web analytics

पुनर्वासका सम्शेर दियालीको गीत “जाँदैछु विदेश” को म्युजिक भिडियो सार्वजनिक

कञ्चनपुर, २७ असार । पुनर्वासका गायक तथा संगितकार सम्शेर दियालीको गीत "जाँदैछु विदेश" को म्युजिक भिडियो युटुब मार्फत सार्वजनिक भएको छ । दुई दशक भन्दा लामो समयदेखि संगित क्षेत्रमा सकृय दियालीको यो नयाँ गीत हो । समय र परिस्थिति अनुसार गित…

नेपाल आदिवासी जनजाति महासंघ पुनर्वासद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

कञ्चनपुर, ७ असार नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद पुनर्वासद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । परिषदको आयोजना तथा पुनर्वास नगरपालिकाको रु. ४४३०००/-(चारलाख त्रिचालीस हजार) को आर्थिक सहयोगमा पुनर्वास…

नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीद्वारा खुल्ला रक्तदान एवं शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

कास्की, ३१ जेठ विश्व रक्तदाता दिवसको अवसर पारेर नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्कीले बुधबार खुल्ला रक्तदान एवम् शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । संस्थाका अध्यक्ष बिरेन्द्र पराजुली सभापती रहेको उक्त कार्यक्रम प्रथम रक्त…

निर्देशक जि.बि आग्री सम्मानित

कञ्चनपुर, २७ जेठ । निर्देशक जि.बि आग्री सम्मानित भएका छ्न । डेढ दशकदेखि राजधानीमा रहेर चलचित्र तथा म्युजिक भिडियोको निर्देशन गर्दै आएका निर्देशक आग्री सुदुरपश्चिमाञ्चल कला प्रतिष्ठानद्वारा प्रदान गरीएको "सुपक राष्ट्रिय सम्मान २०८०" बाट…

पुनर्वासका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आन्दोलित

कञ्चनपुर,जेठ २४। पुनर्वासमा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएका छन् । सरकारले विद्यालयका कर्मचारीको सेवा सुविधा लगायतका विषयमा बेवास्ता गरेको भन्दै बुधबार पुनर्वास नगरपालिका कार्यालय अगाडी नेपाल विद्यालय कर्मचारी परिषद…

पुनर्वासमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि दुई दिवसीय सचेतना कार्यक्रम सुरु

कञ्चनपुर, १३ जेठ । पुनर्वासमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि दुई दिवसीय सचेतना कार्यक्रम सुरु भएको छ । खुला सिमाना क्षेत्रमा मानव बेचविखन तथा ओसारपसारलाई न्यूनीकरण गर्ने उद्देश्य राखी सो दुई दिवसीय सचेतना कार्यक्रम आयोजना…

राष्ट्रिय स्वतन्त्र पार्टीको पुनर्वास नगर सभापतिमा सुरेश गजुरेल चयन

कञ्चनपुर, १८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको पुनर्वास नगर अध्यक्षमा सुरेश गजुरेल चयन भएका छन । सोमबार पुनर्वास ३ स्थित पूर्णलक्ष्मी चलचित्र मन्दिरमा बसेको नगर भेलाले गजुरेलको नेतृत्वमा एघार सदस्यीय राष्ट्रिय स्वतन्त्र पार्टी पुनर्वास…

एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत

कञ्चनपुर,२८ चैत । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको पुनर्वास अध्यक्षमा शंकर बोगटी सर्वसम्मत चयन भएका छन । मंगलबार पुनर्वासको सम्राट होटलमा आयोजना गरीएको नववर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा पुनर्वास नगरपालिका स्तरीय प्रथम…

पुनर्वासका वरिष्ठ कवि दिनानाथ बराल सम्मानित

कञ्चनपुर, १४ चैत । पुनर्वासका वरिष्ठ कवि दिनानाथ बराल सम्मानित हुनुभएको छ । धनगढीमा आयोजित "विश्व नेपाली नारी साहित्य महोत्सव"मा कवि बराल सम्मानित हुनुभएको हो । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य प्रवर्द्धन र सुदूरपश्चिमाञ्चल साहित्य…

पुनर्वासमा चराई महोत्सव तथा होरी विदाई कार्यक्रम सम्पन्न

कञ्चनपुर, चैत ४ पुनर्वासमा चराई महोत्सव तथा होरी विदाई कार्यक्रम सम्पन्न भएको छ । राना समुदायको महत्त्वपूर्ण चाड होली पर्वको समापनको अवसर पारेर पुनर्वास नगरपालिकाले चराई महोत्सव तथा होलि विदाई कार्यक्रम आयोजना गरेको हो । पुनर्वास…

पुनर्वास नगरपालिकाले मानव बस्ती नजिकै निर्माण गर्‍यो ल्याण्डफिल साईट, प्लास्टिकजन्य फोहोर जलाउँदा…

कञ्चनपुर, २९ फाल्गुन । पुनर्वास नगरपालिकाले मानव बस्ती नजिकै ल्याण्डफिल साईट निर्माण गरेको छ । आईबिआरडी बजार नजिक पैसट्ठी बिघा क्षेत्रको बजारको छेवैमा खाल्डो खनेर फोहोर विसर्जन गरीरहेको छ । जसको कारण स्थानीय वासीले सास्ती खेप्नु परिरहेको छ…

पुनर्वासमा बैंकहरुले चर्को ब्याजदर लगाएको भन्दै विरोध प्रदर्शन

कञ्चनपुर, १२ फागुन । पुनर्वासमा बैंकहरुले चर्को ब्याजदर लगाएको भन्दै विरोध प्रदर्शन गरिएको छ । पुनर्वास उद्याेग वाणिज्य संघको नेतृत्वमा पुनर्वासका उद्योगी, व्यवसायी तथा सर्वसाधारणले विरोध र्‍याली गरेका थिए । विरोध र्‍याली पुनर्वासको टाउन…

कञ्चनपुरकि श्रद्धा दियालीको सुमधुर आवाजमा सजीएको “यो माया” को म्युजिक भिडियो युटुबमा…

काठमाडौं/५ फागुन । कञ्चनपुर पुनर्वासकि गायिका श्रद्धा दियालीको सुमधुर आवाजमा सजीएको "यो माया" को म्युजिक भिडियो युटुबमा रिलिज भएको छ । रिलिज भएको हप्ता दिनमै लाखौ दर्शकको मन जित्न सफल सो गितमा श्रद्धालाई गायक प्रताप दासले साथ दिएका छ्न ।…

भागेश्वर चिनी मिलको फोहोर व्यवस्थापन गर्न माग गर्दै पुनर्वासका स्थानीयले बुझाए ज्ञापनपत्र

कञ्चनपुर, २६ माघ । भागेश्वर चिनी मिलको फोहोर व्यवस्थापन गर्न माग गर्दै पुनर्वासका स्थानीयले ज्ञापनपत्र बुझाएका छ्न । बुधबार भागेश्वर चिनी मिलका फोहोरका कारण प्रत्यक्ष मारमा परेका पुनर्वासका स्थानीय भेला भई नगरउपप्रमुख भुलिया रानालाई…

कञ्चनपुरका मोडल सञ्जीत वाईबा लामाद्वारा अभिनित “ए सानु चौतारीमा वर” युटुबमा रिलिज

काठमाडौ/ कञ्चनपुर पुनर्वासका मोडल सञ्जीत वाईबा लामाद्वारा अभिनित "ए सानु चौतारीमा बर" युटुबमा रिलिज भएको छ । युटुबमा रिलिज भएको एक हप्ता नपुग्दै हज्जारौं दर्शक श्रोताले गित र गितको म्युजिक भिडियोलाई रुचाएका छ्न । मोडल सञ्जीत वाईबाको अभिनय…

पत्रकार समूह र पुनर्वास नगरपालिका बिच भएको फूटबल प्रतियोगितामा पुनर्वास नगरपालिका विजयी

कञ्चनपुर, माघ ६। पुनर्वासमा पत्रकार समूह र पुनर्वास नगरपालिका कर्मचारी बिच भएको मैत्रीपूर्ण फूटबल प्रतियोगितामा पुनर्वास नगरपालिका विजयी भएको छ । पुनर्वास ३ स्थित रामबस्तीको खेलमैदानमा सो खेलको आयोजना गरिएको थियोे । प्रतियोगितामा…

पुनर्वास: नेपाल रेडक्रस सोसाईटीको उपशाखाको अधिवेसनमा पदाधिकारी चयनमा सहमति जुटन सकेन, निर्वाचन हुने…

कञ्चनपुर, पौष २९ पुनर्वासमा नेपाल रेडक्रस सोसाइटीको २२ औं उपशाखा सभा तथा सातौं अधिवेशनमा पदाधिकारी चयनमा सहमति जुटन नसकेपछि निर्वाचन हुने सम्भावना बढेको छ । एउटै पदमा थुप्रै आकांक्षी देखिएपछि सहमति प्रयास असफल भएको हो । सभापतिको पदमा…

पुनर्वासमा साईकल यात्रा कार्यक्रम सम्पन्न

कञ्चनपुर, २३ पुस पुनर्वासमा साईकल यात्रा कार्यक्रम सम्पन्न भएको छ । आज बिहान आईबिआरडीको पुनर्वास बाल उद्यानबाट सुरु भई पुनर्वास ९ स्थीत प्यारातालमा पुगी कार्यक्रम सम्पन्न भएको थियोे । पुनर्वासको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न तथा…

पुनर्वासमा कुखुरा व्यवसायीद्वारा पत्रकार सम्मेलन आयोजना

कञ्चनपुर, १७ मङ्सिर । पुनर्वासमा कुखुरा व्यवसायीहरुले पत्रकार सम्मेलनको आयोजना गरेका छन । सम्मेलनमा पुनर्वास- बेलौरीका कुखुरा व्यवसायी तथा सुरक्षा निकायहरुको उपस्थिति रहेको थियोे । पत्रकार सम्मेलनमा भारतबाट आउने अवैध कुखुराका कारण…

पुनर्वासको पैसट्ठी विगाह टिसिएन चोक नजिकै रमाइलो चतुर्दशी मेला लाग्ने

कञ्चनपुर, २० कार्तिक । पुनर्वास आईबिआरडीको पैसट्ठि विगाह टिसिएन चोक नजिकै रमाइलो चतुर्दशी मेला-२०७९ लाग्ने भएको छ । भोलि र पर्सी अर्थात कार्तिक २१ र २२ गते सञ्चालन हुन गईरहेको उक्त मेलाको आयोजना न्यू भानु युवा क्लब, पुनर्वास ५ ले गर्न…