Browsing Category
समाज
४० वर्ष भारतमा जेल-जीवन बिताएका दुर्गाप्रसाद भन्छन्- ‘नेपाल गएर बिहे गर्छु’
काठमाडौं, ७ चैत । भारतको कोलकोताको दमदम कारागारबाट रिहाइ भएका दुर्गाप्रसाद तिम्सिनाले नेपाल आएर बिहे गर्ने प्रतिकृया दिएका छन् । ४० वर्ष जेल बसेर उनी शनिबार कोलकताको दमदम कारागारबाट छुटेका हुन् ।
कारागारबाट छुट्नुभन्दा एकदिन अघि…
सात कक्षामा पढ्ने किशोरसँग बेपत्ता भइन ३ बच्चाकी आमा
एजेन्सी, चैत ६ ।
छिमेकी भारतमा तीन बच्चाकी आमा गाउँकै विद्यालयमा ७ कक्षामा अध्ययनरत १६ वर्षीय किशोरसँग बेपत्ता भएको घटना अहिल चर्चामा रहेको छ। भारतीय सञ्चार माध्ययम आजतकका अनुसार घटना उत्तरप्रदेशको गोरखपुरस्थित एक गाउँको हो ।
महिला र…
पुनर्वासमा भागेश्वर चिनी मिलले दुर्गन्ध फैलाएको भन्दै स्थानीयद्वारा नगरपालिकामा ज्ञापनपत्र पेश
कञ्चनपुर, ४ चैत ।
पुनर्वास नगरपालिका २ दशरथ बस्तीमा सञ्चालन भईरहेको भागेश्वर सुगर एण्ड केमिकल ईण्डस्ट्रीज प्रा.ली.ले दुर्गन्ध फैलाएको भन्दै स्थानीयले नगरपालिकामा ज्ञापनपत्र पेश गरेका छन । स्थानीय वडानम्बर ७ का युवाहरूले चिनी कारखानाले…
प्रेमीलाई भेट्न जाँदा ढिलो भएपछि अपहरणको नाटक गरेको खुलासा
कञ्चनपुर, १ चैत ।
पुनर्वास नगरपालिका २ मा गत शुक्रबार अज्ञात समूहद्वारा अपहरण र बलात्कार भएको घटना झुठो सावित भएको छ ।
प्रेमीलाई भेट्न जाँदा ढिलो भएपछि अपहरणको नाटक गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
१४ वर्षीया बालिकाले साँझ डटपेन…
पुनर्वासमा बालिकामाथि सामुहिक बलात्कार
कञ्चनपुर, २९ फागुन ।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा एक बालिकामाथि सामुहिक बलात्कार भएको छ । शुक्रबार साँझ १४ बर्षिया बालिकामाथि सामुहिक बलात्कार भएको हो । होमवर्क गरिरहेकी पूनर्वास नगरपालिका २ मोतिबस्तीकी बालिका डटपेन किन्छु भनेर नजिकैको…
काठमाडौको चक्रपथका ३५० स्थानमा ‘फायर हाइड्रेन्ट’ बन्ने
काठमाडौँ, २७ फागुन ।
मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी वितरणसँगै ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । दमकलले पानी भर्न मिल्ने गरी प्रविधि जडान गरिनुलाई फायर हाइडे«न्ट भनिन्छ । यो आधुनिक प्रविधिमा आधारित हुनेछ ।…
धनगढीको लालिगुराँस होटलबाट युवायुवती पक्राउ
धनगढी/२६ फाल्गुन ।
कैलालीको धनगढीमा प्रहरीले होटलमा छापा हानेर ४ जना युवायुवतीलाई पक्राउ गरेको
मंगलबार साँझ धनगढीको बसपार्कस्थित लालीगुराँस होटलबाट १ युवती र ३ युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता…
१२७ एकल महिलालाई रातो टीका र पछ्यौरीले सम्मान
तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–३ साउनेपानी निवासी पदममाया थापाले २३ वर्षअघि श्रीमान् गुमाइन्। श्रीमान् बित्दा उनको काखमा पाँच वर्षकी छोरी थिइन् भने कोखमा पाँच महिने छोरा। उनलाई सहारा दिने आफन्त कोही थिएनन्।
पति गुमाउनुको पीडा एकातिर…
आज ८ मार्च अर्थात् १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै
काठमाण्डाै,२४ फाल्गुन ।
आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस : १११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
लैङ्गिक समानता, महिला…
पुनर्वासको जनकल्याण मा.वि.मा नेपाल प्रहरीद्वारा चेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न
कञ्चनपुर, १९ फागुन ।
पुनर्वास नगरपालिका ३ स्थित जनकल्याण मा.वि.मा नेपाल प्रहरीले शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानी विषयक चेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
"हर प्रहर,गाउँ र नगरी, टोल टोलमा नेपाल…
नक्कली नोट काण्डमा निर्दोष प्रमाणित भएपछि पुनर्वासका रमेश खाती रिहा
-हरीलाल जोशी
कञ्चनपुर /१८ फागुन ।
नक्कली नोट कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका पुनर्वासका मेडिकल सञ्चालक रमेश खाती रिहा भएका छ्न ।
भारतको उत्तरप्रदेश खजुरीयाबाट नक्कली नोट कारोबारको आरोपमा पक्राउ परेका खाती अदालतबाट रिहा भएका हुन…
भाषाको यौन विन्यास
अघिल्लो शनिबार ‘फुर्सद’मै रमेश सायनको आर्टिकल पढेँ। ‘छुटेका अनुहार’का शब्दशिल्पी सायनका झैं रिट्ठो नढाँटी, बिलकुल इमानदार भएर यौनका अनुभव र अनुभूतिबारे लेख्ने ल्याकत मसँग छैन। यौनका मामलामा म खासै ‘अनुशासित’ र ‘आदर्श’ मान्छे होइन। खासगरी…
शिक्षक संघद्वारा कञ्चनपुरमा शैक्षिक संस्था बन्दको आह्वान
कञ्चनपुर । नेपाल शिक्षक संघले आज (बुधबार) कञ्चनपुरका शैक्षिक संस्थाहरु बन्दको आह्वान गरेको छ । महाकाली माविका शिक्षक मधुविलास ढुंगानालाई प्रहरीले पक्राउ गरेको विरोधमा शिक्षक संघले एक दिन शैक्षिक संस्था बन्दको आह्वान गरेको हो ।
शिक्षकहरु…
शिक्षक ढुुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण(प्रेस विज्ञप्ती सहित)
हरिश्चन्द्र बाग, कञ्चनपुर, १० फागुन ।
कञ्चनपुरको बेलौरी स्थित महाकाली माविका शिक्षक मधुुबिलास ढुुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महाकाली माध्यमिक विद्यालयले आइतबार प्रेस विज्ञप्ती जारी गरेको…
नेपाल विद्यार्थी परिवार सुदूरपश्चिम प्रदेशद्वारा भागरथीलाई न्याय दिलाउन सरकारसँग माग
धनगढी । बैतडी दोगडा केदार गाउँपालीकामा भएको भागरथी भट्टको हत्यारालाई तत्काल कारवाही र पिडीतलाई न्यायको माग नेपाल विद्यार्थी परिवार सुदूरपश्चिम प्रदेशले गरेको छ । नेपाल विद्यार्थी परिवार सुदूरपश्चिम प्रदेशले आज धनगढीमा आयोजना गरेको छलफलका…
पुनर्वासका युवा भारतमा हराए, समाचार शेयर गरि खोजी कार्यमा मद्दत गर्न आग्रह
कञ्चनपुर, ३० माघ ।
पुर्नवास नगरपालिका २ ईटाभट्टी बस्ने बहादुरे बयाडीकाे एक्लो छाेरा शेरबहादुर बयाडी(२० वर्ष) भारतमा हराएका छन ।
भारतको चेन्नईबाट गत माघ २३ बेलुकी १० बजे नेपाल आउनका लागि बयाडी तामिलनाडु एक्सप्रेस नामक रेलमा चढेका थिए ।…
पुनर्वासी युवामा व्यायाम प्रति आकर्षण बढदै
कञ्चनपुर,२८ माघ ।
पछिल्लो समय कञ्चनपुरको ग्रामीण क्षेत्र पुनर्वासमा व्यायाम प्रति युवाहरूको आकर्षण बढदै गएको छ । शारीरिक रुपमा आफुलाई फिट र स्वस्थ राख्न बिहान र बेलुकाको समयमा व्यायामशाला धाउनेहरुको संख्या दिनानुदिन बढदै गएको छ ।…
नेकपा युवा नेता आर.पी सार्कीलाई एकैचोटी पिता र काकाको शोक,नेता भीम रावलद्वारा समवेदना व्यक्त।
कञ्चनपुर,माघ २७
कञ्चनपुरका नेकपा युवा नेता आर.पि. सार्कीलाई एकै दिनमा पिता र काकाको शोक परेको छ । कञ्चनपुरको पुनर्वास १ निवासी नेपाल कम्युनिस्ट पार्टिका जिल्ला सदस्य तथा कंचनपुर क्षेत्र नम्बर १(१) का संयोजक सार्किका पिता र काकाको एकैदिनमा…
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।
नतिजाको विस्तृत विवरण आउन बाँकी छ ।
बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको…
सरकारको आलोचना गरेको आरोपमा पक्राउ परेका पूर्वसचिव भिम उपाध्यायलाई सफाई
काठमाडौं । पूर्वसचिव भिम उपाध्यायलाई काठमाडौं जिल्ला अदालतले सफाई दिएको छ ।
सरकारद्धारा गत बैशाख १५ गते दायर साइबर अपराधको मुद्दामा पूर्वसचिव उपाध्यायले सफाई पाएका हुन् ।
जिल्ला अदालत काठमाडौंबाट सफाई पाएपछि खुसी व्यक्त गर्दै उपाध्यायले…