web analytics

माओवादी केन्द्रले सातै प्रदेशमा पठायो स्वास्थ्य सामग्री

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सातै प्रदेशमा स्वास्थ्य सामग्री पठाएको छ । सोमबार कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री पठाइएको हो । उक्त स्वास्थ्य सामग्री पार्टी…

“कोभिशिल्ड’ को दोस्रो मात्राको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाईने

काठमाडौं, जेठ २४ : सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ। कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने…

लामो समय यौन सम्पर्क नगर्दा शरीरमा आउँछ यस्तो परिवर्तन

कारण जुनसुकै होस् तर हामी सबैका लागि एउटा यस्तो समय आउन सक्छ, जतिबेला हामी यौन सम्पर्क (सेक्स) गर्न सक्दैनौं । यो विषय विवाहित र अविवाहित सबैका लागि लागू हुन्छ । विवाहित व्यक्ति पनि सधैं शारिरीक सम्पर्क गर्न सक्षम हुनसक्छन् भन्ने हुँदैन ।…

फेरि घट्यो सुन–चाँदीको भाउ

काठमाडौं : सुनको भाउ सोमबार प्रोतितोला ३०० सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ३०० रुपैयाँ निर्धारण भएको छ…

एमाले सुदूरपश्चिमको प्रमुख सचेतकमा दुर्गा बिक

धनगढी । नेकपा एमाले सुदूरपश्चिमको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य दुर्गाकुमारी बिकलाई दिइएको छ । आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका संसदीयदलका नेता प्रकाशबहादुर शाहले बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।…

आगामी असार १ बाटै नयाँ शैक्षिक सत्र सुरु गरिने

काठमाडौं/भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गरिने भएको छ । विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन…

आजको राशिफल/आज वि.सं. २०७८ ज्येष्ठ २४ गते सोमवार,हेर्नुहोस् दैनिक राशिफल  

आजको पञ्चाङ्ग, वि.सं. २०७८ ज्येष्ठ २४ गते सोमवार तदनुसार ई. सं. २०२१ जुन ०७ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (वछलागा), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ…

पुनर्वासमा कोरोना परिक्षण गर्न टोलटोलमा स्वास्थ्यकर्मी(हेर्नुस् कुन वडामा कहिले ?)

कञ्चनपुर, जेठ २३ । पुनर्वासमा कोरोना परिक्षण गर्न टोलटोलमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । नयाँ भेरियन्टको कोरोना समुदायमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीको समूहलाई वडावडामा खटाईएको नगरप्रमुख जीवनराज थापाले समाचार…

आजको राशिफल/आज वि.सं. २०७८ ज्येष्ठ २३ गते आइतवार, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ ज्येष्ठ २३ गते आइतवार तदनुसार ई. सं. २०२१ जुन ०६ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (वछलागा), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ…

बेलौरीमा करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुर, २२ जेठ । बेलौरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी नगरपालिका वडानम्बर ३ गोकुलपुर बजारमा बस्ने २५ वर्षीय सन्तोष चौधरी भएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो घरमाथी रहेको होर्डिङ बोर्ड निकाल्ने क्रममा…

नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसारको संविधान बनाउनु पर्छ  

काठमाडौँ /उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका छन् । शनिबार जनता समाजवादी पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरूलाई…

मनसुन केही दिनमै नेपालमा आउने

नेपालमा केही दिनमै मनसुन आउने भएको छ । यसपालिको मनसुन दक्षिणी भारतको केरला आइपुगेको छ। भारतको मौसम विभागले बिहीबार  मनसुन केरला आइपुगेको जानकारी दिएको छ। अनुमान गरेभन्दा मनसुन तीन दिन ढिला मनसुन केरला पुगेको विभागले जनाएको छ। अब मनसुन…

नेपाली डिफेन्डर अनन्त तामाङ, सानै उमेरमा परिपक्वता

काठमाडौं।  कुनै पनि टिमको रक्षापंक्ति बलियो हुनुमा ‘सेन्ट्रल डिफेन्डर’ को भूमिका उल्लेख्य हुन्छ । हुन त टिममा फुलब्याक र ‘डिफेन्सिभ मिडफिल्डर’ पनि रहन्छन्, जसको जिम्मेवारी विपक्षीलाई गोल गर्नबाट रोक्ने हुन्छ । तर पेनाल्टी क्षेत्रको रक्षा…

आजको राशिफल/आज वि.सं. २०७८ ज्येष्ठ २२ गते शनिवार,हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ ज्येष्ठ २२ गते शनिवार तदनुसार ई. सं. २०२१ जुन ०५ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (वछलागा), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ…

तपाईंको ‘इम्युनिटी’ कमजोर छ कि छैन? यसरी थाहा पाउनुस ।

जबदेखि विश्वभर कोरोना महामारी फैलियो तबदेखि सबैको ध्यान रोगसँग लड्ने अर्थात् रोग प्रतिरोधी शक्ति बढाउने कुरामा केन्द्रित भएको छ। किनकि बितेका डेढ वर्षले देखाएको छ– कोरोना भाइरसले सबैभन्दा बढी तिनलाई आक्रमण गरिरहेको छ, जसको रोग-प्रतिरोधी…

ह्वात्तै घट्यो सुनको भाउ

काठमाडौ । आज सुनको भाउ ह्वात्तै घटेको छ । नेपाली बजारमा  सुनको मूल्य एकैदिन १५०० रुपैँयाले घटेको हो ।  प्रति तोलामा १५०० ले घटेर ९३ हजार ४०० सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य प्रति तोला…

आजबाट खाना पकाउने ग्याँस ११२० मै पाउने

काठमाडौं, जेठ २१ ।                          आजबाट खाना पकाउने ग्याँस ११२० मै पाईने भएको छ । त्यसैगरी खाद्यान्न सामाग्रीको समेत भाउ घटेको छ । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण…

नेपालले चाइनिज ताइपेईलाई २-० गोलअन्तरले हरायो

काठमाडौं, २१ जेठ । सन् २०२२ मा कतारमा हुने विश्‍वकप र २०२३ मा चीनमा हुने एसिया कप फुटबलका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोट खेलको दोस्रो चरणको पहिलो खेलमा नेपालले जीत निकालेको छ । कुवेतमा गएराति भएको खेलमा नेपालले चाइनिज…

आजको राशिफल/आज वि.सं. २०७८ ज्येष्ठ २१ गते शुक्रवार,हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ ज्येष्ठ २१ गते शुक्रवार तदनुसार ई. सं. २०२१ जुन ०४ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (वछलागा), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ…

कञ्चनपुरमा लाईडर सर्भेको सुरुवात

कञ्चनपुर । कञ्चनपुरमा लाईडर सर्भेको सुरुवात भएको छ । नापी विभागले विशेष प्रकारको हवाईजहाज आकाशमा उडाएर जमिनको धरातलीय स्वरूप पत्ता लगाउने लाइडर सर्भे सरकारी तहबाट पहिलोपटक हुन लागेको हो । पृथ्वीको धरातलीय स्वरूपलाई जस्ताको तस्तै तस्विरमा…