कञ्चनपुर पुनर्वासकि एक महिलाको हात्तीको आक्रमणका कारण मृत्यु
कञ्चनपुर, १३ फागुन ।
कञ्चनपुर पुनर्वासकी एक महिलाको जंगली हात्तीको आक्रमणका कारण मृत्यु भएको छ ।
सिमावर्ती भारतीय जङ्गल दुधवा नेशनल पार्कमा विहीबार विहान घाँस काटन गएका महिलाहरूको समूहलाई हात्तीले आक्रमण गरेको र सो आक्रमणमा समूहका अन्य…