बाँकेमा बाईकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु, जवान गम्भीर घाइते !
फागुन २३
बाँके /बाँकेमा मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका
प्रहरी हवल्दारको ज्यान गएको छ । मोटरसाइकलकै ठक्करबाट अर्का प्रहरी जवान गम्भीर घाईते भएका छन प्रहरीलाई नेपालगन्ज कोहलपुर सडक खण्डको राँझा चोकमा सोमबार राति…