क्षमताको ईन्टरनेट सेवा दिने

काठमाडौ । सीजी कम्युनिकेसन्सले आजदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । कम्पनीले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ ल्याएको हो । उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक…

आजको राशिफल/आज वि.सं. २०७८ ज्येष्ठ १८ गते मङ्गलवार, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ ज्येष्ठ १८ गते मङ्गलवार तदनुसार ई. सं. २०२१ जुन ०१ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (वछलागा), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ…

कोरोना महामारीका कारण एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाट नतिजा

काठमाडौं । कोरोना महामारीका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । कोरोना महामारीकै कारण गत वर्षको एसईई पनि…

उपनिर्वाचन: बागमतीपछि लुम्बिनीमा पनि एमालेको हार, काँग्रेसका दृगनारायण पाण्डेय  विजयी

लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । जम्मा २९६ मत खसेकामा पाण्डेयले…

विपक्षी गठबन्धन: प्रतिनिधि सभा पुनर्स्थापना नभए चुनावी मोर्चाबन्दी गर्ने तयारी

काठमाडौं- नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले(माधवकुमार नेपाल पक्ष), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालले प्रतिनिधि सभा पुनःस्थापना नभएमा भावी चुनावमा समेत मोर्चाबन्दी गरेर जाने रणनीतिमा लागेका छन्। प्रतिनिधि…

एमाले प्रदेश कमिटीद्वारा सुदूरपश्चिमका ६ मन्त्री र एक सांसदलाई कारवाहीको सिफारिश

धनगढी । नेकपा (एमाले) प्रदेश कमिटीले सुदूरपश्चिम सरकारमा सहभागी आफ्ना ६ मन्त्री र एक जना सांसदलाई कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिश गरेको छ। एमाले प्रदेश कमिटीले २४ घण्टे स्पष्टीकरण सोधेका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर…

दश लाख डोज चिनियाँ खोप मंगलबार आउँदै, प्राथमिकतामा को को ?

काठमाडौं । चीनले नेपाललाई अनुदानस्वरुप दिने घोषणा गरेको १० लाख डोज खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान सोमबार साँझ बेइजिङ जाँदैछ र मंगलबार खोप नेपाल आइपुग्दैछ । भेरोसेल नामको सो…

कुल्ला गरेर कोरोना परीक्षण गरीने विधि पत्ता लाग्यो

भारतको नागपुरस्थित नेशनल इन्भाइरोमेन्ट इन्जिनियरिङ रिसर्च इन्स्टिच्युट (एनईईआरआई) ले कोरोना परीक्षणको सहज तरिका पत्ता लगाएको छ । जसअनुसार ३ घण्टामै कोरोनाको नतिजा थाहा पाउन सकिन्छ ।  यस प्रक्रियालाई सलाईन गार्गल आरटी–पिसिआर नाम दिइएको छ ।…