web analytics
Browsing Category

स्थानीय

प्याब्सन र नेशनल प्याब्सनले भनेः नगर शिक्षाको अनुगमन अमर्यादित शैलीमा भयो !      

साउन १७ बाँके / प्याब्सन र नेशनल प्याब्सन बाँकेले साउन १० गते भौतिक रुपमा विद्यालय सञ्चालन भइरहेको भन्ने नाममा शिक्षा शाखाबाट अचानक तथा अमर्यादित रुपमा भएको बताएका छन् । आइतबार एक प्रेस विज्ञप्तिमा जारी गर्दै दुवै संगठनले साता…

बैजनाथ मा भौतिक रुपमा संचालित विधालय बन्द गर्ने निर्देशन !

कृष्ण बहादुर बुढा १७ साउन, बाँके /बाँकेको बैजनाथ गाउँपालिकाले १७ गते आईतवार एक सुचना जारी गर्दै यस गाउँपालिका भित्र पर्ने केहि संस्थागत तथा समुदायिक विद्यालयहरुले जिल्ला प्रशासन कार्यालय बाँकेको आदेशलाई अटेर गरि विद्यालयहरु…

बाँसगढिमा नेपाल शिक्षक महासंघ को रिलेअनसन !

कृष्ण बहादुर बुढा साउन १५ बर्दिया / बर्दियाको बाँसगढिको नगरकार्यपालिका कार्यलय परिसर मा आज नेपाल शिक्षक महासंघ ले रिलेअनसन बसेर विरोध जनाएको छ ।शिक्षक तथा कर्मचारी को तलब वृद्धि लगाएत का ८ बुदे माग राखी आन्दोल को कार्यक्रम गरिएको…

जय श्री बागेश्वरी कृषि सहकारी को अभिमुखीकरण तालिम सम्पन्न !

कृष्ण बहादुर बुढा साउन १५ बाँके / बाँकेको बैजनाथ गाउपालिकाको ८ मा रहेको जय श्री बागेश्वरी कृषि सहकारी तथा युवा स्वरोजगार को समन्वयमा आज कर्जा प्रभा कसरी गर्ने के कस्तो प्रक्रिया अपानाई ऋण प्राप्त गर्न्र सकिन्छ भन्ने बारेमा…

ट्राफिक नयाँ नेतृत्वसंगै चेकजाँचमा कडाइ

पुनर्वास । कञ्चनपुरको डोकेबजारमा ट्राफिक प्रहरीमा नयाँ नेतृत्व आएसंगै ब्यवस्थापन र ट्राफिक चेकजाँचमा कठाइ गरिएको छ । हेल्मेट खोइ अभियानको सहकार्य संगै चेकजाँचमा कुनै कसर बाकी नराख्ने ट्राफिक प्रहरी हवल्दार ओम प्रकाश अवस्थीले समाचार…

कोहलपुर नगरपालिका द्धारा सुरु गरियोः निशुल्क कोरोना PCR परिक्षण !

श्रावण १३ बाँके /बाँकेको कोहलपुरमा नगरबासिहरुका लागि निशुल्क PCR परिक्षण संचालनमा ल्याईएको छ । बाँकेमा कोभिड १९ संक्रमणको दर घट्दै गएको भए पनि जोखिम अद्यापि कायमै रहेकोले सो को रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन…

बेलुवा र डेउढकलामा पशुसेवा केन्द्र स्थापना !

कृष्ण बहादुर बुढा श्रावण ११ बर्दिया /बर्दियाको बाँसगढी नगरपालिकाको डेउढकला र बेलुवामा पशु सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । दुवै ठाउँका पशु सेवा केन्द्रको आइतबार एक कार्यक्रमका बीच बाँसगढीका नगर प्रमुख शालिकराम अधिकारीले…

सरकारकाे निर्देशनलाई अवेज्ञा गर्दै निजी विद्यालयहरुले लुकिछिपी विद्यालय सञ्चालन!

साउन ११ बाँके /बाँकेको कोहलपुर नगरपालिकामा रहेका निजी विद्यालयहरुले नेपाल सरकारको दिएको निर्देशनलाई अवेज्ञा गर्दै सञ्चालन गरेका छन् । ‘करायो करायो दक्षीण हरायो’ भने जस्तै भएको देखिन्छ । शिक्षा मन्त्रालय, जिल्ला शिक्षा कार्यालय र जिल्ला…

बैजनाथमा शुभारम्भ गरियो जग्गा नाप जाँच कार्य !

कृष्ण बहादुर बुढा साउन १० बाँके /बाँकेको बैजनाथ गाउँपालिकामा जग्गा नाप जाँच कार्यको शुभारम्भ गरिएको छ । भूमिहिन दलित ,भूमिहिन सुकुमबासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापन गर्नाका लागि जग्गा नाप जाँच शुभारम्भ गरिएको हो । बैजनाथ…

बर्दियामा कोभिशिल्ड खोप लगाएकी वृद्धाले भेरोसेल लगाएपछि…!

साउन १० बर्दिया/ बर्दिया को बासगढी नगरपालिका–८ मा एक वृद्धाले कोरोनाविरुद्धका दुई छुट्टाछुट्टै खोप लगाएको खुलेको छ । बैशाख अन्तिमसाता कोभिशिल्डको पहिलो डोज खोप लगाएकी ५५ वर्षीया ती वृद्धाले साउनको पहिलो साता भेरोसेल खोप लगाएको पाइएको हो…

बाँसगढीमा ट्रकले ठक्कर दिदाँ एकको मृत्यु , एक जना गम्भीर घाइते !

साउन १० कृष्ण बहादुर बुढा बर्दिया /बर्दियाको बाँसगढीमा सवारी दुर्घटनामा परेर आइतबार बिहान एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बाँसगढीको ककौरामा रहेको पिसीओ चोकमा बिहान ट्रकले साईकल यात्रीलाई ठक्कर दिदाँ…

बाँसगढि मा वृक्षारोपण कार्यक्रम सम्पन्न !

कृष्ण बहादुर बुढा साउन ७ बर्दिया/ बर्दियाको बाँसगढी नगरपालीका अन्तरगत रहेको सडक किनार ,खोला किनार ,खुल्ला क्षेत्र मन्दिर परिसर बाँसगढी क्षेत्रको ,महेन्द्रराजमार्ग मिडियन लगाएतका क्षेत्रमा वृक्षारोपण गरि स्वच्छ, सुन्दर…

पुनर्वासको सातौं नगरसभाबाट पारित पार्क निर्माणको यस्तो छ वास्तविकता

कञ्चनपुर, ०७ साउन कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को आईबिआरडि बजारक्षेत्रमा रहेको पार्कलाई मदन भन्डारी पार्क नामांकरण गर्ने भनि सातौं नगरसभाले पारित गरेको थियो । केहि दिन यता सामाजिक सञ्जालमा सो बिषयलाई लिएर विभिन्न…

सशस्त्र प्रहरीद्वाराआर्थिक बर्ष ०७७/०७८मा बर्दियामा रु ३ करोड ५१ लाख बढीको अवैध निकासी पैठारी सामान…

साउन ७ बर्दिया /बर्दियाको  नेपाल भारत सीमा नाकामा सीमा नाकामा हुने आउजाउ लगायत सम्पूर्ण अवैध तथा गैर कानूनी क्रियाकलापहरू नियन्त्रण गर्दै आएको सीमामा सशस्त्र प्रहरी बल नेपाल न.३१ गण हेड क्वार्टर बर्दिया र मातहत इकाईहरुले एक वर्षमा ३ करोड…

पौडी खेल्ने क्रममा नहरमा डुबेर तीन जनाको मृत्यु !

साउन ६ बाँके / बाँकेको कोहलपुर १० चटार स्थित डुडुवा खोलामा रहेको बन्दा नहरमा पौडी खेल्ने क्रममा डुबेर नेपालगञ्जका तीन जना युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बुधबार बेलुकी ५ बजेतिर पौडि खेल्नेक्रममा…

पानी नपरे पछि चिन्तित किसान , सुक्न थाल्यो रोपो !

साउन २ कृष्ण बहादुर बुढा बाँके / दुई दशककै ईतिहासमा छिटो रोपाई गर्न पाएपछि खुसी किसान पानी नपरेपछि चिन्तित हुन थालेका छन् । रोपाई गरेको खेतमा पानी सुकेपछि रोपो मर्न अवस्थामा पुगेको छ । सिंचाई सुविधा नभएको खेतको रोपो सुक्न…

बैजनाथका आठ कृषक सम्मान !

साउन १ कृष्ण बहादुर बुढा बाँके /बाँकेको बैजनाथ गाउँपालिकाले उत्कृष्ट कृषकहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले आठ जना कृषकहरुलाई दोसल्ला र प्रमाण पत्र द्धारा सम्मान गरेको हो । सम्मान हुनेमा बैजनाथ १ तुल्सिराम थारू वडा न २ लक्ष्मी कडेल…

लालझाडीको झोलुङ्गे पुल स्थानीय युवाद्वारा मर्मत

-रामसाय राना कञ्चनपुर/ लालझाडी गाउँपालिका २ कञ्जमा रहेको झोलुङ्गे पुल स्थानीय युवाहरुले मर्मत गरेका छ्न । स्थानीय भोजराज रानाको पहलमा स्थानिय युवाहरुले मर्मत गरेका हुन । पुल बीचमा रहेको एंगल र हुक निस्केपछि वारीपारी गर्ने स्थानीय जोखिम…

सुगम बन्दै लालझाडी, पुर्व मन्त्री बिना मगरको पहलमा चार पालिका जोड्ने रणनितिक सडक बिस्तार हुदै ।

२२ असार, कंचनपुर ! कंचनपुरको अति बिकट गाँउपालिकाको छाप बनेको लालझाडी गाउँपालिका सुगम बन्ने दिशामा अग्रसर बनेको छ। कंचनपुरको निर्वाचन क्षेत्र नम्बर १ का चारै वटै पालिका जोड्ने रणनीति सडक विस्तार हुने भए सँगै लालझाडी गाँउपालिका विभिन्न…

पुनर्वास नगरपालिकाले सुरु गर्‍यो विद्युतीय कर प्रणाली

-हेमन्त प्रकाश बुढा कञ्चनपुर,२२ असार पुनर्वास नगरपालिकाले विद्युतीय कर प्रणाली (E-payment) सेवा सुरु गरेको छ । पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले मंगलबार एक कार्यक्रम बिच सेवा शुभारम्भ भएको घोषणा गर्नुभयो । यो सेवा सुरु भएसंगै…