web analytics

एकल पुरुषले प्रतिमहिना ५०० भत्ता पाउने

लमजुङ/ २३ चैत । मर्स्याङ्दी गाउँपालिकाका एकल पुरुषले मासिक रु ५०० भत्ता पाउने भएका छन् । पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक उक्त रकम प्राप्त गर्ने भएका हुन् । गाउँपालिका अध्यक्ष अर्जुन…

नेकपा एकीकृत समाजवादी पुनर्वास अध्यक्षमा चेतराज कापडी

कञ्चनपुर/ नेकपा एकीकृत समाजवादी पुनर्वास अध्यक्षमा चेतराज कापडी चयन भएका छ्न । मंगलबार नेकपा एकीकृत समाजवादी पुनर्वासको प्रथम नगर भेलाले ७ जना पदाधिकारी सहित गर्दै ७५ सदस्यीय नगर कमिटी गठन गरेको हो । उपाध्यक्षमा ईश्वर बुढा, सचिवमा अशोक…

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,पेट्रोल प्रतिलिटर १६० पुग्यो  

काठमाडौ/ नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । त्यस्तै डिजेल र मट्टितेल पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य…

पुनर्वासमा नेकपा (एकीकृत समाजवादी)को प्रथम भेला सम्पन्न(फोटो फिचर)

कञ्चनपुर/पुनर्वास नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)को प्रथम भेला सम्पन्न भएको छ । हेर्नुस् तस्वीरहरु

पुनर्वासमा टाईफाईड विरुद्धको खोप अभियान बारे एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न

कञ्चनपुर/पुनर्वासमा टाईफाईड विरुद्धको खोप अभियान बारे एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । शहरी स्वास्थ्य केन्द्र पुनर्वास २ मोति बस्तिमा भएको सो गोष्ठीमा पुनर्वास २ र ३ का विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विभिन्न क्लबका अध्यक्ष…

कञ्चनपुरमा पनि चुनावी तालमेल गर्ने सहमति

कञ्चनपुर/सत्तारुढ गठबन्धनमा आबद्ध रहेका कञ्चनपुरका राजनीतिक दलहरुले जिल्लामा पनी चुनावी तालमेल गर्ने सहमती गरेका छन । केन्द्रमा सत्तारुढ दलले आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएकोमा सोही अनुसार जिल्लामा पनि…

स्थानीय निर्वाचनको मतपत्रमा सुर्य चिन्ह पहिलो नम्बरमा राखिने

काठमाडौं/आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा राखिने भएको छ । यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ । आयोगले स्थानीय तह निर्वाचन ऐन…

एमालेबाट निर्वाचित वेदकोटका नगर प्रमुख अशोक चन्द एकीकृत समाजवादीमा प्रवेश

कञ्चनपुर/नेकपा (एमाले)बाट निर्वाचित भएका वेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्द नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । आइतबार बेदकोटको दैजीमा आयोजित आमसभामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नगर प्रमुख चन्दसहित…

दुवै मृगौला फेल भएका पुनर्वास आईबिआरडीका सुभाष पुलामी मगर सहयोगको आशामा

कञ्चनपुर/दुवै मृगौला फेल भएका पुनर्वास आईबिआरडीका ५५ वर्षीय सुभाष पुलामी मगरले सहयोग गरीदिन आग्रह गरेका छ्न । उनको दुवै मृगौला फेल भएपछि अहिले करिब ९ महिनादेखि उपचाररत छन् । उनको उपचार काठमाडौ स्थित सुमेरु हस्पिटलमा दुई महिना भएपनि हाल ७…

बिरामीको मृत्यु भएपछि अत्तरीयाको पदमा अस्पतालमा तोडफोड

कैलाली/ बिरामीको मृत्यु भएपछि अत्तरीयाको पदमा अस्पतालमा तोडफोड भएको छ । शुक्रबार साँझ उपचारका लागि भर्ना भएका बिरामीको अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै स्थानियले तोडफोड गरेका हुन् । अहिले अत्तरिया बजार क्षेत्र…

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको अध्यक्षमा रामनारायण कंडेल

कञ्चनपुर, १८ चैत्र । नेकपा (एकीकृत समाजवादी) निकट शिक्षक संगठन प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको अध्यक्षमा रामनारायण कंडेल चयन भएका छन । बिहिवार पुनर्वासमा बसेको प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको प्रथम…

मृर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार

काठमाण्डाै/सरकारले मृर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचारका लागि मासिक पाँच हजार रुपैयाँ दिने भएको छ । औषधि उपचार बापत खर्च उपलव्ध गराउने कार्यविधि २०७८ स्वीकृत भएसँगै मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका,…

राजीखुशीमा यौन सम्बन्ध राख्ने पछि बलात्कार आरोप लगाउनेलाई ३ वर्ष जेल

अछाम/जिल्ला अदालत अछामले राजीखुशीमा राखेको यौनसम्बन्धलाई पछि बलात्कारको आरोप लगाएको ठहर गर्दै एक किशोरीलाई साढे तीन वर्षको जेल सजाय तोकेको छ । अछामको कमलबजारकी ती १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार…

सुनको मूल्य प्रतितोला ४०० घट्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । यो दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ कायम भएको छ…

पुनर्वास ३ स्थीत जनकल्याण मा.वि.मा “साईवर अपराध” सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

कञ्चनपुर/पुनर्वास ३ स्थीत जनकल्याण मा.वि.मा "साईवर अपराध" सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको आयोजना सो कार्यक्रम भएको थियो । कार्यक्रममा प्र.स.नी. बर्म बहादुर रोकायाले विद्यार्थीहरुलाई…

पुनर्वासका सामुदायिक विद्यालयहरु आगामी चैत्र १८ सम्म विदा हुने

कञ्चनपुर, १४ चैत । पुनर्वासका सामुदायिक विद्यालयहरु भोलि चैत्र १५ देखि आगामी चैत्र १८ सम्म विदा हुने भएको छ । पुनर्वास नगरपालिकाले आज एक सूचना प्रकाशन गर्दै शिक्षक सेवा आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको खुला/सामावेशी…

राष्ट्रपति भण्डारी आज पोखरामा !

चैत १४ पोखरा /राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आउनुभएको छ । न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि उहाँ पोखरा आउनुभएको हो । उहाँ नेपाली सेनाको हेलिकप्टरमार्फत आउनुभएको हो । राष्ट्रपति भण्डारीलाई पोखरा…

फेरि बढ्यो सुनको भाउ,प्रतितोला एक लाख ९ सय रुपैयाँमा कारोबार

­काठमाडौ/सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा ११ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि ६ सय रुपैयाँले बढेको हो । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै,…

जनता मा बि बठुवाको भवन उदघाट्न कार्यक्रम समपन्न !

कृष्ण बहादुर बुढा चैत १० बर्दिया/बर्दियाको बाँसगढी ३ बठुवा मा रहेको जनता मा वि को तीन तलाको १२ कोठे भवन उदघाट्न नगर प्रमुख शालिकराम अधिकारिले गर्नु भयो ।उक्त कार्यक्रम को अध्यक्षता विधालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा…

पल शाहलाई थुनामा राख्न आदेश

काठमाडौ/नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको नायक पूर्णविक्रम शाह भनिने पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले…