web analytics
Browsing Category

स्थानीय

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पुनर्वासको अध्यक्षमा चन्द्रबहादुर थापा सर्वसम्मत

कञ्चनपुर/नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पुनर्वासको तेस्रो अधिवेशनले चन्द्रबहादुर थापालाई अध्यक्षमा चयन गरेको छ । शुक्रबार पुनर्वास ६ स्थित होटल सम्राटमा सम्पन्न अधिवेशनले थापाको अध्यक्षतामा नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वासको नयाँ नगर…

सरावलमा सात दिने गुडिया बनाउने तालिम सुरु !

सुरेश यादव मङ्सिर १७ पश्चिम नवलपरासीकोसरावल गाउँपालिका वडा नम्बर ६ मा सात दिने गुडिया बनाउने तालिम आज देखि सुरु भएको छ । सरावल गाउँपालिका वडा नम्बर ६ काे वडा कार्यालयकाे आर्थिक सहयोग तथा दलित वर्ग शसक्तिकरणकाे आयाेजनामा सात…

लालझाडीको दोदा नदीमा पक्की पुल बनेपछि स्थानीय हर्षित

कञ्चनपुर/जिल्लाकै विकट गाउँपालिका मानिने लालझाडी गाउँपालिकामाको दोदा नदीमा पक्की पुल बनेपछि स्थानीय हर्षित भएका छ्न । लालझाडी गाउँपालिका–३ नन्दगाउँ–बल्मी जोड्न दोदा नदीमा पक्की पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई आतजावतका लागि सहज भएको…

नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वास नगर समितिको तेस्रो नगर अधिवेशन हुँदै

कञ्चनपुर/१६ मङ्सिर नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वास नगर समितिको तेस्रो नगर अधिवेशन भोलि मङ्सिर १७ गते हुने भएको छ । वामपन्थी शिक्षकहरुको साझा संगठनको रुपमा आफ्नो छुट्टै पहिचान बनाएको यस संगठनले शिक्षकहरुको पेशागत हकहितका लागि काम…

पुनर्वासमा दुग्ध चिस्यान केन्द्रको उद्घाटन

कञ्चनपुर/ १२ मङ्सिर पुनर्वासमा दुग्ध चिस्यान केन्द्रको उद्घाटन गरिएको छ । पुनर्वास–८ पृथ्वीबस्ती स्थित शिवशक्ति दुग्ध सहकारी संस्था लिमिटेडले अनुदानमा आएको चिलिम भ्याट अर्थात चिस्यान केन्द्रको रुपमा उद्घाटन गरेको हो। शनिबार सुदूरपश्चिम…

सवारी दुर्घटनामा बाँसगढीका युवा महेश्वर अधिकारीको मृत्यु !

मङ्सिर ७ बर्दिया /बर्दिया बाँसगढी नगरपालिका– ५ का युवा महेश्वर अधिकारीको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । हुलाकी राजमार्गमा पर्ने गुलरिया राजापुर सडक खण्डको कुसुम्बा घाट नजिकै सोमबार मध्यराती मोटरसाईकल दुर्घटना हुँदा…

पुनर्वास २ मा नेकपा (माओवादी केन्द्र)को वडा भेला सम्पन्न, नेताहरुलाई सम्मान

-हेमन्त प्रकाश बुढा कञ्चनपुर, ७ मङ्सिर । कञ्चनपुरमा माओवादीको  उदगम थलो मानिने पुनर्वास नगरपालिका  २ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को वडा सम्मेलन सोमबार सम्पन्न भएको छ । वडा सम्मेलनले दिल्ली सार्कीको अध्यक्षतामा २९ सदस्यीय…

पत्रकार हरिलाल जोशीले शैक्षिक सामाग्री हस्तान्तरण गर्दै मनाए जन्मदिन

कञ्चनपुर /पुनर्वासका पत्रकार हरिलाल जोशीले आफ्नो जन्मदिनको अवसर पारेर शैक्षिक सामाग्री वितरण गरेका छ्न । पत्रकार जोशीले पुनर्वास ५ मा स्थित गौरीशंकर माध्यमिक विद्यालयका बाल कक्षा र एक कक्षाका विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण…

नेपाल स्वयंसेवी रक्तदाता समाज बाँसगढि शाखा गठन

कात्तिक २७ कृष्ण बा बुढा बर्दिया /बार्दियाको बाँसगढिमा आज नेपाल रक्तदाता समाज को नगर कमेटी गठन भएको छ ।उक्त कार्यक्रम को प्रमुख अतिथि नगर प्रमुख शालिकराम अधिकारी विशेष अतिथि  नेपाल रक्तदाता समाज बर्दिया अध्यक्ष प्रेम…

वीरगंजमा स्रोत नखुलेको २० लाख रकम सहित एकजना पक्राउ!

कात्तिक २३ विरग्ंज /पर्सा प्रहरीले एक जना हुण्डी कारोबारीलाई २० लाख नगदसहित सोमबार पक्राउ गरेको छ । वीरगंज महानगरपालिका-८ घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना.४८ प ७६९१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट…

पुनर्वासको मेरुदण्डको रुपमा हेरिएको ‘कोटिहोम-बिचफाँटा’ कृषि सडक कालोपत्रे

पुनर्वास । कृषि सडक नामले परिचय बनाएको कञ्चनपुरको पुनर्वास नगरपालिकाको विचफाँटादेखि सुरुभएर बेलडाँडी गाउँपालिकासम्म जोड्ने करिव ४० किलोमिटर सडकखण्डको काम पुनर्वासबाट सुरु हुने भएको छ । सोमबार पुनर्वास नगरपालिका वडा नम्बर ९ को बिचफाँटादेखि…

पर्सा प्रहरीद्वारा लैङ्गगिक हिंसा नियन्त्रणको लागि सचेतनामुलुक कार्यक्रम पचगावामा समपन्न !

कात्तिक ८ विरगन्ज/ पर्सा प्रहरीले समुदाय प्रहरी साझेदारी अन्तर्गत सखुवा प्रसौनी गाऊपालिकाको पचगावामा बालविवाह , दाईजोप्रथा र घरेलु हिंसा नियन्त्रणको लागि स्टेज नाटकको माध्यमले विभिन्न समस्याहरुको प्रदर्शन गरि जनचेतना कार्यक्रम…

कर्णाली र बबई नदीमा बाढीले खतराको संकेत सर्तकता अपनाउन आग्रह !

कार्तिक २ बर्दिया /गत महिनाको ३१ गते देखी लगातार अविरल वर्षाको कारण बर्दियाको कर्णाली र बबई नदीमा बाढीले खतराको सतह पार गरेकोछ । कर्णालीमा नदीको सतह १० मिटर भन्दामाथि र बबईमा ५ दशमलव ५ मिटर भन्दामाथी पुगेको बर्दियाका प्रमुख…

ओलीकाे राजनीतिक पत्ता साफ गरेर छाड्छु :पुुष्पकमल दाहाल प्रचण्ड !

असोज २३ सुरेश यादव नवलपरासी /पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको मुख्य प्रशासकीय भवनको समुदघाटन समारोह कार्यक्रम सम्पन्न भएको छ । पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता ( दिपक )काे अध्यक्षता तथा नेपाल…

बाँसगढी नगर का विद्यार्थी स्कुल पुग्न उर्लँदो खरहेसँग पौंठेजोरी खेल्छन् !

असोज १८ कृष्ण बहादुर बुढा बर्दिया /एक साताअघि बर्दियाको बाँसगढी नगरपालिका थुमनीका इन्द्रबहादुर खाँडका ९ वर्षीय छोरा किरण विद्यालय गएका थिए । दिउँसो धुम्म बादलका साथै पानी पर्न थालेको थियो । पानी पर्न लागेपछि इन्द्रबहादुर…

बाघको घेराबाट तीन जनाको सकुशल उद्धार!

असोज १६ कृष्ण बहादुर बुढा बाँके /बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर-१ गाभरमा बाघले घेरिएका तीन जनाको सकुशल उद्धार गरिएको छ । गाभर निवासी अन्दाजी ५६ वर्षका सेतु ओली, २५ बर्षिया हीरा खड्का र २४ बर्षिया युवतीलाई निकुञ्जका हात्ती…

जनता समाजवादी महिला संघ द्वारा पाल्हिनन्दन गाउँपालिका स्तरीय अभिमुखिबरण कार्यक्रम सम्पन्न !

असोज १२ सुरेश यादव नवलपरासी /पश्चिम नवलपरासीको पाल्हिनन्दनमा संघियता,सुशासन,समृद्धि र समाजवाद भन्ने मुल नाराकाे साथ जनता समाजवादी महिला संघ द्वारा गाउँपालिका स्तरीय आज अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे । जिल्ला महिला संघ ज.स.पा…

बबई नहरमा डुबेर दुई युवाको मृत्यु

कृष्ण बहादुर बुढा १० असोज, बर्दिया । बनगाईस्थित बबई नहरमा डुबेर दुई युवाको ज्यान गएको छ । मृत्युहुनेहरुमा, बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं. ९ को २० वर्षिय विशाल थारु र सोही ठाउँको २१ वर्षिय सुरेश थारुको बबई…

पहिलो अधिवेशन सम्पन्न , ९ सदस्यीय किशाेरी मञ्च कपिलवस्तु गठन !

असोज १० कपिलवस्तु /न्यायपुर्ण र बिभेदरहित समाज भन्ने मुल नाराका साथ किशाेरी अधिकार मञ्च कपिलवस्तुकाे दाेस्राे साधारण सभा र प्रथम अधिवेशन सम्पन्न भएकाे छ । कपिलवस्तु जिल्लाका १० पालिकाका किशाेरीहरूकाे मञ्च गठन भएकाे थियाे ।…

प्रहरीले पक्राउ गरेको ५९ वटा खशी वीरगंजभन्सार र राजशव अनुसन्धान बुझन मानेन,, प्रहरीले धनीलाई बुझाए !

असोज ८ विरगंन्ज /पर्सा प्रहरीले अवैध रुपमा भित्राएका ५९ वटा खसि सहित बोलेरो नियन्त्रण लिएको थियो । जिल्ला प्रहरी कार्यालय पर्सावाट खटिगएको टोलीले विशेष सुचनाको आधारमा भारतवाट भन्सार छलि नेपाल भित्राएका खसिहरु वीरगंज…