web analytics
Browsing Category

स्थानीय

आइबिआरडीमा नयाँ व्यवस्थापन सहित नवदुर्गा पेट्रोल पम्प सञ्चालनमा

कञ्चनपुर, ८ असोज । पुनर्वासको आइबिआरडीमा नयाँ व्यवस्थापन सहित नवदुर्गा पेट्रोल पम्प सञ्चालनमा आएको छ । लामो समयदेखि पुरानो तरीकाले सञ्चालन हुँदै आएको सो पेट्रोल पम्पले डिजल मात्रै विक्री वितरण गर्दै आएको थियोे । हातैले नापेर बिक्री वितरण…

मनोसामाजिक समस्या र सहयोग शिक्षाबारे सचेतना बढाउने सहजकर्ताहरुको प्रतिबद्धता !

कपिलवस्तु, असोज ६ कपिलवस्तु र रुपन्देहीका विभिन्न इँटा उद्योगमा संचालित बालविकास तथा सिकाई केन्द्रका सहजकर्ताले बालबालिकालाई मनोसामाजिक समस्या भएकालाई सहयोग गर्ने प्रतिबद्ध रहेको जनाएका छन् । कपिलवस्तु र रुपन्देहीका २२ जना…

आर्थिक मामिला मन्त्री तारालामा तामाङद्वारा सहिद गोविन्द गौतमको शालिकमा माल्यार्पण

कञ्चनपुर, २ असोज । सुदुरपश्चिम प्रदेशका नवनियुक्त आर्थिक मामिला मन्त्री तारालामा तामाङले सहिद गोविन्द गौतमको शालिकमा माल्यार्पण गरेका छन । शुक्रबार मन्त्रीको सपथ लिए लगत्तै गृहनगर पुनर्वास पुगेका तामाङले सनिवार विहानै पुनर्वास ४ मा रहेको…

बँदेललाई थापेको विद्युतीय पासोमा परेर एकै परिवारका तीन जनाको ज्यान गयो !

असोज २ बर्दिया / बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको छ । बँदेल मार्नका लागि राखेको करेन्टकाे पासाेमा परेर ठाकुरबाबा-३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षकी…

पुनर्वासको जीवनज्योति मा.वि.को ५० औ वार्षिकोत्सव धुमधामका साथ मनाईयो

कञ्चनपुर, असोज १। पुनर्वास ६ स्थित जीवनज्योति माध्यमिक विद्यालयको ५०औं वार्षिकोत्सव धुमधामका साथ मनाइएको छ । शुक्रबार एक कार्यक्रम विच पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले व्यानर पढेर वार्षिकोत्सव कार्यक्रमको उदघाटन गर्नुभयो ।…

पश्चिम नवलपरासीको बर्दघाट ४ का बाढिपिडितलाई आज विहिबार खाद्यान्न तथा स्वास्थ्य समाग्री वितरण गरियो !

सुरेश यादव भदौ ३१ नवलपरासी /कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किडार्क नेपाल स्टार्ट फण्ड नेपालको आर्थिक सहयोग र एक्शन एड नेपालको प्राविधिक सहयोग तथा एष्ट्रोम फाउडेशन एबिसि नेपालको सहकार्यमा बाढि प्रतिकार्य परियोजना…

नगरको सरसफाइमा विद्यार्थी हरुको भुमिका अहम हुनुपर्ने :नगर प्रमुख शाह !

भदौ २९ कपिलबस्तु /सामान्य अवस्था वा कोभिड महामारी: बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी “ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा कृष्णनगर नगरपालिकाको सभा हलमा बाल बालिकाहरू संग अन्तर क्रिया कार्यक्रम…

५७ औ बालदिवस को अवसरमा निबन्ध लेखन तथा वकतृत्वकला कार्यक्रम समपन्न !

कृष्ण बहादुर बुढा भदौ २९ बर्दिया /बर्दियाको बाँसगढिमा आज ५७औ बालदिवसको अवसरमा माध्यमिक तह को निबन्ध लेखन प्रतियोगिता र अधारभुत तहको वकतृत्वकला कार्यक्रम समपन्न भएको छ उक्त कार्यक्रम को आयोजना बाँसगढी नगरपालिका शिक्षा…

बाँसगढी नगरपालिकाले नगर प्रमुख छात्रवृद्धि प्रदान गर्दै !

कृष्ण बहादुर बुढा भदौ २८ बर्दिया को बाँसगढी नगरपालिकले नगर प्रमुख छात्रवृत्ति प्रदान गर्ने भएको छ ।जस अन्तरत १६ जना बिज्ञान बिषय पढ्ने विद्यार्थी हरुकालागी निशुल्क पढाउने ब्यबस्था गरेको छ । नगर प्रमुख छात्रवृत्ति अन्तर्गत…

बाँसगढि नगरपालिकाका विद्यालयहरु सोमबार देखि खुल्ने!

भदौ २२ कृष्ण बा बुढा बर्दिया /कोभिड १९ को महामारीका कारण लामो समयदेखि बन्द बाँसगढी नगरपालिकाका विद्यालयहरु भदौ २८ गते देखि खुल्ने भएका छ्न । बाँसगढि नगर शिक्षा समिति ले कार्यविधी बनाई सन्चालन गर्ने कुरा जनाए को छ । स्वास्थ…

बेलौरीमा चक्रपथ निर्माण सुरु, नगर प्रमुखद्वारा शिलान्यास  

कञ्चनपुर/कञ्चनपुरको बेलौरीमा चक्रपथ निर्माणको कार्य अगाडि बढाइएको छ । चक्रपथ अन्तर्गत बेलौरी नगरपालिका वडा नम्बर ५ स्थित जननमुना विद्यालय देखि रामनगर, भकुण्डा हुँदै वडा नम्बर ४ को मोतीपुर जोड्ने सडक खण्डको सोमबार नगरप्रमुख पोतिलाल चौधरीले…

एमालेबाट निर्वाचित पुनर्वास ७ का सबै जनप्रतिनिधि एमालेमै रहने

-धनबहादुर बिक कञ्चनपुर, २० भदौ । कञ्चनपुरको पुनर्वास नगरपालिका ७ बाट एमालेबाट निर्वाचित सबै जनप्रतिनिधिहरू एमालेमै रहने घोषणा गरेका छन । २०७४ सालमा नेकपा एमाले पार्टी र सूर्य चुनाव चिन्हबाट निर्वाचित जनप्रतिनिधिहरूको शनिबार  पुनर्वासमा…

नेकपा माओवादी केन्द्रले कृष्णानगरमा वडा कमिटी गठनमा तिव्रता !

कृष्णनगर, कपिलवस्तु १७ भाद्र कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वडा कमिटी गठन गरेको छ। नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष जावेद आलम खां सचिव गणेश प्रसाद बन्जाडे, केशर वली,लुम्बिनी…

पुनर्वासमा दोदा नदिको बाढिले ५९ घर डुबानमा

कञ्चनपुर, ११ भाद्र । पुनर्वासमा दोदा नदिको बाढीले ५९ घर डुबानमा परेको छ । पुनर्वास ५ सिमरी गाउँमा दोदा नदिको बाढी पस्दा घरहरू डुबानमा परेका हुन । गतराती देखि सुदुरपश्चिमको पहाडी क्षेत्रमा अविरल वर्षा भएपछि अहिले सुदुरका नदिहरुमा बाढी…

कञ्चनपुरमा भदौ २० गतेसम्म निषेधाज्ञा थपियो

कञ्चनपुर /कञ्चनपुरमा स्थानीय प्रशासनले भदौ २० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बिहिबार नयाँ भेरियन्टसहितको संक्रमण दरमा कमी आएपनि जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा थप गर्ने आदेश गरेका हुन् ।…

कञ्चनपुरमा भदौ २० गतेसम्म निषेधाज्ञा थपियो

कञ्चनपुर /कञ्चनपुरमा स्थानीय प्रशासनले भदौ २० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बिहिबार नयाँ भेरियन्टसहितको संक्रमण दरमा कमी आएपनि जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा थप गर्ने आदेश गरेका हुन् ।…

बाढीले बगाउदा १० वर्षीय बालकसहित एकै घरका तीनको मृत्यु

साउन ३१ कर्णाली / अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा जुम्ला ताम्ती गाउँका एक बालकसहित एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तातोपानी गाउँपालिका–७ ताम्ती जुम्लाका १० वर्षीय बालक सन्देश रावत, आमा ३५ वर्षीय…

घाँस बेचेर जीवन निर्वाह गर्नेको पीडा !

कृष्ण बहादुर बुढा साउन २५ बाँके /बाँकेको नेपालगन्ज उपमहानगरपालिका–८ महेन्द्रपार्कको छेवैको घाँसमण्डीमा आइतबार हाम्रो टिम पुग्दा घाँस बेच्ने महिला ग्राहक आएकोमा उत्साही देखिए । घाँसको मोलतोल गर्न छोडेर मोबाइलबाट फोटो खिच्दा उनीहरु…

नेपालगन्ज मेडिकल कलेजले भन्योः अप्रेशन गरेर काटिएको खुट्टा मेडिकलको लापरवाहीले बगैचामा पुग्यो !

साउन२४ बाँके/बाँके को जमुनाहा नाकामा फलाम बोकेको १६ चक्काको लरीले किचेका कारण अप्रेशनपछि काटिएको एक व्यक्तिको खुट्टा नेपालगन्ज मेडिकल कलेजबाट हराएर आँपको बगैचामा भेटिएको घटनालाई लिएर चरम लापरवाही भएको भन्दै आलोचना खेपिरहेको अस्पताल…

अप्रेशन गरीएको खुट्टा कुकुरले बोकेर हिडेपछि !

साउन २३ बाँके /बाँकेको नेपालगन्ज मेडिकल कलेजमा बेलाबखत अनौठा घटना घटिरहन्छन । कतिपय घटनामा अस्पताल प्रशासनको कमजोरीका कारण अस्पताल विवादित समेत बन्दै आएको छ । यसैबिच शनिबार पुन नयाँ घटना बाहिर आएको छ । शिक्षण अस्पताल नेपालगन्जको…