Browsing Category
स्थानीय
अभियान लघुवित्तद्वारा मृतकको परिवारलाई बिमा रकम हस्तान्तरण
बाँके/फाल्गुन ३
अभियान लघुवित्तिय संस्थाको शाखा कार्यालय हवल्दारपुर , बाँकेले मङ्गलबार मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ । कोहलपुर न.पा.५, साझा चोक, बाँकेका ३२बर्षिय टीकाराम लामिछानेको मृत्यु भएकोमा उनकी श्रीमती समिक्षा गौतम लाई…
पुनर्वास १० मा कालिका मन्दिर ज्ञान-विज्ञान सप्ताह धार्मिक महोत्सव सुरु
कञ्चनपुर, १ फागुन ।
पुनर्वास नगरपालिका १० विकासबस्तीको कालिका मन्दिरमा सोमबारदेखि ज्ञान-विज्ञान सप्ताह धार्मिक महा- महोत्सव सुरु भएको छ ।
श्री कालिका मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको ज्ञान-विज्ञान सप्ताह धार्मिक महा - महोत्सव को…
पुनर्वासको बागिश्वरी मा.वि.को ५१औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न
कञ्चनपुर, १ फागुन ।
पुनर्वास ८ स्थित बागिश्वरी मा.वि.को ५१औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । सोमबार विद्यालयको प्राङ्गणमा एक भव्य समारोह विच कार्यक्रम सम्पन्न भएको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परि रावलको…
भागेश्वर चिनी मिलको फोहोर व्यवस्थापन गर्न माग गर्दै पुनर्वासका स्थानीयले बुझाए ज्ञापनपत्र
कञ्चनपुर, २६ माघ ।
भागेश्वर चिनी मिलको फोहोर व्यवस्थापन गर्न माग गर्दै पुनर्वासका स्थानीयले ज्ञापनपत्र बुझाएका छ्न । बुधबार भागेश्वर चिनी मिलका फोहोरका कारण प्रत्यक्ष मारमा परेका पुनर्वासका स्थानीय भेला भई नगरउपप्रमुख भुलिया रानालाई…
बेलौरीमा २६ माघदेखि दोस्रो बेलौरी महोत्सव आयोजना हुने
कञ्चनपुर/ बेलौरीको खुला मञ्चमा २६ माघदेखी ८ फागुनसम्म दोस्रो बेलौरी महोत्सव आयोजना हुने भएको छ । बेलौरी उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो बेलौरी महोत्सव हुन लागेको हो ।
बेलौरी उद्योग वाणिज्य संघको आयोजना एवम बेलौरी नगरपालिकाको…
पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष तिवारीलाई मातृशोक
कञ्चनपुर/नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष तथा महेन्द्रनगरबाट प्रकाशित हुने अभियान दैनिकका प्रकाशक/सम्पादक लक्ष्मण तिवारीलाई मातृशोक परेको छ।
पत्रकार तिवारीकी ५८ वर्षीय आमा सोममतीको मंगलबार राति करिब साढे ९ बजेतिर अमेरिकामा…
दलित बहुउद्देश्यीय सहकारी संस्थाले मनायो २५ औं रजत बर्ष स्थापना दिवस
धनबहादुर बिक/ पुनर्वास
मर्यादित व्यवसाय र प्रविधिमा सहकारी" मुल नारा सहित दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कञ्चनपुर ले २५ औं रजत वर्ष स्थापना दिवस मनाउन सफल भएको छ ।
पुनर्वास नगरपालिका ३ स्थित आई वी आर डी मा रहेको दलित…
परोपकार समाज नेपालको आयोजनामा नगरपालिका स्तरीय प्रा.वि. तहको हाजिरी जवाफ प्रतियोगिता हुने
पुनर्वास, ९ माघ ।
परोपकार समाज नेपालको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन हुने भएको छ ।
सरस्वती पुजाको अवसर पारेर आयोजना हुन लागेको दोस्रो सरस्वती कप प्रावि तहको हाजिरी जवाफ प्रतियोगिता हो । माघ ११ गते सञ्चालन हुने सो प्रतियोगितामा…
पुनर्वासका पत्रकार सम्मानित हुँदा पत्रकार बस्नेतले गरे अस्विकार
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकाले पुनर्वास नगरपालिका भित्रका पत्रकारहरुलाई सम्मान गरिरहँदा करिव २ दशक देखि पत्रकारिता गर्दै आइरहेका पुनर्वासका वरिष्ठ पत्रकार दिपेन्द्र बस्नेतले भने सम्मान अस्विकार गरेका छन ।
सहकर्मी पत्रकार धन…
पुनर्वास: नेपाल रेडक्रस सोसाईटीको उपशाखाको अधिवेसनमा पदाधिकारी चयनमा सहमति जुटन सकेन, निर्वाचन हुने…
कञ्चनपुर, पौष २९
पुनर्वासमा नेपाल रेडक्रस सोसाइटीको २२ औं उपशाखा सभा तथा सातौं अधिवेशनमा पदाधिकारी चयनमा सहमति जुटन नसकेपछि निर्वाचन हुने सम्भावना बढेको छ । एउटै पदमा थुप्रै आकांक्षी देखिएपछि सहमति प्रयास असफल भएको हो ।
सभापतिको पदमा…
बेलौरी नगरपालिकामा सूचना अधिकारीका रुपमा बोहरा नियुक्त
कञ्चनपुर, २६ पुस ।
बेलौरी नगरपालिकामा सूचना अधिकारीका रुपमा सूचना प्रविधि अधिकृत हरि प्रसाद बोहरा नियुक्त भएका छ्न ।
चौतर्फी दबाबपछि सोमबार बोहरालाई सूचना अधिकारी नियुक्त गरीएको हो । बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर…
पुनर्वासमा साईकल यात्रा कार्यक्रम सम्पन्न
कञ्चनपुर, २३ पुस
पुनर्वासमा साईकल यात्रा कार्यक्रम सम्पन्न भएको छ । आज बिहान आईबिआरडीको पुनर्वास बाल उद्यानबाट सुरु भई पुनर्वास ९ स्थीत प्यारातालमा पुगी कार्यक्रम सम्पन्न भएको थियोे ।
पुनर्वासको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न तथा…
श्री शुभेच्छा पशुपालन सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न
-धनबहादुर बिक
पुनर्वास /शुभेच्छा पशुपालन सहकारी संस्था लिमिटेड पुनर्वास ३ आईबिआरडीको १२औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन पुनर्वास २ मोतिबस्तिको सहिद भवनमा सम्पन्न भएको छ ।
साधारणसभाबाट पदम प्रसाद शर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ…
पुनर्वास ५ का कार्यालय सहयोगी दिपक श्रीमालको मोटरसाइकल दुर्घटनामा परी मृत्यु
सुनिल कुमार लो, कञ्चनपुर,
पुनर्वास ५ का कार्यालय सहयोगी दिपक बहादुर श्रीमालको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । पुनर्वासको टाउन बजारबाट ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती जाने मुख्य रोडमै मृत अवस्थामा श्रीमाल भेटीएका थिए । उनको…
प्रतिभा बहुमुखी सहकारी संस्था २५ औं साधारणसभा सम्पन्न
कञ्चनपुर । नगरपालिका वडानम्बर ६ स्थित कार्यालयबाट सेवा दिइरहेको पुनर्वासको प्रतिष्ठित प्रतिभा बहुमुखी सहकारी संस्थाले आइतबार २५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
कञ्चनपुर क्षेत्र नम्बर १ (क) बाट नवनिर्वाचित सांसद वीर बहादुर…
विकासका बिषयमा पक्षपात गर्ने छैन : वीरबहादुर थापा
धनबहादुर बिक, पुनर्वास । पुनर्वासको समग्र विकासका लागि यो वा त्यो पार्टी पक्ष विपक्ष नहेरी निष्पक्ष ढङ्गले काम गर्नेछु सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय वीर बहादुर थापाले पुनर्वास मा आयोजित एक सहकारी को साधारणसभा का अवसरमा बताएका छन ।…
बेलौरीमा पुष ११ बाट तेश्रो कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव लाग्ने
कञ्चनपुर/कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा ‘कृषि पर्यटन मेला तथा सांस्कृतिक महोत्सव’ हुने भएको छ।
बेलौरी नगरपालिका–४ स्थित शान्ति माध्यमिक विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीहरुको संस्थाले महोत्सव आयोजना गर्न लागेको हो।
बेलौरी…
फोहोरमैला ब्यबस्थापनमा योजनाबद्द कार्य गर्दै पुनर्वास नगरपालिका !
लाल बहादुर एस.के २८ मंसिर, कंचनपुर पुनर्वास नगरपालिकाले फोहोरमैला…
अभियान लघुवित्त वित्तीय संस्थाद्वारा बिमा रकम भुक्तानी
-लाल बहादुर एस.के.
पुनर्वास /अभियान लघुवित्त वित्तीय संस्थाले बिमितलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । आइतबार पुनर्वास नगरपालिका वडा नं २ अम्रैया निवासी मृतक चन्द्रा देवी सुनारका श्रीमान विर वहादुर सुनारलाई बिमा रकम हस्तान्तरण गरिएको…
पुनर्वासमा कुखुरा व्यवसायीद्वारा पत्रकार सम्मेलन आयोजना
कञ्चनपुर, १७ मङ्सिर ।
पुनर्वासमा कुखुरा व्यवसायीहरुले पत्रकार सम्मेलनको आयोजना गरेका छन । सम्मेलनमा पुनर्वास- बेलौरीका कुखुरा व्यवसायी तथा सुरक्षा निकायहरुको उपस्थिति रहेको थियोे । पत्रकार सम्मेलनमा भारतबाट आउने अवैध कुखुराका कारण…