web analytics
Browsing Category

स्थानीय

भूमि सम्बन्धि समस्याका लागि पुनर्वास सहित पाँच पालिकाले गर्‍यो सम्झौता

कञ्चनपुर/ भूमि सम्बन्धी समस्या समाधानका लागि कञ्चनपुर जिल्लाका बाँकी पाँच पालिकाहरूसँग राष्ट्रिय भूमि आयोगले सम्झौता गरेको छ । कञ्चनपुरका बेलडाँडी गाउँपालिका, लालझाडी गाउँपालिका, पुनर्वास नगरपालिका, शुक्लाफाँटा नगरपालिका र भीमदत्त…

बाँसगढीमा बस दुर्घटना हुदा ३५ जना घाइते !

माघ २० बर्दिया / बर्दियाको बाँसगढीमा बस दुर्घटना हुदा ३५ जना घाइते भएका छन । बाँसगढी नगरपालिका वडा नं.३ डुडुवा खोला स्थित कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ५ख ५३८२ नम्बरको बस आज बिहान करीब ३ बजे दुर्घटना भएको हो ।…

बाँसगढीमा कियाको ठक्करबाट आमाछोरा गम्भीर घाइते !

माघ १७ बर्दिया /बर्दियाको बाँसगढी बजारमा किया गाडीको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छिन् । सोमबार बिहान बाँसगढी ८ लक्ष्मणामा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको बा ५ ख १९०० नम्बरको किया गाडीले भे ५ प ८८४ नम्बरको…

पुनर्वास लगायत कञ्चनपुरको दक्षिणी क्षेत्रमा दैनिक ६ घण्टा विजुली जाने

कञ्चनपुर/ १६ माघ । पुनर्वास लगायत कञ्चनपुरको दक्षिणी क्षेत्रमा दैनिक ६ घण्टा विजुली जाने भएको छ । नेपाल विद्युत प्राधिकरणको बेलौरी वितरण केन्द्रले आइतबार एक सूचना जारी गर्दै दैनिक ६ घण्टा विद्युत सेवा बन्द गर्ने जानकारी गराएको हो ।…

जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि कृष्णपुर नगरपालिकाको सेवा बन्द

कञ्चनपुर/ कृष्णपुर नगरपालिकाले अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ । कृष्णपुर नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीहरूमा कोभिड १९ को सङ्क्रमण पुष्टि भएकोले अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह बन्द गर्ने…

सरस्वती माध्यमिक विद्यालय मोति बस्तीमा अनलाईन कक्षा सुरु

कञ्चनपुर/६ माघ । पुनर्वास २ स्थीत सरस्वती माध्यमिक विद्यालयले अनलाईन कक्षा सुरु गरेको छ ।कोरोना संक्रमण फैलिएको भन्दै सरकारले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गरेपछि वैकल्पिक माध्यमबाट पठनपाठन गराउन विद्यालयले अनलाइन कक्षा सुरु गरेको…

भाइरल बन्यो बाँसगढीको किसान चोक !

माघ ४ बर्दिया /बर्दियाको बाँसगढी नगरपालिकालले बाँसगढी बजारमा बनाएको किसान चोक यति बेला सामाजिक सन्जालमा भाइरल बनेको छ । चोक उदघाटन गरिएकै दिन भाइरल बनेको हो । हजारौँले किसान चोक अगाडि सेल्फी खिचेर सामाजिक सन्जालमा पोष्ट गरेका छन्…

पुनर्वासका विद्यालयहरुमा भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाईने

कञ्चनपुर, पुष २९ । पुनर्वासका विद्यालयहरुमा भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाईने भएको छ । पुनर्वास नगरपालिकाले आज एक सूचना जारी गर्दै नगरक्षेत्रका सम्पूर्ण विद्यालयहरुमा आगामी माघ १५ गते सम्म भौतिक उपस्थितिमा गरीने पठनपाठन कार्यमा रोक…

पुनर्वासमा विद्यालय बन्द गर्न माग गर्दै ज्ञापन पत्र पेश,नोक्सानी भए नगरपालिकाले जिम्मेवारी लिनुपर्ने…

कञ्चनपुर, २८ पुष । पुनर्वासमा विद्यालय बन्द गर्न माग गर्दै ज्ञापन-पत्र पेश गरिएको छ । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ,नेपाल राहत शिक्षक समिति, नेपाल ट्रेड युनियन काङ्ग्रेस लगायतका…

कञ्चनपुरमा कोरोना जोखिम बढाउने कार्य बन्द, विद्यालय सञ्चालन गर्न नपाइने

कञ्चनपुर/जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गराउने भएको छ । बुधबार जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले कोराना रोकथामका लागि विभिन्न निर्णय गरेको हो । सरकारी निकाय, निजी संघसंस्था, व्यवसायीले…

अत्तरीयामा आयोजना हुने भनीएको सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित

कैलाली/अत्तरिया उद्योग वाणिज्य संघले यही पुस २७ गतेदेखि माघ ९ गतेसम्म कैलालीको अत्तरियामा आयोजना गर्न लागेको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ स्थगित गरिएको छ। उद्योग वाणिज्य संघले सोमबार विज्ञप्ति जारी गर्दै कोरोनाको संक्रमण बढ्दै गएकाले…

पुनर्वासमा नेपाल तामाङ घेदुङको प्रदेश स्तरीय सुझाव सङ्कलन कार्यक्रम सम्पन्न

कञ्चनपुर/ २४ पुष पुनर्वासमा नेपाल तामाङ घेदुङको  प्रदेश स्तरीय सुझाव सङ्कलन कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम पुनर्वास न्यु सम्राट होटलको सभाहलमा भएको थियोे ।ने.ता.घे.सुदुरपश्चिम प्रदेश कार्य समितिको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो…

नेपाल विद्यालय कर्मचारी परिषद कञ्चनपुर अध्यक्षमा इन्द्र सिह कार्की

कञ्चनपुर/२४ पुस नेपाल विद्यालय कर्मचारी परिषद कंचनपुरको अध्यक्षमा इन्द्र सिह कार्की चयन भएका छन । विद्यालय कर्मचारीको हकहितका लागि सधै तत्पर रहने बिश्वासका साथ आज भएको छैठो जिल्ला अधिबेशनले अध्यक्षमा इन्द्र सिह कार्कीलाई चयन गरेको हो ।…

बाँसगढीमा हुने बर्दिया माघ महोत्सव २०७८ को तिब्र तयारी !

पौष २३ कृष्ण बा बुढा बर्दिया /बर्दिया को बाँसगढी मा यहि पौष २९ गते देखि ९ गतेसम्म संचालन हुने बर्दिया माघ महोत्सव २०७८ को तिव्र गतिमा तयारी भईरहेको आयोजक मुल समितिले जनाएको छ । महोत्सव प्रचार प्रसार उपसमितिका संयोजकका एक…

पुनर्वासमा आफुलाई ईन्स्पेक्टर बताउने व्यक्ति लागुऔषधसहित पक्राउ

कञ्चनपुर/पुनर्वासमा आफुलाई ईन्स्पेक्टर बताउने व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन । प्रहरीले धनगढी-७ बस्ने ३३ वर्षीय सनम भण्डारी र २८ वर्षीया रितु भण्डारीलाई दोदा पुलबाट सनिवार पक्राउ गरेको हो । उनीहरूबाट १५ ट्याबलेट नाइट्रोभेट र ४४…

सुदूरपश्चिमका ३ जिल्लामा आइतबार सार्वजनिक बिदा हुने

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारले तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिएको छ।पुस १८ गते आइतबार परेको भुवा पर्वको अवसरमा बिदा दिइएको हो। २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार आइतबार तीन जिल्लामा सार्वजनिक…

पुनर्वासमा मृगौला पीडितहरुको सहयोगार्थ साँस्कृतिक मेलाको आयोजना

कञ्चनपुर,१६ पुस । पुनर्वासमा मृगौला पीडितहरुको सहयोगार्थ "पुनर्वास साँस्कृतिक मेला २०७८" आयोजना गरिएको छ । पुनर्वासको पैसट्ठि बिगाहमा आयोजित सो साँस्कृतिक मेलालाई पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले विहिवार उदघाटन गर्नुभयो । दुईदिन…

सरस्वती माध्यमिक विद्यालय मोती बस्तीको त्रिचालिसौं बार्षिकोत्सव यसरी मनाइयो (फोटो फिचर )

कञ्चनपुर, १५ पुस । पुनर्वास २, मोती बस्तीको सरस्वती माध्यमिक विद्यालयले आफ्नो स्थापनाको त्रिचालिसौं बार्षिकोत्सव बुधवार धुमधामका साथ मनाएको छ । कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङ प्रमुख…

रामपुर खडाैना साना किसान कृषि सहकारी संस्था लिकाे २३ओैं वार्षिक साधारणसभा सम्पन्न !

सुरेश यादव,नवलपरासी/ मंसिर २५ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ६ गडाैरीमा रहेकाे रामपुर खडाैना साना किसान कृषि सहकारी संस्था लिकाे आज २३ ओैं वार्षिक साधारणसभा श्री महेन्द्र जनता माध्यमिक विधालय गडाैरीकाे प्राङ्गणमा…

जय श्री बागेश्वरी कृषि सहकारि को सातौ वार्षिक साधारणसभा सम्पन्न !

कृष्ण बहादुर बुढा मङ्सिर २५ बाँके / बाँके को बैजनाथ ८मा रहेको जय श्री बागेश्वरी कृषि सहकारिले आज सातौ  साधारणसभा वार्षिक सम्पन्न गरेको छ ।उक्त कार्यक्रम को प्रमुख अतिथी बैजनाथ कृषि शाखा प्रमुख प्रमोद वि क, सभा अध्यक्ष गणेश…