Browsing Category
स्थानीय
पुनर्वासमा आदिवासी जनजातिहरुको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
कञ्चनपुर, १८ असार ।
पुनर्वासमा आदिवासी जनजातिहरुको हक अधिकार तथा कानुनी परामर्श सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सनिवार सम्पन्न भएको छ । पुनर्वास ६ स्थित सभाहलमा उक्त कार्यक्रम भएको थियोे । नेपाल आदिवासी जनजाती महासंघ पुनर्वासका…
कालिका बजार व्यवस्थापन समितिको अध्यक्ष बने अरुण थापा
कञ्चनपुर/पुनर्वास ३ स्थित कालिका बजार व्यवस्थापन समितिको अध्यक्षमा युवा व्यवसायी अरुण थापा चयन भएका छन ।
चुनावी प्रक्रिया अवरुद्ध भएर नयाँ नेतृत्व आउन नसकेको अवस्थामा युवा व्यवसायी अरुण थापाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध गठन…
बेलडाँडीमा धान दिवसका नाममा कृषि शाखाको बेतिथि
-लालबहादुर एस के
कञ्चनपुर– असार १५ गते हरेक बर्ष नेपालमा धान दिवस मनाईन्छ । तर, कञ्चनपुरमा कृषिसंग सम्बन्धीत कार्यालयले दिवसका नाममा बजेट दोहन एव बेथिति मच्चाएका छन ।
किसानलाई मलखाद अभाव भएका बेला कृषिसंग सम्बन्धीत कार्यालयले बजेट दोहन…
कञ्चनपुर दक्षिणी क्षेत्रका चार पालिकाहरुको नगर तथा गाउँ सभा सम्पन्न
कञ्चनपुर/कञ्चपुर दक्षिणी क्षेत्रका पालिकाहरु पुनर्वास, बेलौरी, लालझाडी र बेलडाँडीले शुक्रबार नगर सभा तथा गाउँ सभा सम्पन्न गरेका छन ।
पुनर्वास नगरपालिकाले पनि शिक्षा,
स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणलाई
प्राथमिकता दिएको छ । अव्यवस्थित…
खाद्य अधिकार पुनर्वासद्वारा नगरप्रमुखलाई ज्ञापनपत्र पेश
-धनबहादुर बिक
कञ्चनपुर/५ असार ।
खाद्य अधिकार सञ्जाल पुनर्वासले आईबार एक कार्यक्रमको आयोजना गरि स्थानीय खाद्य तथा पोषण सुरक्षा योजना सम्बन्धि ज्ञापनपत्र नगरप्रमुख समक्ष पेश गरेको छ ।
खाद्य अधिकार पुनर्वासका संयोजक कञ्चन गिरीको नेतृत्वमा…
बाँसगढी नगरकार्यपालिका निर्वाचन, काँग्रेस र माओवादीबाट ४।४ जना निर्वाचित !
जेष्ठ १६
कृष्ण बहादुर बुढा
बर्दिया /बर्दियाको बाँसगढी नगरकार्यपालिका सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबाट ४।४ जना निर्वाचित भएका छन् । ८ सदस्यको लागि सोमबार भएको कार्यपालिका सदस्य निर्वाचनमा ५ जना महिला सदस्य र ३…
पुनर्वासमा ट्रेक्टर दुर्घटनामा परि १५ घाइते
कञ्चनपुर/ पुनर्वासमा ट्रेक्टर दुर्घटनामा परि १५ घाइते भएका छ्न । पुनर्वास ५ भानु बस्तीमा मंगलबार दिउँसो भएको सो दुर्घटनामा अधिकांस महिला र केटाकेटी घाईते भएका छ्न ।
पुनर्वास ५ मा नेपाली काङ्ग्रेसबाट विजयी भएका वडाध्यक्ष पदम रोकायाको विजय…
नगरप्रमुख तोय प्रसाद शर्माद्वारा पदभार ग्रहण, सुकुम्बासी समस्या र शववाहन पहिलो प्राथमिकतामा
कञ्चनपुर, १० जेठ । पुनर्वास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख तोयप्रसाद शर्माले मंगलबार पदभार ग्रहण गरेका छ्न । जिल्ला न्यायाधीश मदन बहादुर धामीबाट शपथ लिएसंगै शर्माले पदभार ग्रहण गरेका हुन ।
पदभार ग्रहण गर्दै नगरप्रमुख शर्माले…
कञ्चनपुरका सीमानाका चारदिन बन्द हुने
कञ्चनपुर/कञ्चनपुरका सीमानाका चारदिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै भारतको चम्पावत जिल्लासँग जोडिएका सीमानाका ४ दिनका लागि बन्द हुने जनाएको हो।
जेठ १७ गते भारत, उत्तराखण्डको चम्पावत विधान सभा…
काङ्ग्रेसमय बन्यो पुनर्वास,प्रमुख र उपप्रमुख सहित ४ वटा वडामा उल्लेख्य मतका साथ नेपाली कांग्रेस…
पुनर्वास/जेठ ०९
हालै सम्पन्न स्थानीय निर्वाचन २०७९ ले पुनर्वास काँग्रेसमय बनाएको छ । प्रमुख र उपप्रमुख सहित ४ वटा वडामा उल्लेख्य मतका साथ नेपाली कांग्रेस विजयी भएको छ । नेपाली काँग्रेसबाट नगर प्रमुखमा ताेय प्रसाद शर्मा र उपप्रमुखमा…
पुनर्वास ४ मा राप्रपाका उम्मेदवार मनोज सापकोटा विजयी ! पाँच फरक पार्टीका पाँच वडाअध्यक्ष निर्वाचित
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकाका पाँच वडाको मतगणना सम्पन्न हुँदा पाँच फरकफरक दलका उम्मेदवार वडाअध्यक्षमा निर्वाचित भए । वडा नम्बर चारको अध्यक्षमा राप्रपाका उम्मेदवार मनोज सापकोटाले जित हात पारेका छन । एमालेका उम्मेदवार खुसीराम…
पुनर्वास वडानम्बर १ नेपाली काङ्ग्रेसको प्यानलै विजयी
कञ्चनपुर/पुनर्वास नगरपालिका वडानम्बर १ मा नेपाली काङ्ग्रेसको प्यानलै विजय भएको छ ।
नेपाली काङ्ग्रेसतर्फबाट वडाध्यक्षका उम्मेदवार मोहनलाल राना ९४४ मत ल्याएर विजयी भएका छ्न । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका च्याङजो तामाङले ६०४ मत…
पुनर्वास वडा नम्बर १ र १० को अन्तिम मतपरिणाम !
पुनर्वास वडा नम्बर १ र १० को अन्तिम मतपरिणाम !
वडा नम्बर १ को वडाअध्यक्षमा कांग्रेस उम्मेदवार मोहनलाल रानाले ९४४ मत ल्याएर विजयी भएका छनभने वडानम्बर १० मा माओवादी केन्द्रका उम्मेदवार सुकदेवराना यस अधि नै विजयी भएका छन ।
पूरा विवरण यो…
बाँसगढी नगर प्रमुख र उपप्रमुख मा एमाले विजय !
जेष्ठ ४
कृष्ण बा बुढा
बर्दिया /बर्दियाको बाँसगढी नगरपालिका प्रमुख र उपप्रमुख पदमा नेकपा एमाले बिजय भएको छ । पहिलो स्थानिय तह निर्वाचनमा प्रमुख र उपप्रमुख एमालेले जितेको बाँसगढीमा अहिले पनि एमाले बिजय भएको हो । नेकपा एमाले,…
पुनर्वासमा माओवादी केन्द्रको विजयी सुरुवात
कञ्चनपुर/४ जेठ
पुनर्वासमा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ । पुनर्वास १० बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सुकदेव राना प्यानल सहित विजयी भएका छन ।
निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार माओवादी केन्द्रका…
पुनर्वास नगरपालिका सुरुवाती मत परिणाम: कांग्रेसका तोय शर्माको अग्रता
कञ्चनपुरको पुनर्वास नगरपालिकामा ३ गते बाट मतगणना सुरु भएको छ । नगरपालिकाको वडा नम्बर १० बाट सुरु भएको मतगणनाको मतपरिणाममा नेपाली कांग्रेसका उम्मेदवार तोय प्रसाद शर्मा अर्यालले अग्रता लिएका छन । उनलाई माओवादी केन्द्रसंगको गठबन्धनमा रहेको दल…
बेलौरीमा माओवादीको अग्रता कायमै
कञ्चनपुर/बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।बेलौरीमा मतदान भएकै रातीदेखि मत गणना शुरु भएको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार शनिबार बिहान ६ बजेसम्मको मत गणना गर्दा बेलौरी १ मा नेकपा माओवादी केन्द्रको…
बर्दियामा ७२ प्रतिशत मत खस्यो !
वैशाख ३०
बर्दिया /बर्दियामा ७२ प्रतिशत मत खसेको छ । जिल्लाका ८ पालिकामा २ लाख २४ हजार ४४९ मत खसेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
बर्दियामा ३ लाख ११ हजार ४१० जना मतदाता रहेका छन् । जिल्लाको गुलरिया नगरपालिकामा…
पूर्व खानेपानी मन्त्री तथा संघीय सांसद बिना मगरले गरीन मतदान
पुनर्वास/पूर्व खानेपानी मन्त्री तथा संघीय सांसद बिना मगरले मतदान गरेकी छिन ।
पुनर्वास नगरपालिका ३ स्थित गोर्खा आधारभूत विद्यालयको मतदान केन्द्रमा पूर्व मन्त्री मगरले मतदान गरेकी हुन । स्थानीय तहको निर्वाचन- २०७९ को मतदान शुक्रबार बिहान ७…
बाँसगढीमा चित्तलको मासु भाग लगाउँदै गर्दा तीनजना पक्राउ !
वैशाख १७
बर्दिया /बर्दिया प्रहरीले जंगली चित्तलको मासु सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका वडा नम्बर -३ गौरीचोक बस्ने प्रेम बहादुर बिष्ट, भद्दु थारु र शिव प्रसाद थारु रहेका छन ।
जिल्ला प्रहरी कार्यालय…