web analytics
Browsing Category

खेलकूद

युरोकप : आज क्वाटरफाइनलका दुई खेल हुँदै 

काठमाडौं/१६औं संस्करणको युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेल आज (शुक्रबार) बाट सुरु हुँदै छ। प्रतियोगिता अन्तर्गत आज राति क्वाटरफाइनलका दुई खेल हुनेछन्। राति ९ः४५ बजे हुने पहिलो खेलमा स्विट्जरल्यान्ड र स्पेन भिड्दा  १२ः४५ बजे हुने…

युरोकपमा क्वाटरफाइनलको समीकरण क्लियर, को कुन टिमसँग खेल्दैछन् ?  

काठमाडौँ । युरोकपमा क्वाटरफाइनलको समीकरण पुरा भएको छ । नकआउट चरण (अन्तिम १६) का खेल सकिएपछि ८ टिम क्वाटरफाइनलमा पुगेका छन् भने ८ टिम युरोकपबाट बाहिरिएका छन् । क्वाटरफाइनलमा इटाली, बेल्जियम, स्वीट्जरल्याण्ड, स्पेन, युक्रेन, इङल्याण्ड, चेक…

जर्मनीलाई २-० ले पराजित गर्दै इङ्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश

यूईएफए युरो कपको प्रि-क्वाटर फाइनल अन्तर्गत आज भएको खेलमा इङ्ल्याण्डले जर्मनीलाई पराजित गरेको छ। लण्डनस्थित वेम्ब्ली स्टेडियममा भएको खेलमा इङ्ल्याण्डले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको…

युरोकपमा आज इङल्याण्ड र जर्मनीबीच खेल हुँदै

काठमाडौँ । युरोकपको नकआउट चरण अन्तर्गत आज इङल्याण्ड र जर्मनीबीच खेल हुदै छ । नेपाली समय अनुसार यो खेल राति ९: ४५ बजे हुदै छ । समुह डी मा रहेको इङल्याण्ड समुहमा २ जित र एक बराबरी खेल्दै ७ अंक हासिल गर्दै नकआउट चरणमा पुगेको हो । इङल्याण्डले…

क्रोएसियालाई ५-३ ले हराउँदै स्पेन क्वार्टरफाइनलमा

स्पेन यूरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । निकै रोमाञ्चक खेलमा क्रोएसियलाई ५–३ गोलले हराउँदै स्पेनले अन्तिम ८ मा आफ्नो स्थान पक्का गरेको हो । युरो कपको इतिहासमा एकै खेलमा भएको यो दोस्रो ठूलो स्कोर हो । यसअघि सन् १९६० मा फ्रान्स र…

युरोकप: आज क्रोएसिया–स्पेन र फ्रान्स–स्विट्जरल्यान्ड भिड्दै

काठमाडौं/युरोकप अन्तर्गत आज (सोमबार) राति दुई खेल हुँदैछन्। अन्तिम १६ अन्तर्गतका आज हुने दुई खेल डेनमार्कको कोपनहेगनस्थित पार्केन रंगशाला र रोमानियाको बुखारेस्थित नेसनल एरिनामा हुनेछन्। पार्केन रंशगालामा राति पौने १० बजे सुरु हुने खेलमा…

युरोकपमा आज को-को भिडदैछ्न?

काठमाडाैँ । युरो २०२० मा आज (शनिबार) तीन खेल हुँदैछन् । आजको पहिलो खेलमा फ्रान्स र हंगेरी खेल्दैछन् । समूह एफ को यो खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा फ्रान्सले जर्मनीलाई हराएको फ्रान्स लगातार दोस्रो जित निकाल्ने दाउमा छ । हंगेरी…

एसियन कप : नेपाल तेस्रो चरणमा प्रवेश

काठमाडौं : नेपाल सन् २०२३ मा चीनमा आयोजना हुने एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ। एसियाली फुटबल महासंघ (एएफसी) कोे नियमअनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको हो। एएफसीको नयाँ नियमसँगै नेपालले अब प्लेअफ खेल्नु नपर्ने भएको छ।…

स्वीजरल्यान्डमाथि सहज जीत निकाल्दै इटाली १ खेलअगावै नकआउट चरणमा

काठमाडौं, ३ असार । इटाली युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्वीजरल्यान्डमाथि सहज जीत निकाल्दै इटाली १ खेलअगावै नकआउट चरणमा पुगेको हो । नकआउटमा पुग्ने पहिलो टोली बन्ने क्रममा इटालीले…

विश्वकप छनौटमा नेपाल अष्ट्रेलियासँग ३-० ले पराजित

काठमाडौँ/ फिफा विश्वकप-२०२२ को दोस्रो चरणको छनोट अन्तर्गत  अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । कुवेतमा शुक्रबार राति १० खेलाडीमा समेटिएको नेपाल एशियाली फुटबलको पावरहाउस मानिने अष्ट्रेलियासँग ३-० गोलले पराजित भएको हो ।…

नेपाली डिफेन्डर अनन्त तामाङ, सानै उमेरमा परिपक्वता

काठमाडौं।  कुनै पनि टिमको रक्षापंक्ति बलियो हुनुमा ‘सेन्ट्रल डिफेन्डर’ को भूमिका उल्लेख्य हुन्छ । हुन त टिममा फुलब्याक र ‘डिफेन्सिभ मिडफिल्डर’ पनि रहन्छन्, जसको जिम्मेवारी विपक्षीलाई गोल गर्नबाट रोक्ने हुन्छ । तर पेनाल्टी क्षेत्रको रक्षा…

नेपालले चाइनिज ताइपेईलाई २-० गोलअन्तरले हरायो

काठमाडौं, २१ जेठ । सन् २०२२ मा कतारमा हुने विश्‍वकप र २०२३ मा चीनमा हुने एसिया कप फुटबलका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोट खेलको दोस्रो चरणको पहिलो खेलमा नेपालले जीत निकालेको छ । कुवेतमा गएराति भएको खेलमा नेपालले चाइनिज…

नेपालले देखायो कमाल,अन्तर्राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटमा अहिलेसम्मकै धेरै रन

काठमाण्डाै/बैशाख ११ त्रिदेशीय टी–ट्वान्टी क्रिकेट शृङ्खलाको उपाधिका लागि अहिले नेपाल र नेदरल्याण्डस् खेलिरहेका छन् । उपाधिका लागि नेपालले नेदरल्याण्डस्लाई २ सय ३९ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गरेको…

पुनर्वास नगरपालिकाद्वारा विद्यालय स्तरीय विविध प्रतियोगिताको आयोजना

कञ्चनपुर/बैशाख ३, पुनर्वास नगरपालिकाले बालबालिकाको क्षमता अभिवृद्धि गराउन विभिन्न प्रतियोगिताहरुको आयोजना गरेको छ । आयोजना गरीएका प्रतियोगिताहरुमा वक्तृत्वकला प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता र श्रुतिलेखन प्रतियोगिता थिए । वक्तृत्वकला…

पुनर्वासमा भानु युवा क्लबद्वारा आयोजित प्रथम खुल्ला भानुकप पुरुष फुटबल प्रतियोगिता सम्पन्न

कञ्चनपुर, ११ चैत । पुनर्वासमा भानु युवा क्लबद्वारा आयोजित प्रथम खुल्ला भानुकप पुरुष फुटबल प्रतियोगिता बुधबार सम्पन्न भएको छ । सो प्रतियोगितामा सिद्धार्थ युवा क्लब र प्याराताल युवा क्लब फाईनलमा पुग्न सफल भएको थियोे । खेलमा सिद्धार्थ युवा…

महाकालीमा र्याफ्टिङ शुरु

बैतडी। महाकाली नदीमा जलयात्रा (र्याफ्टिङ) शुरु गरिएको छ । सोमबार  विश्व पानी दिवसको अवसर पारेर महाकाली नदीको बैतडीको सेरादेखि झुलाघाटसम्म जलयात्रा गरिएको हो । दशरथचन्द नगरपालिका र रुडेसले सञ्चालन गरिरहेको ट्रोसा परियोजनाको सहयोगमा…

आयोजकलाई हराउँदै मोति अमर युवा क्लबको बिजयी शुरूवात !

देब राज गिरि पुनर्वास कंचनपुरको पुनर्वासमा जारी भानु गोल्ड कपमा पुरुष फुटबल प्रतियोगितामा मोति अमर युवा क्लबले बिजयी शुरूवात गरेको छ। भानु युवा क्लबको खेल मैदानमा आज भएको खेलमा मोति अमर युवा क्लबले आयोजक भानु युवा क्लब A लाई हराउँदै बिजयी…

ने.क.पाका प्रभावशाली युवा नेता वीर बहादुर थापा द्दारा क्लब र खेलाडीलाई सहयोग ।

   २० फाल्गुन ,  कंचनपुर                                                    कंचनपुरका प्रभावशाली युवा नेता तथा जिल्ला अध्यक्ष वीर बहादुर थापाले क्लब र खेलाडीलाई सहयोग गरेका छन । उनले कंचनपुरको पुनर्वास नगरपालिका २ को मोति अमर युवा क्लबलाई…

पुनर्वासको फारवेष्ट ईन्टरनेशनल स्कुलको आयोजनामा पेनाल्टी सुटआउट फूटबल प्रतियोगिता सम्पन्न

कञ्चनपुर, ३० माघ ।                            पुनर्वास नगरपालिका १० स्थित फारवेष्ट ईन्टरनेशनल स्कूलको आयोजनामा प्रथम आधारभूत तह विद्यालय स्तरीय पेनाल्टी सुटआउट फूटबल प्रतियोगिता २०७७ सम्पन्न भएको छ । शुक्रबार सोही विद्यालयको प्राङ्गणमा…

पुनर्वासको फारवेष्ट ईन्टरनेशनल स्कुलको आयोजनामा पेनाल्टी सुटआउट फूटबल प्रतियोगिता हुँदै

कञ्चनपुर, १७ माघ । पुनर्वास नगरपालिका १० स्थित फारवेष्ट ईन्टरनेशनल स्कूलको आयोजनामा प्रथम आधारभूत तह विद्यालय स्तरीय पेनाल्टी सुटआउट फूटबल प्रतियोगिता २०७७ हुने भएको छ । सो फूटबल प्रतियोगिता आगामी माघ ३० गते सोही विद्यालयको प्राङ्गणमा…