web analytics
Browsing Category

स्थानीय

पुनर्वासको रुपरंग बदल्न सक्ने महत्त्वपूर्ण योजना “ढल प्रशोधन” निर्माणमा किन ढिलाइ ?

पुनर्वास, चैत २८ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा खानेपानी तथा सरसफाइ मन्त्रालय अन्तर्गत २ वटा ढल निकासको योजना बन्ने भएका छन । पहिलो आईबिआरडि बजार र वडा नम्बर ४ को ढललाई नमुना सामुदायिक बन नजिक प्रशोधन केन्द्रनिर्माण गरेर व्यवस्थापन…

पुनर्वासमा साढे २३ करोड लागतमा २ वटा ढल व्यवस्थापन संरचना बन्दै, उच्चाकोटी धनगढीले पायो ठेक्का

कञ्चनपुर, २७ चैत । पुनर्वास नगरपालिकामा खानेपानी तथा सरसफाइ मन्त्रालय अन्तर्गत २ वटा ढल निकासको योजना बन्ने भएको छ । आईबिआरडी बजार र वडा नम्बर ४ को ढललाई नमुना सामुदायिक बन नजिक प्रशोधन केन्द्र निर्माण गरेर व्यवस्थापन गरिनेछ भने प्रतिभा…

पुनर्वासमा समाजसेवी युवाहरुको पहलमा लामखुट्टे विरुद्धको किटनाशक औषधि छर्कन सुरु

कञ्चनपुर, २५ चैत । पुनर्वासमा युवाहरूको पहलमा लामखुट्टे विरुद्धको किटनाशक औषधि छर्कने कार्य सुरु गरिएको छ । पुनर्वास ७ को बुद्ध बस्ती र पराशन गाउँमा सोमबारदेखि युवाहरूको समाजसेवी समूहले सो कार्य सुरुवात गरेको हो । सो कार्यका लागी समाजसेवी…

महाकाली ईटा तथा टायल उधोग व्यवसायी संघ कञ्चनपुरको १३ औं वार्षिक साधारणसभा सम्पन्न

धनबहादुर बिक । महाकाली ईटा तथा टायल उधोग व्यवसायी संघ कञ्चनपुरको १३ औं वार्षिक साधारणसभा तथा पाँचौ महाधिवेशन शनिबार पुनर्वासमा सम्पन्न भएको छ । पुनर्वास न्यु सम्राट रेष्टुरेन्ट मा अयोजित संघको भेलाले जनता ईटा उधोगका सञ्चालक…

भोलि खखडेहरा पर्वको अवसरमा सुदुरपश्चिम प्रदेशभरि सार्वजनिक बिदा

कञ्चनपुर, २२ चैत । सुदुरपश्चिम प्रदेश सरकारले चैत २३ गते सार्वजनिक बिदा दिएको छ। प्रदेश राजपत्रमा उल्लेखित विदा सूची अनुसार प्रदेश सरकारले रानाथारु समुदायको खखडेहरा पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको हो। प्रदेश सरकारको मन्त्रिपरिषदको…

पुनर्वासमा मोटरसाइकल जलेर नष्ट

कञ्चनपुर, १९ चैत । पुनर्वासमा मोटरसाइकल जलेर नष्ट भएको छ। पुनर्वास नगरपालिका–११ डोकेबजारका स्थानीय रम्जन सल्मानीको खरले छाएको ४ कोठे कच्ची घरमा आगलागी हुँदा उनको युपी ३१ एन ८८९० नम्बरको मोटरसाइकल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। जिल्ला…

फोहोरले रंगियो पुनर्वास(फोटो फिचर)

कञ्चनपुरको पुनर्वास नगरपालिकाको मुटु मानिने आईबिआरडि बजार छेउको ६५ बिगाहा क्षेत्रको फोहोरले पुनर्वासीको स्वास्थमा मात्र असर गरिरहेको छैन, बजारकै सौर्न्दर्यता बिगारिरहेको छ । आईबिआरडि बजारबाट निस्कने फोहोर मैलाको उचित व्यवस्थापन हुन…

पुनर्वास पुग्दा फुलमालाले स्वागत पाएका मुख्यमन्त्रीको सामाजिक सन्जालमा आलोचना !!

कञ्चनपुर । शुक्रबार सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट पुनर्वास पुग्दा स्थानीय नेता तथा कार्यकर्ताले फुलमाला सहित स्वागत गरे तर मुख्यमन्त्री पुनर्वास पुगेको खबर जब सामाजिक सन्जालमा छायो त्यसपछि सुरुभयो आलोचना ।…

मुख्यमन्त्री भट्ट पुनर्वास पुगे ! सरकारबाट बिदा हुने अन्तिम अवस्थामा सडक निर्माणको प्रतिबद्धता

कञ्चनपुर । सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट आज कञ्चनपुरको पुनर्वास नगरपालिका पुगेका छन । विकासे कामलाई महत्त्व दिन नसकेको आरोप खेप्ने गरेका मुख्यमन्त्री भट्टलाई प्रदेश सभा सदस्य तारालामा तामाङको पहलमा उनलाई पुनर्वास…

कञ्चनपुरको दोदा नदीमा तटबन्ध निर्माण हुने

कञ्चनपुर,६ चैत । कञ्चनपुरको दोदा नदीमा तटबन्ध निर्माण हुने भएको छ ।लालझाडी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बिच बिहीबार जैविक तटबन्ध निर्माणका लागि सम्झौता भएको छ । प्रकोप सङ्कटापन्नामा रहेका समुदायमा हुन सक्ने सम्भावित…

पुनर्वासमा फागुने(वसन्तकालिन) उखु खेती सम्बन्धि एक दिने अभिमुखिकरण तालीम सम्पन्न

कञ्चनपुर, २८ फागुन । पुनर्वास नगरपालिकामा फागुने(वसन्तकालिन) उखु खेती सम्बन्धि एक दिने अभिमुखिकरण तालीम सम्पन्न भएको छ । पुनर्वास ३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा शुक्रबार सो तालिम भएको हो । तालीममा पुनर्वास नगरपालिकाका वडानम्बर १ र २…

पुनर्वासमा पहिलो पटक ट्याटु पसल सञ्चालनमा

-सुनिलकुमार लो कञ्चनपुर, फाल्गुन २४ । पुनर्वासमा पहिलो चोटि "द स्किन बोर्ड" नामक ट्याटु पसल सञ्चालनमा आएको छ । लामो समयदेखि काठमाडौमा ट्याटु तालीम लिएर काम गर्दै आएका पुनर्वास २ निवासी कौशल लोले सो पसल सञ्चालनमा ल्याएका हुन ।…

पुनर्वासमा पनि १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो

आज ८ मार्च अर्थात् १११ औं अन्तर्राष्ट्रिय नारी दिवस पुनर्वासमा पनि मनाईएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित कार्यक्रममा जेष्ठ नागरिक महिला श्री सार्की तामाङको अध्यक्षता कार्यक्रम सञ्चालन भएको नगरप्रवक्ता भारमल सुनारले जानकारी…

पुनर्वासमा सुकुम्बासीको तथ्यांक संकलन सुरु, वास्तविक विवरण दिन आग्रह

धनबहादुर बिक कञ्चनपुर ,फागुन २१।  जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास मा अव्यवस्थित सुकुम्बासी लाई जग्गाधनी पुर्जा वितरणका लागि शुक्रबारदेखि तथ्यांक संकलन लिने कार्य सुरु गरिएको छ । तथ्यांक संकलन गर्न आउने प्रतिनिधि लाई…

आजदेखि पुनर्वासमा पनि सुकुम्बासीको तथ्यांक संकलन कार्यको शुभारम्भ

पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकाले पनि आजदेखि भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको तथ्यांक संकलन औपचारिकरुपमा सुरु गरेको छ । पुनर्वास नगरपालिका ८ स्थित मोतियाबाट तथ्यांक संकलन कार्य सुरु गरिएको पुनर्वास नगरपालिकाका प्रवक्ता…

पुनर्वासको खुल्ला सीमा दीर्घकालीन समाधान नभए बजार बन्द गर्दै नगरपालिका घेराउ गर्ने सम्मको चेतावनी

पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका स्थिति पुनर्वास उद्योग बाणिज्य संघले यस नगर क्षेत्रको खुल्ला सीमा दीर्घकालीन समाधान गर्न नगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराउदा समेत वेवास्ता गरेको भन्दै बजार बन्द गर्ने देखि नगरपालिका कार्यालय घेराउ…

प्रधानमन्त्री ओलिको सरकारद्वारा घोषणा भएको भुमि आयोग पुनर्वासमा गठन, लगत संकलन सुरु

पुनर्वास । प्रधानमन्त्री केपि शर्मा ओलिले नेतृत्व गरेको सरकारले घोषणा गरेको भुमि सम्बन्धि समस्या समाधान आयोगले पुनर्वास नगरपालिकामा पनि समिति गठन गरेर लगत संकलनका लागि समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण तालिम प्रदान गरेको छ । आइतबार…

कञ्चनपुरको पुनर्वासमा उखु किसानलाई उखु खेती सम्बन्धी दुई दिने तालिम प्रदान

-देवराज गीरी कञ्चनपुर,६ फाल्गुन । पुनर्वास नगरपालिकाका उखु किसानलाई उखु खेती सम्बन्धी दुई दिने तालिम प्रदान गरीएको छ  ।मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यक्रम र कृषि ज्ञान केन्द्र कञ्चनपुरद्वारा संचालित उक्त कार्यक्रम…

बाल रुपान्तर स्कुल पुनर्वास ४ को चौधौ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

कञ्चनपुर, ४ फाल्गुन । कञ्चनपुरको पुनर्वास ४ मा अवस्थित बाल रुपान्तर स्कूलले आफ्नो स्थापनाको चौधौं वार्षिकोत्सव एक कार्यक्रम आयोजना गरी मनाएको छ । विद्यालयका संस्थापक अध्यक्ष बालकृष्ण ढकालको अध्यक्षता, पुनर्वासका नगरप्रमुख जीवनराज थापाको…

श्री परोपकार समाज पुनर्वास ९ द्वारा आयोजना गरिएको प्रथम सरस्वती कप २०७७ सम्पन्न

-सुनिलकुमार लो कञ्चनपुर,फाल्गुन ४। श्री परोपकार समाज, पुनर्वास ९ ले आयोजना गरेको प्रथम सरस्वती कप-२०७७ मंगलबार सम्पन्न भएको छ । यस कपमा साविक परासन गा.वि.स. भित्रका विद्यालयहरु (प्रावि तह) बिच खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थियोे ।…