web analytics

असार २५ भित्र कर तिर्न राजस्व विभागको आग्रह

काठमाडौँ/आन्तरिक राजस्व विभागले विभिन्न कर दाखिला गर्न म्याद थप गरेको छ । विभागले आर्थिक ऐन २०७७ को दफा १९ अन्तरगत रहेर अर्थमन्त्रालयको असार २ गतेको निर्णय अनुसार कर दाखिला गर्ने नयाँ तालिका सार्वजनिक गरेको हो । २०७७ चैत र २०७८ बैशाख…

कामीकी छोरी हुँ भन्दा कोठा दिन मानेनन

तनहुँकी २४ वर्षीया रूपा सुनार काठमाडौंको बबरमहलमा आमासँग बस्छिन्। उनीहरूको भाडाको कोठा छ। इमेज टेलिभिजनको उकाली-ओराली कार्यक्रमकी प्रस्तोता रूपा पछिल्लो समय कोठा सर्न खोज्दै थिइन्।  आमासँग भाडाको कोठा थियो। कोरोनाभाइरसको महामारी रोक्न…

आजको राशिफल/आज २०७८ साल असार २ गते बुधबार  

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । चलाखीपूर्ण बोलीले व्यवहारमा फाइदा हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बौद्धिक काममा सफलता…

अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्न ओलीलाई आग्रह

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह निकट युवा संघ बागमती प्रदेश कमिटीले पार्टीका एक ब्यक्ति एक पद कार्यन्वयन हुनु पर्ने माग गरेको छ । मंगलबार एक बिज्ञप्ति जारी गर्दे युवा संघ बागमती प्रदेश कमिटीले  पार्टी अध्यक्ष एवं…

यी हुन आलोपालो मन्त्री बनेका १० दम्पतिहरु

काठमाडौ । नेपाली राजनीतिमा पछिल्लो समयले परिवारवाद हाबी भएको देखिन्छ। कुनै लाभको पदमा होस वा मनोनयनमा होस आफ्नालाई अगाडि सार्ने परिपाटी नेपाली राजनीतिमा देखिन थालेको छ। संबैधानिक नियुक्ति, राजदूत नियुक्तिदेखि लाभको पदमा आफ्नालाई प्राथामिकता…

केही खुकुलो बनाउँदै कञ्चनपुरमा असार ७ गतेसम्म निषेधाज्ञा

कञ्चनपुर/ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले असार ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । तर यसपटकको निषेधाज्ञा भने साविकको भन्दा केही खुला गरिएको छ । हिजो जेठ ३१ गते बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठककोले जेठ ३१ गते देखि असार ७ गते राती…

आजको राशिफल/आज वि.सं. २०७८ आषाढ ०१ गते मङ्गलवार, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ आषाढ ०१ गते मङ्गलवार तदनुसार ई. सं. २०२१ जुन १५ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (तछलाथ्व), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त…

नेपाली महिला पनि भारतीय सेनामा भर्ती हुन पाउने

काठमाडौ । नेपाली महिलाहरूले पनि अबदेखि भारतीय सेनामा भर्ती हुन पाउने भएका छन् । नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सूचना जारी गर्दै नेपाली महिलाहरू पनि भारतीय सेनामा महिला सेना प्रहरी (सामान्य प्रहरी) भर्ना हुन पाउने जानकारी…

कञ्चनपुरमा बलात्कारको आरोपमा त्रिपन्न बर्षिय व्यक्ति पक्राउ

कञ्चनपुर/कञ्चनपुरमा बलात्कारको आरोपमा त्रिपन्न बर्षिय व्यक्ति पक्राउ परेका छ्न । पक्राउ पर्नेमा जिल्लाको कृष्णपुर नगरपालिका–४ का ५३ वर्षीय धनबहादुर गुरुङ रहेका हुन्। उनीमाथि एक ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको हो। बालिकालाई…

ज्येष्ठ नागरिकको कोरोना खोपमा कार्यकर्ता र आफन्तको लुछाचुँडी

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिका लागि भनेर ५० भाइल खोप मगाइन् । शुक्रबार जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी खोप लिएर पुग्दा उपमेयरको कार्यकक्षमा पुग्दा आफन्त र नेकपा…

एसईई मूल्यांकन नतिजा असार २० भित्र पठाउनुपर्ने

काठमाडौं, जेठ ३१/राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको शिक्षा परीक्षा (एसईई) मूल्यांकन कार्यविधि तयार गरेको छ । बोर्ड बैठकले एसइई मुल्यांकन कार्यविधि पारित गरेको र विद्यालयले असार २० गते भित्र विद्यार्थीको मूल्यांकन नजिता सम्बन्धित जिल्लाको…

आजको राशिफल/आज वि.सं. २०७८ ज्येष्ठ ३१ गते सोमवार, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ ज्येष्ठ ३१ गते सोमवार तदनुसार ई. सं. २०२१ जुन १४ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (तछलाथ्व), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ…

भारतीय सीमामा तारबार गर्नुपर्छ-सभासद तारालामा तामाङ

धनगढी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य तारालामा तामाङले भारतसँग जोडिएका सीमा नाकामा तारबार गर्न माग गरेका छन् । आइतबार प्रदेशसभामा नीति तथा कार्यक्रममाथि धारण राख्ने क्रममा सीमा नाकामा आइपर्ने समस्या सामाधान गर्ने विषय नसमेटिएको…

  ‘म किन गरीब ? ’ भन्ने प्रश्नमा बुद्धले दिएको यस्तो जवाफ सुन्दैमा धनी बनिन्छ

हाम्रो साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन, संसारका हरेक मानिस धनी छन्, तर आफूसँग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, त्यो जो कोहीसँग नहुन सक्छ । परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम…

छुटेका कानून व्यवसायीहरुलाई कोरोनाको दोश्रो डोज

काठमाडौ/कानून व्यवसायीहरुलाई कोरोनाको दोश्रो डोज लगाउने कार्य सकिएको छ । दोस्रो डोज लगाउन छुटेका कानुन व्यवसायीहरुलाई आइतबार खोप दिइएसंगै खोप लगाउने कार्य सम्पन्न भएको हो । बार एसोसिएसनको भवनमा उनीहरुलाई खोप लगाउने व्यवस्था गरिएको थियो ।…

कञ्चनपुरमा अशक्त युवतिमाथी सामुहिक बलात्कार

कञ्चनपुर/कञ्चनपुरमा अशक्त युवतिमाथी सामुहिक बलात्कार भएको छ । जिल्लाको वेदकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार भएको छ। धरमपुर स्थित मुक्त्तकमैया शिविरकी ती किशोरीमाथी बिहीबार बलात्कार भएको हो । नसालु पदार्थ…

सर्वोच्चको आदेशविरुद्ध एमाले पुनरावलोकनमा जाने

कर्णाली प्रदेशसभाका चार सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि सत्तारुढ दल नेकपा एमाले उक्त आदेशविरुद्ध पुनरावलोकन (भ्याकेट) मा जाने भएको छ । नेकपा एमाले एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले उक्त आदेशविरुद्ध…

आजको राशिफल/आज वि.सं. २०७८ ज्येष्ठ ३० गते आइतवार, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ ज्येष्ठ ३० गते आइतवार तदनुसार ई. सं. २०२१ जुन १३ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (तछलाथ्व), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ…

गण्डकी प्रदेशमा मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली पोखरेल को हुन?

बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्रधन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए । उनै गोबद्रधन शर्माका छोरा हुन् ७१ वर्षे कृष्णचन्द्र नेपाली पोखरेल। तनहुँमा जन्मे पनि उनको…

यस वर्षको भित्रियो मनसुन, विगत भन्दा बढी वर्षा हुने

काठमाडाैं । नेपालमा गत वर्षभन्दा तीन दिन अघि यस वर्षको मनसुन भित्रिएको छ । नेपालमा मनसुन सुरु हुने औसत मिति जुन १३ तारिख मानिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले शुक्रबारबाट नेपालमा मनसुन भित्रिएको जानकारी…