पुर्वमन्त्री बिना मगरको पहलमा जनकल्याण मा.वि.मा चारकोठे भवन निर्माण गरीदै, संस्थापक अध्यक्ष…
कञ्चनपुर /पूर्वमन्त्री बिना मगरको पहलमा पुनर्वास ३ स्थित जनकल्याण मा.वि.मा चारकोठे पक्की भवन निर्माण हुने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छत्तिस लाखको लागतमा बन्न लागेको उक्त पक्की भवनको संस्थापक अध्यक्ष चन्द्रबहादुर…