web analytics

परोपकार समाज नेपालको आयोजनामा नगरपालिका स्तरीय प्रा.वि. तहको हाजिरी जवाफ प्रतियोगिता हुने

पुनर्वास, ९ माघ । परोपकार समाज नेपालको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन हुने भएको छ । सरस्वती पुजाको अवसर पारेर आयोजना हुन लागेको दोस्रो सरस्वती कप प्रावि तहको हाजिरी जवाफ प्रतियोगिता हो ।  माघ ११ गते सञ्चालन हुने सो प्रतियोगितामा…

आज  २८५९ औं सोनाम ल्होछार पर्व मनाइँदै

काठमाडौ /सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा आज हर्सोल्लासका साथ मनाउँदै छन् । ल्हो अर्थ वर्ग अर्थात् वर्ष हो भने छारको नयाँ हुन्छ । आजदेखि सोनाम ल्होसार २८५९ सुरु भएको छ । तामाङलगायत हिमाली समुदाय ह्योल्मो…

मनकारी बिनाेद र सुरेशले गरे विद्यालयलाई आर्थिक सहयाेग

लाल बहादुर एस.के. पुनर्वास । बैदेशिक राेजगारीमा रहेका कञ्चनपुर जिल्लाकाे पुनर्वास नगरपालिका ५ ग गाउँका बिनाेद जेठारा र माेतीबस्तीका सुरेश सार्कीले सरस्वती माध्यमिक विद्यालयलाई खेल सामाग्री खरिदका लागि अार्थिक सहयाेग गरेका छन । बिनाेद र…

आज शाेक बिदा भएपनि अत्यावश्यक सेवा र बैंक तथा वित्तीय संस्था खुला रहने

काठमाडौ, माघ २  ।                                              सरकारले पोखरामा भएको यती एयरको विमान दुर्घटनाको शोकमा आज अत्यावश्यक सेवाबाहेकको सार्वजनिक बिदाको घोषणा गरेपनि बैंक तथा वित्तीय संस्था खुला रहने भएको छ। मन्त्रिपरिषद्को बैठकपछि…

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

कास्की/ माघ १ पोखरामा यती एयरलाइन्सको विमान आइतबार दुर्घटनामा परेको छ। काठमाण्डौबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेको हो। विमान चालक दलका सदस्यसहित ६८ जना यात्रु सवार थिए। पोखराको सेती खोचमा विमान…

पुनर्वासका पत्रकार सम्मानित हुँदा पत्रकार बस्नेतले गरे अस्विकार

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकाले पुनर्वास नगरपालिका भित्रका पत्रकारहरुलाई सम्मान गरिरहँदा करिव २ दशक देखि पत्रकारिता गर्दै आइरहेका पुनर्वासका वरिष्ठ पत्रकार दिपेन्द्र बस्नेतले भने सम्मान अस्विकार गरेका छन । सहकर्मी पत्रकार धन…

पुनर्वासको ६ नम्बर वडा कार्यालयद्वारा जेष्ठ नागरिकलाई न्यानाे लुगा वितरण

कञ्चनपुर/पुनर्वासको ६ नम्बर वडा कार्यालयद्वारा जेष्ठ नागरिकलाई न्यानाे लुगा वितरण गरिएको छ । अत्यधिक चिसाे र शितलहरका कारण जाडाेबाट बच्न पुनर्वास नगरपालिका ६ नं. वडा कार्यालयले ८० बर्ष भन्दा माथिका जेष्ठ नागरिक लाई न्यानाे लुगा वितरण…

बेलौरी नगरपालिकामा सूचना अधिकारीका रुपमा बोहरा नियुक्त

कञ्चनपुर, २६ पुस । बेलौरी नगरपालिकामा सूचना अधिकारीका रुपमा सूचना प्रविधि अधिकृत हरि प्रसाद बोहरा नियुक्त भएका छ्न । चौतर्फी दबाबपछि सोमबार बोहरालाई सूचना अधिकारी नियुक्त गरीएको हो । बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर…

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल,मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को…

श्री शुभेच्छा पशुपालन सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न

-धनबहादुर बिक पुनर्वास /शुभेच्छा पशुपालन सहकारी संस्था लिमिटेड पुनर्वास ३ आईबिआरडीको १२औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन पुनर्वास २ मोतिबस्तिको सहिद भवनमा सम्पन्न भएको छ । साधारणसभाबाट पदम प्रसाद शर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ…

भिडियो चलचित्र ‘द स्टुडेण्ट लाईफ’ बेलौरीको सिद्धार्थ बोर्डिङ स्कुलमा प्रदर्शन

कञ्चनपुर,१७ पुस जनचेतनामूलक भिडियो चलचित्र 'द स्टुडेण्ट लाईफ' लाई बेलौरीको सिद्धार्थ बोर्डिङ स्कुलमा प्रदर्शन गरिएको छ । विद्यार्थी जीवनमा अभिभावक र शिक्षकको सहि मार्गनिर्देशन नपाउँदा विद्यार्थीहरु कसरी पथभ्रष्ट बन्छ्न र उनीहरू गलत संगतको…

कम्बोडियाकाे क्यासिनोमा आगलागी हुँदा एक नेपालीको मृत्यु, मर्दा मर्दै  छोरालाई भने चिट नगर्नु

झापा/कम्बोडिया र थाइल्यान्ड सीमा नजिकैको एक क्यासिनोमा भीषण आगलागी हुँदा झापाका निराकर पाण्डेको ज्यान गएको छ। कम्बोडियास्थित पोइपेट सहरको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा बुधबार राती आगलागी हुँदा झापा बिर्तामोड नगरपालिका…

मुख्यमन्त्री भागवण्डा:एमालेलाई ४, माओवादी २, मधेसमा जसपा र जनमत पालैपालो

काठमाडौं । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका‍ छन् । एमालेले प्रदेश १, बाग्मती, गण्डकी…

पुनर्वास ५ का कार्यालय सहयोगी दिपक श्रीमालको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

सुनिल कुमार लो, कञ्चनपुर, पुनर्वास ५ का कार्यालय सहयोगी दिपक बहादुर श्रीमालको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । पुनर्वासको टाउन बजारबाट ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती जाने मुख्य रोडमै मृत अवस्थामा श्रीमाल भेटीएका थिए । उनको…

प्रतिभा बहुमुखी सहकारी संस्था २५ औं साधारणसभा सम्पन्न

कञ्चनपुर । नगरपालिका वडानम्बर ६ स्थित कार्यालयबाट सेवा दिइरहेको पुनर्वासको प्रतिष्ठित प्रतिभा बहुमुखी सहकारी संस्थाले आइतबार २५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कञ्चनपुर क्षेत्र नम्बर १ (क) बाट नवनिर्वाचित सांसद वीर बहादुर…

विकासका बिषयमा पक्षपात गर्ने छैन : वीरबहादुर थापा

धनबहादुर बिक, पुनर्वास । पुनर्वासको समग्र विकासका लागि यो वा त्यो पार्टी पक्ष विपक्ष नहेरी निष्पक्ष ढङ्गले काम गर्नेछु सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय वीर बहादुर थापाले पुनर्वास मा आयोजित एक सहकारी को साधारणसभा का अवसरमा बताएका छन ।…

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, गगनलाई २५ मत

काठमाडाै/नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् । बुधवार बिहान सम्पन्न निर्वाचनमा ६४ मत ल्याएर देउवा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी महामन्त्री गगन थापाले २५ मत…

बेलौरीमा पुष ११ बाट तेश्रो कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव लाग्ने

कञ्चनपुर/कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा ‘कृषि पर्यटन मेला तथा सांस्कृतिक महोत्सव’ हुने भएको छ। बेलौरी नगरपालिका–४ स्थित शान्ति माध्यमिक विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीहरुको संस्थाले महोत्सव आयोजना गर्न लागेको हो। बेलौरी…

नेम्वाङको प्रस्ताव: माओवादीलाई प्रधानमन्त्री, एमालेलाई राष्ट्रपति

काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच नयाँ सत्ता समीकरणको विषयमा छलफल भएको छ। मंगलबार बिहान खुमलटार पुगेर एमाले उपाध्यक्ष नेम्वाङले प्रचण्डलाई…

के झलनाथ खनाल राष्ट्रपति बन्लान ? कति छ सम्भावना ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सार्ने भएको छ । इलाम १ बाट नेकपा एमालेका महेश बस्नेतसँग पराजित खनाललाई पार्टीका तर्फबाट राष्ट्रपतिमा अघि सारिएको हो । सत्ता गठबन्धनबाट सरकार बन्दै गर्दा…