web analytics
Browsing Category

समाज

आफैले पालेको राँगा काल बनेर आएपछि

कञ्चनपुर, १५ माघ । पुनर्वास नगरपालिका–२ मोतीबस्तीका ७२ वर्षीय वासुलाल चौधरीले आफैले माया गरेर पालेको राँगाले हानेर मर्नुपर्ला भनेर कल्पना समेत गरेका थिएनन । तर विधिको विडम्बना कसैले रोकेर रोकिदैन रहेछ । गएराति पराल हाल्ने क्रममा आफैले माया…

प्रचण्डका राजनीतिक गुरु “काजी बा”को निधन

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवर "काजी बा"को निधन भएको छ ।  मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टेटलगायत  …

परदेशीका शवको लस्कर त्रिभुवन विमानस्थलमा

काठमाडौं । मलेसियाबाट नेत्रप्रसाद भट्टराईले परिवारसँग बाचा गरेका थिए ‘यो माघमा त जसरी पनि घर आउँछु ।’ सन् २०१२मा रोजगारीका लागि मलेसिया भासिएका झापाका भट्टराईको सपना पुरा हुन पाएन, खुसीयाली लिएर फर्किने बाचा गरेका भट्टराईको शनिबार मृत शरीर…

यी हुन ९२ पटक रक्तदान गर्ने पत्रकार

धनगढी : कैलालीको धनगढीका दीपक उपाध्याय नेपालले हालसम्म ९२ पटक रक्तदान गरिसकेका छन् । ९२ पल्टमा उनले दान गरेको रगतको परिमाण ४६ लिटर हुन्‍छ। एकपल्ट गरेको रक्तदानले तीन जना बिरामीलाई बचाउन सकिन्छ । जसका आधारमा उनले दान गरेको रगतले दुई सय ७६…

नेपाल विद्युत प्राधिकरणद्वारा लोडशेडिङकाे तालिका सार्वजनिक

काठमाण्डाै /५ माघ नेपाल विद्युत प्राधिकरण जुम्लाले लोडशेडिङको तालिका सार्वजनिक गरेको छ । जुम्लाका विभिन्न ठाउँमा दैनिक बत्ती जाने भएको छ । प्राधिकरणका अनुसार जुम्लाका विभिन्न ठाउँमा हरेक दिन ३ पटक बत्ती जाने भएको हो । सार्वजनिक…

पुनर्वासमा जीपको ठक्करबाट बालिकाको मृत्यु

पुनर्वास: कञ्चनपुरको पुनर्वास नगरपालिकामा जीपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । धनगढीदेखि बेलौरी जान लागेको को१च ८२७८ नम्बरको बोलेरो जीपले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । आइतबार पुनर्वास नगरपालिका–१ बलभद्रबस्ती…