web analytics
Browsing Category

स्थानीय

पुनर्वास वडा नम्बर ४ का पुर्वअध्यक्ष प्रेम बस्नेतले सार्वजनिक गरे ५ बर्षको २० मुख्य काम

पुनर्वास । पुनर्वास नगरपालिका वडा नम्बर ४ पुर्वअध्यक्ष प्रेम बस्नेतले आफ्नो ५ बर्षे कार्यकालको मुख्य २० काम फेसबुकमा शेयर गरेका छन । माओवादी र एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका बस्नेतले आफ्नो कार्यकाल निकै सफल भएको बताएका छन । अझै…

पुनर्वासमा समाजवादी माओवादीको संयुक्त उम्मेदवारी, मेयरमा पुन: जीवनराज थापा

कञ्चनपुर/पुनर्वास नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त साझा उम्मेदवार अघि सारेको छ । त्यसैगरी मेयरमा एकीकृत समाजवादी तर्फबाट पुन: जीवराज थापालाई अगाडी सारीएको छ । दुवै पार्टीविच भएको सहमती अनुरुप उम्मेदवारी…

कञ्चनपुर कांग्रेसमा टुङ्यायो नौ वटै पालिकामा प्रमुख/उपप्रमुख, चुनाव हारेका जोडीलाई मौका

कञ्चनपुर/नेपाली कांग्रेस कञ्चनपुरले सबै पालिकामा उम्मेदवारी टुंग्याएको छ । ९ वटै पालिकामा प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष पदमा उम्मेदवारी टुंग्याएको हो । ‘सबै पालिकामा उम्मेदवार छनौट गरेका छौं,’ कांग्रेसका जिल्ला सचिव भीमराज भट्टले…

इतिहासमै सर्वाधिक बजेट पुनर्वासमा, तारा लामा ५ महिना अर्थमन्त्री हुँदा आएका योजनाहरु(९० करोड बजेटको…

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकाले इतिहासमा अहिलेसम्मकै सर्वाधिक बजेट पाएको छ । योजना र विकासमा सधै पछाडि पर्दै आएको पुनर्वासले यसपटकभने सानाठुला सबै योजनाहरु पाएको छ । पटकपटक पुनर्वास क्षेत्रबाट निर्वाचित हुने जनप्रतिनिधिले जनताको…

पुनर्वास नगरपालिकाका लागि नेकपा(एस)बाट मेयर पदमा ४ जनाको नाम सिफारिस

पुनर्वास नगरपालिकाका लागि नेकपा(एस)बाट ४ जनाको नाम सिफारिस नेकपा (एकीकृत समाजबादी) पार्टीको बैठकले बुधबार मेयर पदको उम्मेदवारमा ४ जनाको नाम सिफारिस गरेको छ । सुदुरपश्चिममै एकीकृत समाजवादीको भागमा पुनर्वास नगरपालिका पर्ने चर्चा चलिरहदा…

बाँसगढि मा मेयर पद को लागि एमाले बाट खडक बहादुर खडका सर्वसम्मत सिफारिस !

वैशाख ६ बर्दिया/नेकपा एमाले बासगढि नगरपालिका मा मेयरमा खडक बहादुर खडका को नाम सर्वसम्मत सिफारिस भएको छ । नगर कमिटीको बैठकले खडका लाई मेयरको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो । एमाले का केन्द्रीय कमिटी सदस्य तथा…

पुनर्वास १० को वडाध्यक्षमा माओवादी केन्द्र तर्फबाट विद्यार्थी नेता यादवसिंहको दाबी

कञ्चनपुर/पुनर्वास १० को वडाध्यक्षमा माओवादी केन्द्र तर्फबाट विद्यार्थी नेता यादवसिंहले दावी गरेका छ्न । आगामी बैशाख ३० मा हुन गईरहेको स्थानीय निर्वाचनमा आफ्नो लोकप्रियताका कारण आफू बिजय हुने नेता सिंहको दावी रहेको छ । एक दशक देखि…

लालझाडीको बैजनाथ बहुभाषिक आभारभूत विद्यालय परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएपछी

कञ्चनपुर/ लालझाडी गाउँपालिका ४ स्थित बैजनाथ बहुभाषिक आभारभूत विद्यालय परीक्षा केन्द्रबाट कक्षा ८ को विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको छ । विद्यालयले प्रश्नपत्र बाहिरिएइको स्थानीयले बताएका छन् । चैत २२ देखि सुरु गरिएको परीक्षाका लागि यस…

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको अध्यक्षमा रामनारायण कंडेल

कञ्चनपुर, १८ चैत्र । नेकपा (एकीकृत समाजवादी) निकट शिक्षक संगठन प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको अध्यक्षमा रामनारायण कंडेल चयन भएका छन । बिहिवार पुनर्वासमा बसेको प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको प्रथम…

पुनर्वासका सामुदायिक विद्यालयहरु आगामी चैत्र १८ सम्म विदा हुने

कञ्चनपुर, १४ चैत । पुनर्वासका सामुदायिक विद्यालयहरु भोलि चैत्र १५ देखि आगामी चैत्र १८ सम्म विदा हुने भएको छ । पुनर्वास नगरपालिकाले आज एक सूचना प्रकाशन गर्दै शिक्षक सेवा आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको खुला/सामावेशी…

जनता मा बि बठुवाको भवन उदघाट्न कार्यक्रम समपन्न !

कृष्ण बहादुर बुढा चैत १० बर्दिया/बर्दियाको बाँसगढी ३ बठुवा मा रहेको जनता मा वि को तीन तलाको १२ कोठे भवन उदघाट्न नगर प्रमुख शालिकराम अधिकारिले गर्नु भयो ।उक्त कार्यक्रम को अध्यक्षता विधालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा…

खखडेहरा पर्वको उपलक्ष्यमा भोलि सार्वजनिक विदा

कञ्चनपुर/सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा २०७८ चैत ११ गते शुक्रबार सार्वजनिक विदा दिइएको छ । उक्त दिन राना थारु समुदायको खखडेहरा पर्व परेकाले सुदूरपश्चिम प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो । प्रदेश सरकारको आन्तरिक मामिला तथा…

पूर्वमन्त्री बिना मगरको पहलमा दोदा नदिमा तटबन्ध निर्माण गरिदै,स्थानीय जनता हर्षित

कञ्चनपुर/पूर्वमन्त्री बिना मगरको पहलमा दोदा नदिमा तटबन्ध निर्माण गरिने भएको छ ।बेलौरी नगरपालिका ५ भकुण्डा भएर बग्ने दोदा नदीमा तटबन्ध निर्माण गरिने भएको हो । निर्वाचन क्षेत्र १ की सांसद तथा पूर्वमन्त्री बिना मगरको विशेष पहलमा तटबन्ध निर्माण…

किशोर आग्री बने राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनी नगर अध्यक्ष

कञ्चनपुर/राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीको नगर अध्यक्षमा किशोर आग्री चयन भएका छन् । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको नगर कमिटि भेलाले राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीको नगर कमिटिको अध्यक्षमा आग्रीलाई…

पुनर्वास ५ मा नेकपा माओवादी केन्द्रको टोल कमिटी गठन

कञ्चनपुर/ पुनर्वास ५ मा नेकपा माओवादी केन्द्रको टोल कमिटी गठन गरिएको छ । पुनर्वास ५ वडा कमिटी उपाध्यक्ष सुजित पौडेलको अध्यक्षतामा विहिबार बसेको बैठकले लाल बहादुर खडकाको संयोजकत्वमा १९ सदस्यीय टोल कमिटी गठन गरेको हो । कमिटीमा…

पाँचौ बाँसगढी महोत्सव सुरु, आज कुलेन्द्र विश्वकर्मा लगायतका कलाकार आउँदै!

कृष्ण बा बुढा फागुन १७ बर्दिया /वाइवाइ पाँचौ बाँसगढी औद्योगिक, कृषि, पर्यटन व्यापार मेला तथा बर्दिया महोत्सव सोमबार देखि सुरु भएको थियो। एक कार्यक्रमका बिच बिभिन्न बाजागाजा, र्‍यालि भेष भुषा सहित महोत्सवको समुद्घाटन गरिएको छ ।…

बर्दियाको बाँसगढीमा आज देखि बर्दिया महोत्सव सुरु हुँदै!

फागुन १६ कृष्ण बा बुढा बर्दिया /‘कृषि, पर्यटन, उद्योग, व्यापार तथा संस्कृतिको पहिचान, विकास र समृद्धिमा हामी सबैको अभियान’ भन्ने नाराका साथ पाँचौं बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया महोत्सव–२०७८ सुरु…

बासगढि को लखना मा म्याजिक दुर्घटना हुँदा चार घाइते!

फागुन १२ बर्दिया /बर्दियाको बाँसगढी देखि कोहलपुर जादै गरेको यात्रुवाहक म्याजिक गाडी दुर्घटना भएको छ । उक्त सडक खण्ड अन्तर्गत मानखोला र लखना क्षेत्रमा तीव्र गतिका कारण गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । भे १ ज १२७८…

बर्दियाको बाँसगढीमा महोसत्सव आयोजना गरिने !

फागुन ७ कृष्ण बहादुर बुढा बर्दिया /बाँसगढी उद्योग वाणिज्य संघको आयोजनामा यहि फागुन१६ देखि महोत्सव आयोजना गरिने भएको हो। संघका अध्यक्ष रामसिंह थारुले पाँचौ संस्करण महोत्सवको तयारी सुरु भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार…

बर्दिया को बाँसगढीमा पनि बन्दको प्रभाब !

फागुन ४ कृष्ण बहादुर बुढा बर्दिया /पूर्वपश्चिम राजमार्ग अन्तरर्गत बर्दिया को बाँसगढि चोकमा पनि बन्दकर्ताहरुले एमसिसिको बिरोधमा सम्पुर्ण यातायातहरु आगवन रोकेको र पहिलो चरणमा सम्झाउने यदि कसैले बन्दको अवज्ञा गरे बन्दलाई कडा…