web analytics

कञ्चनपुरमा फेरी एक साता थपियो निषेधाज्ञा

कञ्चनपुरमा निषेधाज्ञा एक साता पुन: थपिएको छ। स्थानीय प्रशासनले फेरी पाँचौ पटक निषेधाज्ञा थप गरेको हो। कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बिहिवार बसेको बैठकले जेठ १५ गते राति १२ बजे देखी जेठ २२ गते राति १२ बजेसम्म एक हप्ता निषेधाज्ञा थप…

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ,के हो हुण्डी कारोबार ?

वीरगञ्ज/ ५३ लाख ८० हजार नगदसहित प्रहरीले पर्साको वीरगञ्जबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ निवासी २६ वर्षका शिव आनन्द गुप्ता र वीरगञ्ज महानगरपालिका वडा…

नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

काठमाडौ । राष्ट्रपतिबाट हालै जारी भएको नागरिकतासम्बन्धी अध्यादेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता तथा पत्रकार विष्णु कुमार गिरी र अधिवक्ता गणेशकुमार शर्माले बिहीबार नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ खारेजीको…

कोरोना संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन

धनगढी । कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको काठमाडौँमा उपचारका क्रममा निधन भएको उनका भतिजा रुपक मल्लले पुष्टि गरे । ‘उहाँलाई एक हप्ता पहिले कोरोना संक्रमण…

आजको राशिफल/आज वि.सं. २०७८ ज्येष्ठ १३ गते बिहीवार, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ ज्येष्ठ १३ गते बिहीवार तदनुसार ई. सं. २०२१ मई २७ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (वछलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०६ बजे र सूर्यास्त : साँझ…

नागरिकता अध्यादेश मुलुकलाई फिजिको नियतिमा पुर्‍याउने षड्यन्त्र,के हो फिजिकरण ? 

काठमाडौं । वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा. भीमार्जुन आचार्यले नागरिकतासम्बन्धी अध्यादेश मुलुकलाई फिजीको नियतिमा पुर्याउने उद्देश्यले आएको बताएका छन् । सोमबार सामाजिक संजालमार्फत आचार्यले यस्तो महामारीको समयमा प्रधानमन्त्री र…

ओलीविरुद्ध एकजुट हुन १५ स्थायी कमिटी सदस्यको अपिल

काठमाडौ। नेकपा (एमाले) बाट कारबाहीमा परेका नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित १५ जना स्थायी कमिटी सदस्यले ओलीविरुद्ध निर्णायक संघर्षमा होमिन सामूहिक अपिल गरेका छन् । बुधबार एक अपिल प्रकाशित गर्दै प्रधानमन्त्री केपी ओलीका निरंकुश र…

सुदूरपश्चिममा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिने !

धनगढी  ।नेकपा एमालेले सुदूरपश्चिम सरकारबाट आफ्नो समर्थन फिर्ता नलिने भएको छ । पार्टीको स्थायी कमिटीले समर्थन फिर्ता लिने निर्णय गरेपनि प्रदेश संसदीय दलको बैठकले तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको हो । कोभिड लगायतको अवस्थालाई हेरेर…

उपत्यकामा थप कडाइ, निषेधाज्ञा एक साताका लागि थप

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेको निष्कर्ष निकाल्दै काठमाडौं उपत्यकामा निषेधाज्ञालाई कडाइका साथ १ साताका लागि थप गरिएको छ । मंगलवार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको बैठकले अहिले चालेका कदमहरूले…

आजको राशिफल/आज वि.सं. २०७८ ज्येष्ठ १२ गते बुधवार, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ ज्येष्ठ १२ गते बुधवार तदनुसार ई. सं. २०२१ मई २६ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (वछलाथ्व), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ…

प्रधानमन्त्री विरुद्ध अदालतको मानहानि मुद्दा दर्ता गरिँदै , २४ घण्टाभित्र उपस्थित गराउन माग 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मानहानि मुद्दा दायर हुँदै छ । फागुन ११ गते पुनःस्थापना गरिएको अदालतको फैसलापछि संसदमा केही काम गर्न नदिएको, संसद्लाई बिजनेस नदिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले…

चिनबाट अनुदानमा प्राप्त अक्सिजन सिलिण्डरमा वनमन्त्रीले तस्बिर राखेको भन्दै आलोचना

धनगढी/चिनबाट अनुदानमा आएको अक्सिजन सिलिण्डरमा वन तथा वातावरण मन्त्री प्रेम आलेले आफ्नो तस्बिर राखेर वितरण गरेको भन्दै अहिले विरोध भईरहेको छ । वन तथा वातावरणमन्त्री प्रेम आलेमगरले गृहजिल्ला डोटीमा कोभिड १९ नियन्त्रणका लागि स्वास्थ्य सामाग्री…

आजको राशिफल/आज वि.सं. २०७८ ज्येष्ठ ११ गते मङ्गलवार, हेर्नुहोस् दैनिक राशिफल  

आजको पञ्चाङ्ग, वि.सं. २०७८ ज्येष्ठ ११ गते मङ्गलवार तदनुसार ई. सं. २०२१ मई २५ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (वछलाथ्व), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१३ बजे र सूर्यास्त : साँझ…

नागरिकतासम्बन्धी अध्यादेशको किन भयो आलोचना?

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकतासम्बन्धी अध्यादेश जारी भयो । मधेशकेन्द्रित मुद्दा सम्बोधन गरेको देखाइ जसपालाई फकाउन र  सरकारमा ल्याउने राजनीतिक आधार प्रस्तुत गर्ने उद्देश्यले यो अध्यादेश ल्याइएको…

सर्वोच्च अदालतमा ‘सांसद’हरुको लाइन किन ?

काठमाडौं/प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाइँको घोषणा गरेका ५ राजनीतिक दलको गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी (उपेन्द्र…

राष्ट्रपति र प्रधानमन्त्रीविरूद्ध आज सर्वोच्चमा रिट दायर गरीदै

काठमाडौं/विपक्षी दलहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध आज (सोमवार) रिट दायर गर्ने भएका छन् । गठबन्धनले बिहान १० बजे १४९ मध्ये मुख्य नेताहरू भौतिक रूपमा उपस्थित भएर रिट दायर गर्न लागेको हो । यसका लागि हिजो सबै सांसदहरूको हस्ताक्षर संकलन…

आजको राशिफल/आज वि.सं. २०७८ ज्येष्ठ १० गते सोमवार, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ ज्येष्ठ १० गते सोमवार तदनुसार ई. सं. २०२१ मई २४ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (वछलाथ्व), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१३ बजे र सूर्यास्त : साँझ…

जसपाले गरयो नागरिकतासम्बन्धी अध्यादेशको स्वागत 

काठमाडौ । जनता समाजवादी पार्टीले राष्ट्रपतिद्वारा आइतबार जारी अध्यादेशको स्वागत गरेको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले आइतबार जारी गरेको विज्ञप्तिमा नेपाली आमाका सन्तान नागरिकताबाट वन्चित रहेको सन्दर्भमा आफूहरुको निरन्तरको पहलपछि नागरिकता…

चुनाव अघि नै सबैलाई कोरोना विरुद्धको खोप लगाईनेछ

काठमाण्डाै/प्रधानमन्त्री केपी शर्मा ओलीले घाेषणा गरिएकाे मध्यवधि चुनाव अगाडि नै सबै नागरिकलाई खोप लगाइ सक्ने ढङ्गले सरकारले काम गरिरहेको बताउनुभएको छ । बालुवाटारमा आइतवार प्रेस चौतारी आबद्ध पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले…

राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर पोतेको आरोपमा नेविसंघका नेता पक्राउ

काठमाडौँ। संसद विघटनको विरोधमा प्रर्दशन गरेको अभियोगमा नेपाल विद्यार्थी संघका एकजना नेता पक्राउ परेका छन् । मध्यबानेश्वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । त्रिपाठीले राष्ट्रपति…