web analytics

निर्देशक जि.बि आग्रीद्वारा निर्देशित म्युजिकल फिल्म ” गुनासो” युटुबमा सार्वजनिक

काठमाडौ/६ भदौ । निर्देशक जि.बि आग्रीद्वारा निर्देशित म्युजिकल फिल्म "गुनासो" युटुबमा सार्वजनिक भएको छ । फिल्म र म्युजिकल फिल्म निर्देशन गर्दै आएका निर्देशक आग्री पछिल्लो समयका व्यस्त निर्देशक मानिन्छन् । केही फिल्म र सयौं म्युजिकल फिल्म…

धनगढीका जीवन पुजारा डेढ बर्षदेखि कलेजो क्यान्सरबाट पीडित, सहयोगको लागि आग्रह

कञ्चनपुर, ४ भाद्र । धनगढीका जीवन पुजारा विगत डेढ बर्षदेखि कलेजो क्यान्सरबाट पीडित छ्न । कैलाली जिल्ला, धनगढी उपमहानगर पालिका वडा नं. १९ फुलबारी जे गाउँ बस्ने जय पुजाराका छाेरा जीवन पुजारा (बर्ष ३७)लाई विगत डेढ बर्ष देखि कलेजाेमा क्यान्सर…

आर्यन र रितुद्वारा स्वरबद्ध “भगाई लैजाउ” गीतको म्युजिकल फिल्म युटुबमा सार्वजनिक

काठमाडौ / साउन ३० आर्यन शाही ठकुरी र रितु चेम्जोङद्वारा स्वरबद्ध "भगाई लैजाउ" गीतको म्युजिकल फिल्म युटुबमा सार्वजनिक भएको छ । सार्वजनिक भएको केही घण्टा भित्रै हज्जारौं दर्शकले मनपराएको सो म्युजिकल फिल्मलाई " लाईम लाईट" नामक युटुब च्यानलले…

पुनर्वासमा २७ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाती दिवस मनाईयो

कञ्चनपुर,२५ साउन पुनर्वासमा २७ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाती दिवस मनाईएको छ । पुनर्वास १० स्थीत नवनिर्मित कचहरी हलमा सो कार्यक्रम गरि दिवस  मनाईएको थियोे । नेपाल आदिवासी जनजाती महासंघ, पुनर्वास नगर समन्वय परिषदद्वारा आयोजना गरिएको…

पुनर्वासमा छोटी भन्सार पुनर्स्थापना र खुला सिमा बन्द गर्न माग गर्दै सिडिओ समक्ष ज्ञापनपत्र पेश

कञ्चनपुर,१७ साउन । पुनर्वासमा छोटी भन्सार पुनर्स्थापना गर्न माग गर्दै सिडिओ समक्ष ज्ञापनपत्र पेश गरिएको छ । आइतबार पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण बहादुर तामाङको नेतृत्वमा गएको टोलिले कञ्चनपुरका सिडिओलाई उहाँकै कार्यकक्षमा…

सुदुरकी गौरव दुर्गा भट्ट सांगीतिक र मोडलिङ संसारमा नौलो पहिचान बनाउँदै

कञ्चनपुर/१२ साउन डडेल्धुरामा जन्मेकी दुर्गा भट्टको हालको ठेगाना कञ्चनपुरको रैकवार विचवा हो । तर आजभोलि उनी काठमाडौमा बसेर सांगीतिक र मोडलिङ्ग क्षेत्रमा सकृय छिन । बुवा नारायण प्रसाद भट्ट र आमा बिष्णुदेवी भट्टको कोखबाट २०५३ सालमा नवदुर्गा…

स्वास्थ्य विभागबाट प्राप्त स्वास्थ्य सामाग्री बेलौरीको लक्ष्मीपुर स्वास्थ्य चौकीलाईलाई हस्तान्तरण

कञ्चनपुर,  ८ साउन । स्वास्थ्य विभागबाट प्राप्त स्वास्थ्य सामाग्री बेलौरीको लक्ष्मीपुर स्वास्थ्य चौकीलाईलाई हस्तान्तरण गरिएको छ । लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य रविनकृष्ण सुवेदी मार्फत स्वास्थ्य विभागबाट प्राप्त सो स्वास्थ्य…

नेपाल अटो मेकानिक्स ट्रेड युनियन सुप कमिटी र धनगढी कमिटीद्वारा विभिन्न कार्यक्रमको आयोजना

कैलाली/५ साउन । नेपाल अटो मेकानिक्स ट्रेड युनियन सुदुरपश्चिम प्रदेश कमिटी र धनगढी उपमहानगर कमिटीले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । युनियन स्थापना भएको २४ औं वर्ष प्रवेशको अवसर पारेर "शनिबार देखि म…

मोडलिङ्ग क्षेत्रमा जम्दै कञ्चनपुरका प्रवेश

काठमाडौ/५ साउन । कञ्चनपुर पुनर्वास ६ का प्रवेश हाल काठमाडौलाई कार्यथलो बनाएर मोडलिङ्ग क्षेत्रमा अघि बढिरहेका छन । आकर्षक व्यक्तित्व र सुगठित शरीरका साथै नृत्यमा पारंगत भएका कारण उनलाई मोडलिङ्ग क्षेत्र फापेको सहजै अनुमान लगाउन सकिन्छ । यसका…

पुनर्वासको त्रिभुवन बस्ती स्वास्थ्य चौकीलाई डिजिटल एक्सरे मेसिन हस्तान्तरण

कञ्चनपुर, ५ साउन । पुनर्वासको त्रिभुवन बस्ती स्वास्थ्य चौकीलाई डिजिटल एक्सरे मेसिन हस्तान्तरण गरिएको छ । सोमबार एक कार्यक्रम विच राष्ट्रिय सभा सदस्य माननीय इन्दु विष्ट कडरियाले पुनर्वास ५ का वडाध्यक्ष तथा त्रिभुवन बस्ती स्वास्थ्य चौकी…

निर्देशक अशोक बि.क.द्वारा निर्देशित “हङकङको सारी-२ कुर्ता”ले दस दिनमै कमायो तेह्र लाख…

काठमाडौ /३ साउन कञ्चनपुरमा जन्मीहुर्की हाल काठमाडौलाई कार्यक्षेत्र बनाई काम गरीरहेका फिल्म निर्देशक अशोक बि.क.द्वारा निर्देशित "हङकङको सारी-२ कुर्ता "नामक म्युजिक भिडियोले दशदिनमै तेह्र लाख भ्युज कमाउन सफल भएको छ । म्युजिक भिडियो…

पुनर्वासमा मनाईयो २०८औं भानु जयन्ती

कञ्चनपुर / पुनर्वासमा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती मनाईएको छ । ज्योति सामुदायिक पुस्तकालय, पुनर्वास ६ को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय श्रष्टाहरुले कविता वाचनका साथै भानुभक्तको बारेमा चर्चा समेत…

कञ्चनपुरको चार स्थानीय तहमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै, भोलि पुनर्वासमा सञ्चालन हुने

कञ्चनपुर, २६ असार । कञ्चनपुरको चार स्थानीय तहमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना र सुदुरपश्चिम प्रदेश सरकारको पहलमा आगामी असार २७ गतेदेखि आगामी ३० गतेसम्म कञ्चनपुरको चार स्थानीय तहमा…

सुपरहिट ठाडी भाका गीत “मैना चरी”को भिडियो युटुबमा सार्वजनिक

सुपरहिट ठाडी भाका गीत "मैना चरी"को भिडियो युटुबमा सार्वजनिक भएको छ । सुदुरपश्चिमी क्षेत्रमा बसोबास गर्ने समुदायको संस्कृति झल्काउने यो गीत निकै मर्मस्पर्शी छ । मिलन-विछोड,माया-घृणा तथा सुखदुःख समेटी सुदुर पहाडका भाखा टपक्क टिपेर रचिएको यो…

कञ्चनपुरका सम्शेर दियालीको नयाँ गीत “संसार भरी”को भिडियो युटुबमा सार्वजनिक

कञ्चनपुर, १० असार । कञ्चनपुर पुनर्वासका सम्शेर दियालीको नयाँ गीत "संसार भरी"को म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको छ । झण्डै अढाई दशक पश्चात् सांगीतिक बजारमा यो गीत लिएर गायक दियालीले पुनरागमन गरेका छ्न । यस गीतमा कोरोना भाइरसका कारण…

परोपकार समाजले स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझायो, कोभिड नियन्त्रणलाई प्राथमिकतामा राख्न माग

कञ्चनपुर/७ असार परोपकार समाज पुनर्वास ९ ले स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । समाजले पुनर्वास नगरपालिका आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा कोरोना रोकथाम तथा नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकासंग माग गरेको छ…

कुण्डा वन कार्यालय पचकडियाद्वारा निशुल्क बिरुवा वितरण गरिदैं

कञ्चनपुर/६ असार कुण्डा सव-डिभिजन वन कार्यालय पचकडिया कञ्चनपुरले आउँदो असार १६ गतेदेखी विभिन्न वनप्रजातिका बिरूवाहरु निशुल्क वितरण गर्ने भएको छ । वातावरणलाई हराभरा बनाउन तथा प्राकृतिक वनजङ्गलप्रतिको बढदो मानव निर्भरता घटाउन जिल्ला वन…

“सँगसँगै” अभियानलाई अष्ट्रेलियाबाट ३० हजार बराबरको स्वास्थ्य सामाग्री प्राप्त

कञ्चनपुर, २१ जेठ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा कोरोना विरुद्ध अभियान चलाईरहेको "सँगसँगै" अभियानलाई अस्ट्रेलियाबाट स्वास्थ्य सामाग्री प्राप्त भएको छ । अध्ययन र रोजगारीको सिलसिलामा सुदुरपश्चिमबाट अष्ट्रेलिया गएर बसिरहेका युवाहरुको संगठन…

कञ्चनपुरमा निषेधाज्ञा अवधि आगामी जेठ ३१ सम्म थपियो

कञ्चनपुर, २० जेठ । कञ्चनपुरमा निषेधाज्ञा अवधि आगामी जेठ ३१ सम्म थपिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरेको हो । प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकुमार महतोले बिहीवार आदेश जारी गर्दै जेठ २२ गते राति १२…

पुनर्वासका छोरा “साईकले रक्तदाता” तिर्थले गरे “निशुल्क एम्बुलेन्स…

कञ्चनपुर,२० जेठ । पुनर्वासका छोरा "साईकले रक्तदाता" तिर्थराज अवस्थीले नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाको "निशुल्क एम्बुलेन्स सेवा"अभियानलाई आर्थिक सहयोग गरेका छ्न । उनले आफु,आफ्ना भाइ सन्तोष अवस्थी र आमा गोमतिदेवी अवस्थीको तर्फबाट…