विद्यार्थीमा कोरोना देखिएपछि पुनर्वासको जेठो स्कुल पुनर्वास जनता मा.वि.बन्द
कञ्चनपुर, बैसाख ८ ।
विद्यार्थीमा कोरोना देखिएपछि पुनर्वासको जेठो स्कुल पुनर्वास जनता मा.वि.बन्द हुने भएको छ । विद्यालयले एक सूचना जारी गरि यसबारेमा जानकारी गराएको छ ।
विद्यार्थीमा कोरोना पुष्टि भएको र अन्य विद्यार्थीमा कोरोना संक्रमण हुने…