web analytics

पुनर्वासमा शान्ति माध्यमिक विद्यालयको ४५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न (फोटो…

-लाल बहादुर एस.के -पुनर्वास, माघ २० श्री शान्ति माध्यमिक विद्यालय, पुनर्वास-१, अंशुवर्मा बस्तीले आफ्नो ४५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। उक्त अवसरमा पुनर्वास नगरपालिका वडा नम्बर १ का अध्यक्ष मोहनलाल राना…

श्री शान्ति माध्यमिक विद्यालयको ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

लाल बहादुर एस के पुनर्वास माघ १९ बेलौरी नगरपालिका–४, शान्तिपुरस्थित श्री शान्ति माध्यमिक विद्यालयले आफ्नो ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था,…

विजय माविको ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा मन्त्री थापाद्वारा विकासको प्रतिबद्धता

लाल बहादुर एस.के. पुनर्वास, माघ १९ पुनर्वास नगरपालिका-१०, भिम विकास बस्तीस्थित श्री विजय माध्यमिक विद्यालयले आफ्नो शुक्रबार ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। यस अवसरमा सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था,…

पुनर्वासमा २८६१ औं सोनाम ल्होछार यसरी मनाईयो (फोटो फिचर सहित)

कञ्चनपुर, १८ माघ पुनर्वासमा २८६१ औं सोनाम ल्होछार विविध साँस्कृतिक एवम् शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाईएको छ । नेपाल तामाङ घेदुङ कञ्चनपुर जिल्ला कार्य समितिको आयोजनामा गत विहिवार सो कार्यक्रममा भएको हो । नेताघे कञ्चनपुर जिल्ला…

आदिवासी जनजाती महासंघ नगर समन्वय पुनर्वासद्वारा विद्यार्थीलाई न्यानो पोशाक वितरण

कञ्चनपुर, माघ १९ आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद पुनर्वासले विद्यार्थीलाई न्यानो पोशाक (ट्र्याक सुट) वितरण गरेको छ । शुक्रबार नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रम विच न्यानो पोशाक (ट्र्याक सुट) वितरण गरिएको हो । पुनर्वास…

पुनर्वासमा एस.पी.एल. एकेडेमीको १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

-लाल बहादुर एस के पुनर्वास/माघ १६ पुनर्वास नगरपालिका–३ स्थित एस.पी.एल. एकेडेमीको १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय प्रांगणमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुनर्वास नगरपालिका नगर…

पुनर्वासमा सोनाम ल्होछारको उपलक्ष्यमा विविध साँस्कृतिक कार्यक्रम हुने

कञ्चनपुर, १६ माघ पुनर्वासमा २८६१ औं सोनाम ल्होछारको उपलक्ष्यमा विविध साँस्कृतिक एवम् शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ । तामाङ जातिको महान पर्व ल्होछारको अवसरमा सो कार्यक्रम हुन लागेको हो । पुनर्वास ३ आईबिआरडी बजारको मञ्चमा भोलि…

भारतको ७६औं गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-किशोर तामाङ कञ्चनपुर माघ २०८१ छिमेकी देश भारतले आज (आइतबार) ७६औं गणतन्त्र दिवस धुमधामका साथ मनाएको छ।भारतलाई कर्मथलो बनाएका नेपाली भारतीय भुपु सैनिकले भारतीय गणतन्त्र दिवसको अवसरमा शुभकामना आदानप्रदान गरेका हुन् । गणतन्त्र…

पुनर्वासमा लागुऔषध दुर्व्यसन तथा ट्राफिक नियम सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

किशोर तामाङ कञ्चनपुर ,९ माघ २०८१ लागु औषध दुर्व्यसन तथा ट्राफिक नियम सम्वन्धी एकदिने सचेतनामूलक कार्यक्रम पुनर्वास मा सम्पन्न भएको छ । कञ्चनपुर को दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका कै नमुना बिद्यालयको रूपमा परिचित रहेको पुनर्वास वडा नं…

पुनर्वासमा पाँचौ माघी मिलन कार्यक्रम सम्पन्न

कञ्चनपुर, ५ माघ पुनर्वासमा पाँचौ माघी मिलन कार्यक्रम सम्पन्न सम्पन्न भएको छ । पुनर्वास ७ स्थीत राष्ट्रिय आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न सो कार्यक्रमको आयोजना पुनर्वास नगरस्तरीय भलमन्सा समितिले गरेको थियोे । त्यसैगरी कार्यक्रमको…

अशोक विश्वकर्माको निर्देशनमा “नमस्ते ढोगदिया” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ । नेपाली सांगीतिक क्षेत्रमा नयाँ सिर्जनाका साथ "नमस्ते ढोगदिया"बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। अशोक विश्वकर्माको निर्देशनमा तयार पारिएको यस भिडियोले नेपाली लोकसंगीतको मौलिकतालाई आधुनिक शैलीसँग समायोजन गरेको छ। गीतमा कविता…

काठमाडौंमा फ्रेन्चाइज ‘जावेद हबीब शैलुन’ सुरू

काठमाडौं । भारतको अग्रणी सूचिमा पर्ने 'जावेद हबीब शैलुन' नेपालमा पनि सुरू भएको छ। काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा शुक्रबारबाट सञ्चालनमा आएको फ्रेन्चाइज शैलुन 'जावेद हबीब: हियर एण्ड ब्यूटी' उद्घाटनका लागि स्वयं प्रख्यात 'बारबेर' जावेद…

ईन्धन डिपोमा आगलागी हुने डरले धनगढीवासी रातभर निदाउँदैनन

कैलाली/२३ कार्तिक । धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह-माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन् । डिपोका…

पुनर्वासमा वडा अध्यक्ष कपको सम्पुर्ण तयारी पुरा ,खेल कार्तिक २३ देखि शुरू हुने

-किशोर तामाङ कञ्चनपुर २२ कार्तिक, २०८१ पुनर्वासमा वडा अध्यक्ष कपको सम्पुर्ण तयारी पुरा भएको छ । कञ्चनपुरको पुनर्वासमा जिल्ला निर्वाचन क्षेत्र नं. १ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता-२०८१ वडा अध्यक्ष कपको सम्पुर्ण तयारी…

साफ महिला च्याम्पियनसिप : नेपाल र बंगलादेश भिड्दै, घरेलु मैदानमा उपाधि जित्ने मौका

काठमाडौं । नेपाल बलियो प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गर्दै पहिलोपटक साफ (दक्षिण एसियाली फुटबल महासंघ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदै छ । सन् २०१० मा बंगलादेशबाट सुरुवात भएको साफ च्याम्पियनसिपमा…

महेन्द्रनगरबाट बैतडीका लागि हिडेको बस डडेल्धुरामा दुर्घटना, चारजनाको मृत्यु, १२ घाइते

डडेल्धुरा, असोज ३० कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीका लागि हिडेको रात्रिबस डडेल्धुरामा दुर्घटना भएको छ । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको बस गएराति साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका-७ खस्रेखानमा…

मोडल शिरीष गौतमद्वारा अभिनित दशै तिहार गीत “परदेशमा हुनिलाई” म्युजिक भिडियो सार्वजनिक

कञ्चनपुर/ मोडल शिरीष गौतमद्वारा अभिनित नयाँ म्युजिक भिडियो दशै तिहार गीत "परदेशमा हुनिलाइ" युटुबमा सार्वजनिक गरीएको छ । कलाकारितामा निकै रुचि राख्ने गौतमले जापानको व्यस्तता बिच पनि समय निकालेर म्युजिक भिडियोमा अभिनय गरेका छ्न । यो गीत…

पुनर्वासमा NNSWA र मर्सिकोर नेपाल द्वारा बाढी प्रभावित समुदायलाई नगद रकम सहयोग

-किशोर तामाङ कञ्चनपुर/१३ असोज कञ्चनपुरको पुनर्वासमा आर्थिक विकास मार्फत विपद जोखिम व्यवस्थापन कार्यक्रम अन्तर्गत मौसम पूर्वानुमानमा आधारित पुर्वकार्यका लागि वाढी प्रभावित घरघुरीहरुलाई नगद रकम सहयोग गरेको छ । कञ्चनपुरको…

बालेन, हर्क र गोपीको सपोर्टमा मकर योञ्जनले ल्याए “मेरो देश बचाउनुछ”

काठमाडौ, २४ भदौ । बालेन, हर्क र गोपीको सपोर्टमा गायक मकर योञ्जनले "मेरो देश बचाउनुछ" नामक देशभक्ति गीत ल्याएका छ्न । देशको वर्तमान अवस्था प्रती चिन्तित गायक योञ्जनले आफ्नै युटुब च्यानल मकर योञ्जनमा सो गीतको म्युजिक भिडियो गत सनिवार रिलिज…

कञ्चनपुरमा “बयानब्बेऔं तामाङ पहिचान दिवस” मनाईयो

कञ्चनपुर, भाद्र ७ कञ्चनपुरमा "बयानब्बेऔं तामाङ पहिचान दिवस" मनाईएको छ । पुनर्वास ११ को डोकेबजारस्थित बौद्ध थार्पालिङ्ग थेक्पा छेम्बो  गुम्बामा हिजो विहिबार "तामाङ पहिचान दिवस" मनाईएको हो । नेपाल तामाङ घेदुङ सुदुरपश्चिम कार्यसमितिको…