web analytics

एमसीसीका कारण प्रतिगमकारी शक्ति हावी हुने अवस्था छ- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजन (एमसीसी)का कारण गठबन्धन टुट्ने र  प्रतिगमनकारी शक्ति पुनः हावी हुने स्थिति बनेको बताएका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा…

पल शाहलाई पक्राउ गर्न सबै प्रहरी युनिटलाई आन्तरिक सर्कुलर

काठमाडौ/अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई आन्तरिक सर्कुलर गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी परेसँगै प्रहरी प्रधान कार्यालयले शाहलाई पक्राउ गर्न आन्तरिक सर्कुलर जारी…

एमसीसी स्वीकार्न नसकिने भन्दै माओवादी र समाजवादीद्वार सत्ताबाट बाहिरिने निष्कर्ष 

 काठमाडौ/यथास्थितिमा एमसीसीका स्वीकार्न नसकिने भन्दै माओवादी र समाजवादी  सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन । पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा…

माओवादी र समाजवादी संशोधनबिना एमसीसी पास गर्न तयार नभएपछि गठबन्धन फुटदै

काठमाडौ/ नेकपा (माओवादी केन्द्र)कुनैपनि हालतमा संशोधनबिना एमसीसी पास गर्न तयार नभएपछि गठबन्धन फुटतर्फ गएको हो । यद्यपि फुटको औपचारिक घोषणा भने हुन बाँकी छ । माओवादी केन्द्रका एक नेताले बिहीबार भएको नेताहरुबीचको एकपक्षीय र बहुपक्षीय छलफलपछि…

एमसीसीमा राष्ट्रघाती कुरा केही छैन- ओलि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मा राष्ट्रघाती कुरा केही पनि नभएको बताएका छन् । बिहीबार संसद भवन सिंहदरबारमा नेकपा माओवादी केन्द्रका नेताहरुसँग भएको छलफलमा…

बासगढि को लखना मा म्याजिक दुर्घटना हुँदा चार घाइते!

फागुन १२ बर्दिया /बर्दियाको बाँसगढी देखि कोहलपुर जादै गरेको यात्रुवाहक म्याजिक गाडी दुर्घटना भएको छ । उक्त सडक खण्ड अन्तर्गत मानखोला र लखना क्षेत्रमा तीव्र गतिका कारण गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । भे १ ज १२७८…

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट आज हुने

काठमाडौं/राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बिहीबार (आज) बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा दिउसो ३ बजे आईपीओ बाँडफाँटको हुने भएको हो । फागुन ४ गतेदेखि ८ गतेसम्म…

आज २०७८ साल फागुन १२ गते बिहिवारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) लगानीमा रहेको रकम…

नायक पल शाह विरूद्ध जबरजस्ती करणी जाहेरी

काठमाडाैं । नायक पल शाह विरूद्ध जबरजस्ती करणी जाहेरी परेको छ । गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जनाएकाे छ । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी…

रहेनन लोकगायक तथा हाँस्य कलाकार जयनन्द लामा

काठमाडौ/ लोकगायक तथा हाँस्य कलाकार जयनन्द लामा हामी बिच रहनुभएन । उनको बुधवार बिहान आफ्नै घर अगाडि निधन भएको हो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुख्र्यौली घर भई लामो समयदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा…

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलि विच  छलफल, के एमसीसी पारीत होला ?

काठमाडौ/प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीच छलफल भएको हो । अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल भइसकेको…

अब एमसीसी अनुमोदन प्रक्रिया यसरी अगाडी बढछ

काठमाडौँ/ संसदमा टेबल भएको एमसीसी सम्झौता अनुमोदन गर्न तीन चरण पूरा गर्नुपर्ने प्रावधान छ । आइतबारको बैठकमा पेस गरेपछि यसले पहिलो चरण पूरा गरेको छ । दोस्रो चरणमा सैद्धान्तिक छलफल, तेस्रो चरणमा दफावार छलफल र अनुमोदन गर्नुपर्ने हुन्छ ।…

बर्दियाको बाँसगढीमा महोसत्सव आयोजना गरिने !

फागुन ७ कृष्ण बहादुर बुढा बर्दिया /बाँसगढी उद्योग वाणिज्य संघको आयोजनामा यहि फागुन१६ देखि महोत्सव आयोजना गरिने भएको हो। संघका अध्यक्ष रामसिंह थारुले पाँचौ संस्करण महोत्सवको तयारी सुरु भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार…

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौ /पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि भएकाे छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा प्रतिलिटिर ३ रुपैयाँले वृद्धि गरेको हो। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ४५ रुपैयाँ, डिजेल र…

विदाको दिन मापसे गरेर सरकारी बाईकमा युवती सहित भेटीए लेखापाल भट्ट

कैलाली / सार्वजनिक विदाको दिन मादक पदार्थ सेवन गरि सरकारी बाईक चलाइरहेको अवस्थामा एकजना सरकारी कर्मचारी फेला परेपछि जरीवानामा परेका छ्न । दीपायल सिलगढी नगरपालिकाका लेखापाल लेखराज भट्ट मादक पदार्थ सेवन गरेर से१ब ८३८ नम्बरको सरकारी मोटरसाइकल…

एमसिसी सम्झौता संसदमा टेबल गर्न प्रचण्ड र नेपाल सहमत

काठमाडौ/एमसिसी सम्झौता संसदमा टेबल गर्न प्रचण्ड र माधव नेपाल सहमत भएका छ्न। भोलि आइतबार एमसिसी सम्झौता संसदमा टेबल हुने पक्का भएको छ । सत्ता गठबन्धनमा भएको छलफलमा एमसिसी टेबल गर्न माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत भएसँगै आइतबार संसदमा…

एमसीसी विपक्षमा रहेका प्रचण्ड र माधव बिच छलफल

काठमाडौ/ एमसीसीको विपक्षमा उभिएका सत्तारुढ दुई दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार दिउँसो सिंहदरबारमा…

नेकपा माओवादी केन्द्रले सरकार छाडने,एमसीसी टेबल गरिए विपक्षमा मत दिने

काठमाडौं /नेकपा माओवादी केन्द्रले सरकार छाडने भएको छ । बुधबार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनमा साथ दिन नसकेको भन्दै सरकार छाड्ने बताएका छन् । यो संगै प्रतिनिधिसभा…

बर्दिया को बाँसगढीमा पनि बन्दको प्रभाब !

फागुन ४ कृष्ण बहादुर बुढा बर्दिया /पूर्वपश्चिम राजमार्ग अन्तरर्गत बर्दिया को बाँसगढि चोकमा पनि बन्दकर्ताहरुले एमसिसिको बिरोधमा सम्पुर्ण यातायातहरु आगवन रोकेको र पहिलो चरणमा सम्झाउने यदि कसैले बन्दको अवज्ञा गरे बन्दलाई कडा…